कालापानी र लिम्पियाधुरा नेपाली भूमि हो, कुटनीतिक प्रयासबाट फिर्ता ल्याइनेछ: प्रम प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भू–भाग भएको दावी गर्दै सरकारले कुटनीति प्रयासबाट फिर्ता ल्याउन पहल भइरहेको संसदलाई जानकारी गराएका छन् । सरकारको नीति तथा कार्यक्रम माथि राष्ट्रियसभामा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारतले...


बैंकहरुको ब्याजदर घट्ने संकेतले नेप्से इन्डेक्स १९ सय विन्दुमाथि, सबै उपसूचकमा हरियाली छाउँदा कारोबार २ अर्ब नाघ्यो

काठमाडौं । बैंकहरुको ब्याजदर घटाउँदै लैजाने संकेत देखिएपछि शेयरबजार आज १९ सयको विन्दुमा उक्लिएको छ । लामो समयसम्म १८ सयको विन्दुमा कायम रहेको नेप्से सूचक आज ५१ अंकले बढेर १९४२ विन्दुमा कायम हुन पुगेको छ । सोमबार नेपाल बैंकर्स...


चार लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ५१ दशमलव ३१ अंकले बढेर १९४२ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार उच्च अंकले बढेसँगै चार कम्पनीको शेयरमा...


उच्च अंकले बढेको शेयरबजारमा आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा रौनकता छाएको छ । लगातार घटेको नेप्से परिसूचक आज ५१ अंकले बढेर १९४२ विन्दुमा उक्लिएको छ । शेयरबजारमा एकाएक उछाल आएसँगै आज दुई अर्ब २० करोडमाथिको कारोबार भएको छ । सर्वाधिक आज शिवम्...


जसपाका विरेन्द्र कुमार महतो बने वनमन्त्री

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का विरेन्द्र कुमार महतो वन तथा वातावरण मन्त्री बनेका छन् । मंगलबार जसपाबाटै थप एक मन्त्री थपिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ । साथै प्रमिला कुमारी शिक्षा विज्ञान तथा...


नीति तथा कार्यक्रममा समेटिएका बुँदा बजेटसँग समन्वय हुन जरुरी छ: स्वर्णिम वाग्ले

काठमाडौं । प्रतिनिधी सभा सदस्य स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले एक्ट्रिम पोजिशनहरु नराख्ने बताएका छन् । आज प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रमको बजेट बैठकमा वाग्लेले रास्वपाले रचनात्मक प्रतिपक्षीको भूमिकामा उभिएको बताए । साथै उनले सरकारले नचाहेसम्म सरकारको नीति...


कृषि बीमालेखको अनुदान उपल्बध गराउन कृषि मन्त्रालयसँग प्राधिकरण निरन्तर छलफलमा, देशैभरिका कृषक मारमा

काठमाडौं । नेपाल बीमक संघको नाममा निर्णय नै गरेर विगत तीन घण्टादेखि सार्वजनिक सेवा पशु तथा कृषि बीमा सेवा ठप्प छ । नेपाल बीमक संघले औपचारिक निर्णय नै गरेर यही जेठ ७ गतेदेखि देशैभरिका पशु तथा कृषि बीमा सेवा...


बीमा प्राधिकरणको दाबी भुक्तानी बर्ष प्रभावकारी बन्दै, दाबी भुक्तानी हुन बाँकि रकम ४१ प्रतिशतमा सिमित (तथ्यांक सहित)

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी बर्ष मनाउने अभियान नै अघि बढाएको छ । दाबी भुक्तानी बर्ष मनाउदै गर्दा बीमा दाबी भुक्तानीको बाँकि रकम करिब ४१ प्रतिशतमा सिमित राख्न सफल भएको छ । जीवन कम्पनीहरुले प्रकाशन...


सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको मनहरी शाखा उद्घाटन

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले जेठ ७ गते मनहरी शाखा उद्घाटन गरेको हो । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति गणेश मान मानन्धर, कार्यवाहक वडा...


काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार बढी मुद्दा दर्ता

काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालु आर्थिक वर्षमा काठमाडौंमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन्। परिसरका प्रवक्ता एवं प्रहरी...


युनिक नेपाल लघुवित्तको एफपीओमा कहिलेदेखि दिने आवेदन ?

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि जेठ ११ गते बिहिबारदेखि फर्दर पब्लिक इस्यु (एफपीओ) निष्काशन गर्दैछ । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख ७९ हजार ४२५...


नेष्डो समृद्ध लघुवित्तद्वारा चार सदस्यको कर्जा मिनाहा

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना चार सदस्यको कर्जा मिनाहा गरिदिएको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत रहि सोमवार डुम्रे शाखामा सम्पन्न वित्तीय साक्षरता कार्यक्रममा सदस्यहरुको कर्जा मिनाहा गरिदिएको हो । उक्त कार्यक्रममा विभिन्न मितिमा मृत्युवरण भएका...


इन्स्योरेन्स इन्स्टिच्युट नेपालद्वारा नेशनल लाइफका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तालिम

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्मचारीहरुलाई सम्पत्ती शुद्धीकरण तथा वित्तीय शुसासन सम्बन्धीे तालिम प्रदान गरेको छ । बीमा कम्पनीहरुको वित्तीय सुशासनमा जोड दिदै इन्स्टिच्युटले नेशनल लाइफ इन्स्योरेन्स प्रधान कार्यालय लगायत विभिन्न जिल्लाका कर्मचारीहरुलाई...


८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले र चादीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासँघका अनुसार आज छापावाला सुनको मूल्य...


थप तीन कम्पनीद्वारा शेयरधनीको हितग्राही खातामा लाभांश जम्मा

काठमाडौं । थप तीन कम्पनीले सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरेका छन् । आज मितेरी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र सबैको लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्तावित बोनस शेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेका...


सानिमा माई हाइड्रोपावरद्वारा शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले आफ्ना विभिन्न साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धीत शेयरधनीहरुले हालसम्म पनि बुझिलिन नआएकोले कम्पनीले एक सूचना जारी गर्दै सो लाभांश बुझिलिन भनेको हो ।...


मर्जर र लाभांश प्रस्तावसहित समीट लघुवितद्वारा वार्षिक साधारणसभा आह्वान, बुकक्लोज कहिले ?

काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा डाकेको छ । संस्थाको सोमबार (जेठ ८ गते) बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा यही जेठ ३० गते आह्वान गरेको हो । सभा काभ्रेको बनेपास्थित अरनिको पार्टी प्यालेसमा...


महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले २ लाख ४० हजार ६६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न...


नबिल बैंकको साढे ४ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नबिल बैंकले ४ लाख ८२ हजार ८ सय ८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद...


नयाँ ब्रोकर लाईसेन्स वितरण प्रक्रिया अर्थसमितिको छानविनमा, स्वार्थ बाझिएको बिषय के होला ?

काठमाडौं । नयाँ ब्रोकर लाईसेन्स वितरण प्रकृया अर्थसमितिमा छानविनमा परेको छ । अर्थसमितिले हिजो नयाँ ब्रोकर लाईसेन्स वितरण प्रकृयामा हालसम्म भएका कामकारबाही र समितिको निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा अध्ययन गर्न आवश्यक कागजात र विवरण अर्थ मन्त्रालय र नेपाल धितोपत्र...