थ्रीस्टार हाइड्रोपावरको आईपीओमा स्थानीयले आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले बैशाख ११ गतेदेखि निष्काशन गरेको आइपीओमा स्थानिय बासिन्दाहरुले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड ९२ लाख ५० हजार रुपैयाँ...
कुथेली बुखरी स्मल हाइड्रोपावरले जेठ १९ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले जेठ १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १२ करोड...
सात नयाँ ब्रोकर कम्पनीलाई औपचारिक रुपमा लाईसेन्स वितरण, कस-कसले पाए ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सात नयाँ ब्रोकर कम्पनीलाई औपचारिक रुपमा लाईसेन्स वितरण गरेको छ । निवेदन दिएका ४३ कम्पनीहरुमध्ये आठ कम्पनी मध्ये सात कम्पनीले लाइसेन्स पाएको हो । आठ कम्पनीको पूर्वाधारको निरिक्षणपछि आज बसेको बोर्ड बैठकले सात कम्पनीलाई लाइसेन्स...
लघुवित्त सेवा बन्द भएमा विपन्न वर्गको वित्तीय गतिविधि ठप्प हुन्छ: प्रबन्ध संचालक प्रसाई
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले वित्तीय साक्षरता अभियान अन्तर्गत सोमबार डुम्रे शाखामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । लघुवित्त साक्षरता अभियान एवम् सुविधा वितरण कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै...
सन नेपाल लाइफद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी वापत १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको चितवनको माडी उपशाखाबाट उक्त दाबी रकम भुक्तानी गरिएको हो । कम्पनीबाट बीमित कमरुल होदा जोल्हा अन्सारीले बैदेशिक रोजगार म्यादी...
‘तरलता सहज हुँदैछ, ब्याजदर अझै घट्छ: बैंकर्स संघ अध्यक्ष केसी
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर अझै घट्ने बताएका छन् ।आज बसेको बैंकहरुको छाता संगठन नेपाल बैंकर्सको आज बसेको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष केसीले बताए । ‘तरलता सहज हुँदैछ, ब्याजदर अझै घट्छ,’ उनले भने ।...
जेठ २५ गतेदेखि हुने ‘एशियन इन्स्योरेन्स मिट २०२३’ को तयारी अन्तिम चरणमा, रजिष्ट्रेशन फर्म खुल्यो
काठमाडौं । नेपाल बीमा प्राधिकरणले यहि जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । तीन दिने अन्तरराष्ट्रिय सम्मेलनमा पहिलो दिन एशियाका देशहरुको नियामक निकायहरुको सेसन रहनेछ । । जसमा नियामक निकाय बाहेक कसैको सहभागी...
शाइन रेसङ्गा डेभलपमेन्ट बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । शाइन रेसङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले रिक्त रहेको पदमा कर्मचारी माग गरेको छ । बैकले आज एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनि पदमा केहि संख्याले कर्मचारी माग गरेको हो । बैकका अनुसार सो पदमा आवेदन दिनको लागि उम्मेदवारले...
लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता सम्पन्न, मर्जपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैया पुग्ने
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ ।सोमबारे र्याडिशन होटेलमा आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सन्राइज बैंकका तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरे...
प्रभु लाइफको तयारी अवस्थामा रहेको प्रधान कार्यालय बिक्रीमा
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तयारी अवस्थामा रहेको प्रधान कार्यालय बिक्रिमा राखेको छ । कम्पनीको प्रधान कार्यालय अन्य स्थानमा स्थानान्तरण गरिने सन्दर्भमा सो कार्यालयको आन्तरिक सजावट तथा त्यहाँ रहेका स्थिर सम्पत्तीहरु यथास्थितिमा बिक्रीमा राखेको एक सूचनामार्फत जनाएको छ...
स्वाबलम्बन लघुवित्तको शेयर संरचना परिर्वतन, करिब १३ लाख कित्ता शेयर सर्वसाधारणमा रुपान्तरण
काठमाडौं । स्वाबलम्ब लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको हो । संस्थाको पुँजी संरचना परिर्वतन सम्बन्धी पत्रमार्फत संस्थाको हालसम्म सूचीकृत कुल शेयर एक करोड २९...
सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको दोस्रो अर्थात सोमबार पनि शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ८.१० अंकले बढेर १८९१ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार बढेतापनि ग्रिनलाइफ हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक घटेको छ...
नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेरुडे लघुवित्त वित्तीय संस्थाको साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको २२ प्रतिशत दरका कुल १३ लाख २०...
८ अंकले बढ्यो नेप्से, ११ उपसूचक बढ्दा बैकिङ्ग र व्यापार इन्डेक्समा गिरावट
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज ८.१० अंकले बढेर १८९१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७२ कम्पनीको ३४ लाख ९२ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा...
आत्मनिर्भर लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ८.१० अंकले बढेर १८९१ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार बढेसँगै आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा आज पनि...
दुई होटलमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज ८.१० अंकले बढेर १८९१ को विन्दुमा कायम हुन पुगेको छ । अघिल्लो दिनको तुलनामा भने आज कारोबार रकम घट्न पुगेको छ । आज शेयरबजारमा...
लमजुङ्गको बेसीशहरमा सानिमा बैंकको नयाँ शाखा कार्यालय विस्तार
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले जेठ ८ गते लमजुङ्गको त्रिवेणी टोल, बेसीशहर–७ मा बैंक नयाँ शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक...
साना तथा मझौला कम्पनीको शेयर निष्कासन नियमावली मस्यौदा स्वीकृतिका लागि अर्थमन्त्रालयमा
काठमाडौं । साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धि नियमावली, २०८० स्वीकृतिका लागि जेठ ७ गते अर्थ मन्त्रालय पठाइएको छ । अर्थमन्त्रालयको नियमावलीको मस्यौदाअनुसार साना तथा मझौला सङ्गठित संस्था धितोपत्र बोर्डमा दर्ता हुनका लागि त्यस्ता संस्थाको...
चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताएका छन् । सोमबार चिकित्सा शिक्षा आयोगको एघारौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवहरुको समीक्षाका आधारमा...
ड्यु डेलिजेन्स अडिट सार्वजनिक भएसँगै लक्ष्मी र सनराइज बैंकको मर्जरको बिषय टुगिंयो, आजै सम्झौता, स्वाप रोसियो कति ?
काठमाडौं । मर्जरको समयमा लामो समयदेखि विवाद लक्ष्मी र सनराइज बैंकले मर्जरसम्बन्धी अन्तिम निर्णय लिएको छ। ड्यु डेलिजेन्स अटिड सार्वजनिक भएपछि दुई बैंक एक हुने प्रक्रियाले अन्तिम रुप पाएको हो।अहिले ३ बजे होटल याडिसनमा लक्ष्मीकातर्फबाट १५ जना र सनराइजका...



















