नेपाल हाइड्रो डेभलोपर्सको अध्यक्षमा कुमुद कुमार दुगड चयन
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको अध्यक्षमा कुमुद कुमार दुगड नियुक्त भएका छन् । कम्पनीको माघ १४ गते बसेको संचालक समितिको बैठकले संचालक समितिका सदस्य दुगडलाई अध्यक्ष पदमा सर्वसम्मच चयन गरेको हो ।
हिमालयन उर्जा विकास कम्पनीले १ः२ अनुपातमा हकप्रद निष्काशन गर्ने
काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीबाट २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीले कायम चुक्तापुँजीको १ः२ अनुपातमा हकप्रद निष्काशन...
फरवाड माइक्रोफाइनान्सद्धारा सम्बन्धित शेयरधनीको खातामा लाभांश जम्मा
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरको खातामा लाभांश जम्मा गरिदिएको छ । संस्थाले गत पुष ३० गते सम्पन्न भएको १०औं साधारण सभाबाट पारित भएको ५ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक...
कामना सेवा विकास बैंकको कामु सिइओमा विनय दाहाल नियुक्त
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)मा विनय दाहाल नियुक्त भएका छन् । बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले माघ १५ गतेदेखि नै लागू हुनेगरी बैंकका नायब प्रमुख कार्यकारी अधिृकत...
९ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साताको कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबारको दिन तोलामा १ हजार १ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी...
उपकार लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ १३ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ६१.७५ प्रतिशत...
समायोजनपछि ६५ वटा शाखा कार्यालय संचालनमा लागि भवन खोज्दै प्रभु बैंक
काठमाडौं । प्रभु बैंक लिमिटेडले ६५ वटा शाखा कार्यालय संचालनका लागि नयाँ भवनको खोजी गरेको छ । साविक सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि प्रभु बैंकको नामबाट पुष २६ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन् । समायोजनपछि प्रभु बैंकले ६५...
एचआईडीसीएलले माघ २२ गतेबाट २ करोड भन्दा बढी संस्थापक शेयर बिक्री गर्दै
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले माघ २२ गते करिब सवा २ करोड कित्ता अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता अवितरित हकप्रद...
साविक सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण
काडमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साविक सूर्या लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ मा बीमितका लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदरअनुसार सूर्या लाइफले प्रतिहजार न्यूनतम...
मोलुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले पुस १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ...
सिभिल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ १३ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ११ प्रतिशत...
यसकारण घट्यो आशा लघुवित्तको मुनाफा, इपीएस कति ?
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिसम्म कमाएको नाफा गत आवको तुलनामा ह्वात्तै घट्न...
मकर जितुमाया सुरी हाइड्रोपावरले आजदेखि आइपीओ निष्काशन गर्दै
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आज (माघ १५ गते) देखि आईपीओ निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ७६ करोड...
युनियन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गरेसँगै आइतवार अर्थात् माघ १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश...
सिटिजन लाइफ र नेको इन्स्योरेन्सको साधारण सभा आज बस्दै, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । आज दुई बीमा कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । सिटिजन लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सको साधारण सभा छुट्टाछुट्टै स्थानमा बस्नेछन् । सिटिजनको पाँचौं र नेको इन्स्योरेन्सको २७ औं सभा आज कम्पनीले तोकेको स्थानमा बस्दैछ । सिटिजन लाइफ...
आइएमई लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म पाउने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आ.व.२०७८ /७९ को नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीको आ.व२०७८/२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको मुनाफामा...
युनियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गरेसँगै आइतवार अर्थात् माघ १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश...
अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ । अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो । केहीबेर अघि इण्डिगो एयरको जहाज भारतको नयाँदिल्ली...
सन नेपाल लाइफद्धारा माघ महिनामै पाँच जनालाई बीमा दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ पाेखरा शाखाले ५६ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले माघ महिनामा पाेखरा शाखाले ५ जनालाई बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले भिम बहादुर गुरुङको छोरीलाई स्व। प्रदिप पौडेलको श्रीमानलाई, स्व...
रवि लामिछानेको सांसद पद खारेज (संक्षिप्त आदेशसहित)
काठमाडौ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ। उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला आज सुनाएको हो । कामू प्रधानन्यायाधीश हरिकृष्ण...




















