हिमालयन उर्जा विकास कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट नियुक्त
काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको २०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैठकले १ः२ अनुपातमा हकप्रद शेयर जारी गर्ने...
माया खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । माया खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ...
एशियन हाइड्रोपावरले माघ २७ गतेदेखि आईपीओ निष्काशन गर्ने, क–कसले दिन पाउन्छन् आवेदन ?
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अहिले सर्वसाधारण्का लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले...
आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनामा कति पर्यो आवेदन ?
काठमाडौं । आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा पहिलो दिनमै ७ गुणा बढीको आवेदन परेको छ। सीडीएसका अनुसार आज १ करोड ५० लाख १२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा ४ हजार...
कामना विकास बैंकका सिईओद्धारा प्रहरी समक्ष आत्मसमर्पण
काठमाडौं । कीर्ते ऋण काण्डमा पक्राउ पुर्जी जारी भएका कामना विकास बैंकका सिईओ प्रविण बस्नेतले आज प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । झापामा कर्जा अपचलन गरेको प्रकरणमा जोडिएर प्रहरीले छानविन गर्न सिईओ बस्नेतसहित ११ जनाका विरुद्धमा पक्राउ पुर्जी जारी...
एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानमाथि आत्महत्या दुरुत्साहनको अभियोग, बैंकको अध्यक्ष पदबाट राजिनामा दिन सुझाव
काठमाडौं । एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानमाथि आत्महत्या दुरुत्साहनको अभियोग लागेको छ । नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका प्रेम प्रसाद आचार्यले लेखेको मृत्युकालिन घोषणाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेर दरखास्त दर्ता गरी अनुसन्धान सुरु गरिसकेको...
६ वर्षदेखि हुन नसकेको लेखा परीक्षण तीन महिनाभित्र सक्न सरकारी बीमा कम्पनीहरुलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्रालयले तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थमन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजका मितिबाट...
साना किसान विकास लघुवित्तका संचालकहरुको कार्यकाल थप
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालकहरुको कार्यकाल थप गरिएको छ । संस्थाको संचालक समितिको पदावधि सकिन लागेकाले मर्जरपश्चात एकीकृत संस्थाको संचालक समितिको निर्वाचन नभएसम्मको लागि कार्यकाल थप गरिएको हो । संचालक पदाधिकारीहरु बहाल रहने गरी...
आत्महत्या दुरुत्साहन मुद्दामा भाटभटेनीका मिन बहादुर गुरुङ प्रहरीमा, तीन घण्टा बयानपछि छाडिए
काठमाडौ । नेपालकै चर्चित भाटभटेनी मार्टका सञ्चालक मिन बहादुर गुरुङलाई आज काठमाडौं प्रहरीले तीन घण्टा नियन्त्रणमा लिएर बयान लिएको छ । नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेम आचार्यका परिवारका सदस्यहरुले दर्ता गरेको किटानी जाहेरीका आधारमा प्रहरीले गुरुङसँग बयान लिएको हो...
दुई कम्पनीको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । शिखर इन्स्योरेन्स लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयर...
नेप्सेद्वारा थप तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा, भोलिदेखि नै कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले आजदेखि गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । यी तीनवटै जीवन बीमा कम्पनीबीच गत...
आज यी कम्पनीको शेयरमूल्य घट्यो
काठमाडौं । नेप्से ४१।०१ अंकले घट्दा २१२७।५२ को विन्दुमा कायम भएको छ। नेप्से ओरालो लाग्दा युनाईटेड इर्दी मर्दीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । त्यस्तै, श्वेत गंगा, सगरमाथा इन्स्योरेन्स, सयपत्री, नारायणी डेभलपमेन्ट बैंक, वरुण हाईड्रोपावर र विजय लघुवित्तका लगानीकर्ताहरुले आज...
नेप्सेमा थप दुई कम्पनीको ५३ लाख २३ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा किसान लघुवित्त वित्तीय संस्था र सिभिल बैंकको बोनस शेयर सूचीकृत भएको हो । यी दुवै कम्पनीको आ–आफ्नै वार्षिक साधारण सभाबाट पारित भएको बोनस...
शेयरबजारमा भारी अंकको गिरावट, १३ वटै सूचक राताम्य
काठमाडौं । केही दिनयता बढ्न थालेको शेयरबजारमा ब्रेक लागेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से सूचक आज ४१.०१ अंकले घटेर २१२७ विन्दुमा कायम भएको छ । माघ १३ गते विराटनगरका प्रेम प्रसाद आचार्यले आत्मदाह गरेसँगै व्यवसायीहरुले नेपाली...
लुम्बिनी जनरल र आदर्श लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से ४१।०१ अंकले घट्दा २१२७।५२ को विन्दुमा कायम भएको छ। नेप्से ओरालो लाग्दा पनि यी दुई कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ। आज लुम्बिनी जनरल र आदर्श लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, बराही हाईड्रोपावर,...
हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक आज ४१.०१ अंकले घटेर २१२७ को विन्दुमा कायम भएको छ । शेयबरजार घटेपनि कारोबार रकम भने सन्तोषजनक नै देखिएको छ...
सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरको अन्तिम चरणमा
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरको अन्तिम चरणमा पुगेको छ । लामो मर्जर कमिटिको बैठकपश्चात् मंगलबार नै मर्जरमा जाने अन्तिम तयारी गरेको स्रोतले जनाएको छ। मर्जरमा जान कम्पनीका सञ्चालक समिति बैठक भोलि बोलाईएको छ। बोर्डबाट...
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति निर्धारण गरेको छ। आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने तयारी गरेको हो । यस्तै, उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुने जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले आजै निर्वाचन...
समयमै कर्जा तथा साँवा रकम नउठेपछि बैंकहरुले धितो लिलामीबाट कर्जा असुल गर्दै, धितो मूल्यांकनकताको आपत्ती
काठमाडौं । पछिल्लो समय बैंकहरु कर्जा असुलीका लागि धितो लिलामी बिक्री गर्न आक्रामक रुपमा लागि परेका छन् ।बैंकहरुले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय विवरणले समयमै बैंकहरुको नउठेको कर्जा तथा साँवा रकम समेत बढेको देखिएको छ । समयमै कर्जा तथा...
२४० वाटको चार्जिङ प्रविधि ल्याउँदै रियलमी, लो भोल्टेजमा सुरक्षित तरिकाले चार्ज गर्न सकिने
काठमाडौँ । सबैभन्दा बढी विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले आफ्नो आउँदो फ्लागशिप स्मार्टफोनमा २४० वाटको चार्जिङ सपोर्ट हुने जनाएको छ जुन अहिलेसम्मकै सबैभन्दा छिटो हो । यो सँगै रियलमी विश्व मोबाइल उद्योगमै सबैभन्दा बढी पावरको चार्जिङ टेक्नोलोजी प्रदान गर्ने स्मार्टफोन...




















