क्रस होल्डिङ भएका तीन कम्पनीका अध्यक्ष र मर्जर कमिटिको टोली बीमा प्राधिकरणमा, चैतभित्र क्रस होल्डिङ हटाउन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले क्रस होल्डिङ भएका तीन कम्पनीका अध्यक्ष र मर्जर कमिटि बोलाएर आज छलफल गरेको छ । नेपाल इन्स्योरेन्स, आइजीआई र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष र मर्जर कमिटिबीच आज प्राधिकरणमा छलफल भएको हो। बीमा प्राधिकरणले चैत मसान्तभित्र...


शेयरबजारमा सामान्य अंकको सुधार, ५ उपसूचक राताम्य हुँदा कारोबार एक अर्बमा सीमित

काठमाडौं । केही दिनयता लगातार घटेको शेयरबजारमा आज सामान्य अंकको सुधार देखिएको छ । नेपालभरीका उद्यमी तथा व्यवसायीहरु आन्दोलनमा उत्रिएसँगै घट्न पुगेको शेयरमार्केट आज ४.९७ अंकले बढेर २११६ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६१ कम्पनीको ५०...


आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबारको दिन शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ४।९७ अंकले बढेर २११६ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि केहि कम्पनीको शेयर मूल्य घट्न पुुगेको छ...


एक कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से ४।९७ प्रतिशतले बढ्दा एक कम्पनीको शेयरमा मात्रै सकारात्मक सर्किट लागेको छ। आर्दश लघुवित्तको शेयरमा केहीदिन यता निरन्तर सर्किट लागिरहेको छ। त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स, ईष्टन हाईड्रोपावर, राप्ती हाईड्रोपावर, सयपत्री हाईड्रोपावर, सानिमा जिआईसी, स्टाण्डर्ड च्याटर बैंक, सिद्धार्थ इक्विटी...


वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । शेयरबजारमा आज झिनो अंकको सुधार देखिएको छ । तीनदिनयता निरन्तर घटेको नेप्से सूचक आज ४.९७ अंकले बढेर २११६ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा सामान्य सुधार देखिएपनि आज कारोबार रकम भने अघिल्ला दिनको तुलनामा घट्न पुगेको...


लक्ष्मी बैंकको १४४औं शाखा कार्यालय ललितपुरको हात्तीवनमा विस्तार

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४४औँ शाखा ललितपुर जिल्ला स्थित ललितपुर महानगरपालिकाको वडा न.२८ को हात्तीवनमा आजदेखि संचालनमा ल्याएकोे हो । यस शाखा मार्फत...


सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाउने अर्थमन्त्रालयको निर्णय

काठमाडौं । अर्थमन्त्रालयले सम्पत्ति शुद्धीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ । अर्थमन्त्रालयमा बसेको सम्पत्ति शुद्धीकरण सम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन...


अर्थ मन्त्रालयद्वारा खर्च कटौती गर्ने निर्णय, कुन–कुन बजेट काटियो ?

काठडमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको छ । खर्च कटौतीको निर्णय कार्यान्वयन गर्दा १० अर्ब ५० करोड रुपैयाँ बचत हुने...


नेप्सेमा हिमालयन बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । ‘हिमालयन बैंक लिमिटेड वण्ड २०८६’ नामक ऋणपत्र ‘एचबिएलडि८६’ सिम्बोलबाट सूचीकृत भएको हो । ७ वर्षे अवधि तथा १०.५० प्रतिशत वार्षिक ब्याजदर भएको हिमालयन बैंकको १०००...


दुई कम्पनीले बोर्डबाट पाए आइपीओ निष्काशनको अनुमति, कुनको कति ?

काठमाडौं । थप दुई हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशनको अनुमति पाएका छन् । डोल्टी पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले माघ १६ गते आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएका हुन् । डोल्टी पावर कम्पनीले अंकित मूल्य...


