संसदीय विशेष समितिले जेठ १४ गते राति सिंहदरबार प्रवेशद्वारको भिडियो हेर्ने

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ गते राति सिंहदरबार प्रवेशद्वारको भिडियो हेर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयसँग माग्दा जेठ १४ गते रातिको सीसीटीभी फुटेज फेला नपरेपछि समितिले सिंहदरबार...


एकैदिनमा थपिए ३४७ नयाँ संक्रमित, थप २ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ । त्यस्तै ३४७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८८८ जनाको परीक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टि भएको हो। उनीहरूमध्ये ३०३ जनाको पिसिआर र...


बैंक अफ काठमाण्डूका ग्राहकले बायो डाइग्नोस्टिक प्याथ ल्याबमा २५ प्रतिशत छुट

काठमाण्डौ । बैंक अफ काठमाण्डूका ग्राहकले बायो डाइग्नोस्टिक प्याथ ल्याबमा २५ प्रतिशथ छुट पाउने भएका छन् । उक्त संस्थाहरु बिच ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई २५ प्रतिशत...


भोलिदेखि आइपीओ आउने मन्दाकिनी हाइड्रोपावरको बारेमा विस्तृत जानकारी

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले साउन ९ गते (भोलि) देखि सर्वसाधारणको लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन –आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई आईपीओ निष्कासन गरेर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ...


गरिमा विकास बैंकले ल्यायो ‘डिजि बटुवा’ नामक मोबाइल बैकिङ्गएप, यस्ता छन् विशेषता

काठमाडौं । गरिमा विकास बैंकले बर्तमान समयलाई मध्यनजर गर्दै ‘डिजि बटुवा’ नामक मोबाइल बैकिङ्गएप, बजारमा ल्याएको छ । आजको डिजिटल युगमाप्रविधिको प्रयोग गर्दै थप सेवा सुविधा सहित पुरानो मोबाईल बैकिङ्गएपलाई नयाँओम्नीच्यानल डिजिटलमा स्तरोन्नति गरेको छ । यससँगै, अबयस विकास...


सिन्धु विकास बैंकद्धारा तीनजना संचालक निर्वाचित

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले तीन जना नयाँ संचालक निर्विरोध निर्वाचित गरेको छ । बैंकको साउन ६ गते शुक्रबार सम्पन्न भएको बाह्रौ साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट आगामी ४ वर्ष अवधिका लागि ३ जना संचालक निर्वाचित भएका हुन्...


सूचीकृत कम्पनीहरुलाई नेप्सेले जारी गर्यो यस्तो सूचना

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुको लागि नयाँ सूचना जारी गरेको छ । नेप्सेले आफ्नो पुरानो वेबसाइट मर्मत गर्नुपर्ने भएको र नयाँ वेबसाइट संचालनमा आइसकेको हुँदा कम्पनीको डकुमेन्टहरु अपलोड गर्नका लागि आइडि लिनका लागि सूचीकृत कम्पनीलाई नेप्सेको...


शेयर बजारमा उकालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए?

काठमाडौं । आइतबार ६१।०५ अंकले बढेर बजार २०७८।५१ बिन्दुमा पुगेको छ। आइतबार कारोबार रकममा पनि केही सुधार देखिएको छ। २ अर्ब ७३ करोड रुपैयाँको कारोबार हुँदा १७९ कम्पनीको सेयर मूल्य बढेको छ। जसमा युनिलिभर नेपालको सेयर मूल्यमात्रै घटेको छ।...


मौद्रिक नीतिपछि शेयरबजारमा उछाल, उतारचढाव देखिएको बजारमा लगानीकर्ताको विश्वास फर्कियो

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा एकाएक सुधार आएको छ । मौद्रिक नीति सार्वजनिक हुनुअघि गिरावट आएको शेयरबजार शुक्रबार मौद्रिक नीति आएसँगै एकाएक चमत्कारिक सुधार देखिएको हो । आज नेप्से परिसूचक ६१ अंकले बढेर २०७८ को विन्दुमा पुगेको छ...


