ग्लोबल आइएमई ब्यालेन्स फण्डको नतिजा यी साईटबाट हेर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स फण्डको आज बाँडफाँड सम्पन्न भएको छ । क्यापिटलको उक्त फण्डको नतिजा क्यापिटलको वेभसाइट https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check , ग्लोबल आइएमई बैंकको वेभसाइट https://globalimebank.com/ , सिडिएस एण्ड क्लियरिङ्गको वेभसाइट https://iporesult.cdsc.com.np/  र मेरो शेयरको वेभसाइट https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिन्छ...


मेरो माइक्रोफाइनान्स लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, प्लस टु उत्तिर्णलाई समेत अवसर

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले व्यवस्थापक प्रशिक्षार्थी, कनिष्ठ सहायक र कनिष्ठ सहायक (परिक्षार्थी) पदको लागि केहि संख्यामा...


नेपाल राष्ट्र बैंकका तीनवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएका विभिन्न ३ वटा विकास ऋणपत्रहरु आज नेप्सेमा सूचीकृत भएको हो । २०८४ ‘छ’, २०८४ ‘ज’ र २०८५ ‘च’ नामक विकास...


नेप्सेमा थप ९ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोसन शेयर सूचीकृत भएको । कालिका पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत दरका ९ लाख...


एनआइसी एशिया लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, प्रतिशेयर आम्दानी बढ्यो

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५८ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा २४.४९ प्रतिशतले...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाडौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ३६ पैसा र विक्रीदर १२७ रुपैयाँ ९६ पैसामा...


सुनको मुल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार?

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको भने बढेको छ । आज नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाले घटेर छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।...


लक्ष्मी क्यापिटलले यहि साउन १९ देखि ५ करोड इकाई खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्ने

काठमाडौं । लक्ष्मी क्यापिटल लिमिटेडले यहि साउन १९ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘शुभ लक्ष्मी कोष’ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । उक्त योजना अन्तर्गत क्यापिटलले...


इम्पेरमेन्ट चार्ज रिजर्भ भएका कारण नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा सुधार, वितरणयोग्य मुनाफा २ अर्ब नाघ्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा सामान्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ८ करोड ६३ लाख रुपैयाँ...


प्रभु बैंकका ग्राहकलाई समर्पण हेल्थ केयर सेन्टरमा आकर्षण छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकले समर्पण हेल्थ केयर सेन्टरमा विभिन्न प्रकारका आकर्षण छुट पाउने भएका छन् । उक्त सम्झौतामा बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र समर्पण हेल्थ केयर सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिसेक...


आइएमई जनरल इन्स्योरेन्सले माग्यो सातै प्रदेशबाट कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले रोजागारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । आइएमई जनरल इन्स्योरेन्सले सातै प्रदेशका ब्रान्चहरुका लागि असिस्टेन्ट म्यानेजर।डेपुटी म्यानेजर, सिनियर डेभलपमेन्ट अफिसर।मार्केटिङ अफिसर।सिनियर मार्केटिङ...


लुम्बिनी विकास बैंकले माग्यो केहि संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति?

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले ब्रान्च म्यानेजर, एसिसटेन्ट म्यानेजर,  ब्रान्च म्यानेजर, अप्रेटर इन्चार्ज, रिलेशनसिप अफिसर, सिनियर अफिसर लगायतका पदमा...


ग्लाेबल आईएमई ब्यालेन्स फण्ड बाँडफाँड सम्पन्न

काठमाडाैं । ग्लाेबल आइएमई ब्यालेन्स फण्डकाे आज बाँडफाँड सम्पन्न भएकाे छ । केहीबेर अघि साे फण्डकाे बाँडफाँड सम्पन्न भएकाे हाे ।उक्त फण्ड आज ग्लाबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा नै बाँडफाँड भएको हो । कम्पनीले १० रुपैयाँ इकाई मूल्यका कुल...


यसकारण बढ्यो स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफा, वितरण योग्य मुनाफा कति ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्ममा २ अर्ब २६ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो...


बैकिङ प्रणालीभित्र अनैतिक धन्दा, राष्ट्र बैंकले अनुसन्धान गर्न सक्ला ?

काठमाडौं । नेपालको बैंकिङ यो स्तरको कीर्ते धन्दा होला भनेर शायदै मानिसहरुले सोचेका थिए होलान् । तर नेपाल राष्ट्र बैंकको कमजोर नियमनको फाइदा उठाएर कीर्ते निक्षेप देखाएर नियामक निकायलाई दिउँसै रात पार्ने काममा नेपाली बैंकिङ क्षेत्रका सिइओहरु लागि परेका...


ग्लोबल आइएमई बैंक चोरिएको आठ लाख रुपैयाँ फिर्ता गर्ने सहमत

काठमाडौं । ग्लोबल आइएमई बैंकले सेवाग्राहीको खाताबाट चोरिएको आठ लाख रुपैयाँ भुक्तानी गर्ने सहमति जनाएको छ । सुनसरी, कोशी गाउँपालिकाका महेशप्रसाद भिन्डवारले खातामा आठ लाख रुपैयाँ जम्मा गरी विदेश गएको बेलामा नेपालमा उनको खाताबाट आठ लाख रुपैयाँ चोरी भएको...


जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेजबीच नगद रहित सेवा सम्बन्धी सम्झौता

काठमाडौैं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेज बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेज तर्फबाट...


सिंहदरवारका सिसी क्यामेराको क्षमता १३ दिनसम्म मात्रै, निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा सिसीटिभी प्रकरणमा निर्दोष सावित !

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा सिसी टिभी फुटेज प्रकरणमा निर्दोष देखिन लगभग निश्चित जस्तै देखिएको छ । गृहमन्त्रालयले सिंहदरवारभित्रका सबै सिसी क्यामेराहरुको रेडर्क १३ दिनदेखि १६ दिनसम्म मात्रै रहने गरेको भन्दै पत्राचार गरेपछि अर्थमन्त्रालयले सिसी क्यामेराको फुटेज डिलिट...


दोस्रो दिनमा कति पर्यो मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदन?

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओमा ९३ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आजसाँझ ५ः१ बजेसम्ममा ८ लाख १० हजार ९५३ जनाले ९३ लाख २४ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् ।...


बैंकिङ प्रणालीको कृत्तिम निक्षेपले शेयर बजारमा तरंग, फेरि अर्को अनिष्टको संकेत

काठमाडौं । देशको अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा आज सामान्य पहिरो गयो । केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेदेखि नै बढिरहेको शेयर मूल्यमा मंगलबार एकाएक घट्यो । कारण मौद्रिक नीति नभएर बैंकिङ क्षेत्रमा देखाइएको कृत्तिम निक्षेप थियो । मौद्रिक...