आधा दर्जन लघुवित्तको वित्तीय विवरण सार्वजनिक, तीन संस्थाको नाफा बढ्दा ३ को घट्यो

काठमाडौं । हालसम्म आधा दर्जन लघुवित्त वित्तीय संस्थाले मात्रै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । फर्स्ट माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्त, मिथिला लघुवित्त, आशा लघुवित्त, एनआइसी एशिया लघुवित्त र साना किसान लघुवित्त वित्तीय संस्थाले मात्रै वित्तीय...


मनकामना इन्जिनियरिङ हाइड्रोले २८ लाख कित्ता आईपीओ निष्काशन गर्ने, सेबोनसँग माग्यो अनुमति

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आईपीओको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा माघ १६ गते निवेदन दिँदै आईपीओ निष्कासनको अनुमति मागेको हो। सेबोनले अनुमति दिएमा यो कम्पनीले स्थानीय र सर्वसाधारणका कुल २८ करोड रुपैयाँबराबरको...


एनआइसी एशिया क्यापिटलद्धारा कर्मचारी माग

काठमाडौं । एनआइसी एशिया क्यापिटले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एकाउन्टेन्ट वा वित्तिय विभागमा १ जना र म्युचअल फण्ड डिपार्टमेन्टमा केहि संख्यमाले कर्मचारी माग गरेको छ...


साना किसान लघुवित्तको नाफा ३४ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा देखियो सुधार

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ४३ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार संस्थाको नाफा उल्लेख्य...


कालिञ्चोक दर्शनको आइपीओ भोलि बाँडफाँड हुँदै, साढे १३ लाखको हात खाली हुने

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ भोलि माघ १९ गते) बिहिबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडका अनुसार आइपीओ बिक्री प्रबन्धकको कार्यालय नारायणचौर, नक्सालमा बिहान ९ः३० बजे बाँडफाँड हुनेछ । कम्पनीले आफ्नो जारी...


हकप्रद प्रस्तावसहित सिनर्जी पावरले डाक्यो विशेष साधारण सभा

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले फागुन ४ गते विशेष साधारण सभा बोलाएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान ८ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले हकप्रद सेयर जारी गर्ने...


नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले भैंसेपाटी शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो । बैंकको हाल कायम रहेको ललितपुर जिल्ला–ललितपुर महानगरपालिका–२५ सैंबुमा रहेको शाखा कार्यालय काठमाडौं जिल्ला, दक्षिणकाली नगरपालिका–५ फर्पिङ्गमा स्थानान्तरण...


नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामानको इएमआई सुविधा

काठमाडौं । नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिल बैंक लिमिटेड र साओमी नेपाल बीच शून्य इएमआई सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार...


श्वेत गंगा हाइड्रोपावरका अध्यक्ष मणिकलाल श्रेष्ठद्वारा राजिनामा

काठमाडौं । श्वेत गंगा हाइड्रोपावरका अध्यक्ष डा.मणिकलाल श्रेष्ठले राजिनामा दिएका छन् । श्रेष्ठले संचालक समितिको अध्यक्ष पदबाट माघ १० गते राजिनामा दिएका हुन् । उनले संचालक समितिको अध्यक्ष पदबाट दिएको राजिनामा कम्पनीको माघ १७ गते बसेको संचालक समितिको बैठकले...


लघुबीमाको लाइसेन्स वितरण रोक्न माग गर्दै दायर रिटमाथि सर्वोच्च अदालतमा माघ २९ गते सुनुवाई हुने

काठमाडौं । बीमा प्राधिकरणले गैर कानुनी रुपमा लघुबीमाको लाइसेन्स वितरण गर्न लागेको भन्दै परेको रिटमाथि यही माघ २९ गते सुनुवाई हुने भएको छ । २०७९ असोज २ गते दीपक कुमार बरालले दायर गरेको रिटमाथि असोज ५ गते नै पेशीमा...