तीन फाइनान्सको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । आइतबार ६१।०५ अंकले बढेर बजार २०७८।५१ बिन्दुमा पुगेको छ। आइतबार कारोबार रकममा पनि केही सुधार देखिएको छ। २ अर्ब ७३ करोड रुपैयाँको कारोबार हुँदा १७९ कम्पनीको सेयर मूल्य बढेको छ। जसमा युनिलिभर नेपालको सेयर मूल्यमात्रै घटेको छ।...


मौद्रिक नीतिपछि हरियाली छाएको शेयरबजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । गत शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिमा पुँजीबजारसँग सम्बन्धित केही गहकिलो नीति आएकोले लगानीकर्ताहरु उत्साहित भएका हुन् । आज नेप्से परिसूचक ६१ अंकले बढेर २०७८ को विन्दुमा पुगेको...


भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु

भक्तपुरको भक्तपुर नगरपालिका( १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ ।सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु...


राष्ट्र बैंकद्धारा ४२ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४२ रुपैयाँबराबरको संस्थागत निक्षेप लगानीको प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकका अनुुसार कर्मचारी उत्पादन कोषमा रहेको रकम सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक र १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरु...


युनियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको मंगलसेन शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले मंगलसेन नगरपालिका वडा नं. १४ कालागाउँका मृतक बीमित लक्ष्मण सोडारीको हकवाला...


मर्जर प्रक्रियामा रहेका १७ बीमा कम्पनीमध्ये अधिंकाशको स्वाप रेसियो अन्तिम चरणमा, कस्को कति?

काठमाडौं । बीमा समितिले कम्पनीहरुलाई चैत मसान्तसम्म चुक्ता पुँजि वृद्धि गर्ने निर्देशन दिएसँगै पछिल्लो समय बीमा कम्पनीहरूले धमाधम मर्जरको सम्झौता गरेका छन्। बाँकि केही कम्पनीहरुले पनि असारको सुविधा सकिएपनि मर्जरको छलफल चलाईरहेका छन् । मर्जर प्रकृयाको पारम्भिक सम्झौतापश्चात् कति...


सानिमा लाइफद्धारा २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित धन कुमारी राईको असामायिक निधनपछि उनको हकवालालाई २० लाख २० हजार रुपैयाँको बीमा दाबी भुक्तानी गरेको हो । सानिमा लाइफ इन्स्योरेन्सको धरान शाखाले बीमितको...


आइपीओ निष्काशन प्रस्तावसहित टक्सार पिखुुवाखोला हाइड्रोपावरले डाक्यो साधारण सभा

काठमाडौं । टक्सार पिखुुवाखोला हाइड्रोपावर लिमिटेडले प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ६ गते बसेको संचालक समितिको बैठकले सभा साउन ३० गते कम्पनी रजिष्टार्डको कार्यालय खिचापोखरीमा बस्ने निर्णय गरेको हो । उक्त सभाले प्रारम्भिक सार्वजनिक...


रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारी खुल्यो, ब्रान्च म्यानेजरदेखि सेल्स एण्ड मार्केटिङ स्टाफलाई अवसर

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । रिलायन्स लाइफले सातै प्रदेशबाट १९ वटा ब्रान्चका लागि ब्रान्च म्यानेजर र तीनवटा प्रदेशको ६ वटा...


मेगा बैंक १३औं वर्षमा प्रवेश: थुप्रै वित्तीय सूचकमा उपलब्धि प्राप्त गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरपछि मान्यतामा विचलन नआउने प्रतिबद्धता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड १२ बर्ष पूरा गरी १३औं बर्षमा प्रवेश गरेको छ । १२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका निर्वाह गर्ने सबैलाई...


कामना सेवा विकास बैंकको एक लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । संस्थाका शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्नको लागि निवेदन दिए लगतै बेैंकले शेयर बिक्री प्रक्रिया अगाडी बढाएको हो । बैंकले संस्थापक...