सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज बस्दै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको मर्जर प्रस्तावसहित विशेष साधारण सभा आज (साउन ६ गते) बस्दैछ । कम्पनीको गत असार १३ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा होटल हिमालय, कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे बस्नेछ । उक्त सभाले नियमक...


एनसीसी प्रफुल्ल मुद्दती खाता योजनामा १० गुणासम्म रकम पाईने , बीमा सुविधा समेत थप

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले “एनसीसी प्रफुल्ल मुद्दती खाता” संचालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउनेछन् । सीमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६...


बैंकास्योरेन्स ब्युँताउन बैंक र बीमा कम्पनी दुवै सक्रिय, बीमा समितिको सुझावप्रति राष्ट्र बैंकमा आश्चर्य

काठमाडौं । मौद्रिक नितिमा बीमा समितिसहित विभिन्न वित्तिय संस्थाहरुले सुझाव दिइसकेका छन् । भोलि शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी भइरहेको छ । राष्ट्र बैंकले आज साँझ ६ बजे अर्थमन्त्रीको जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष चालु...


थप ४३५ जनामा कोरोना संक्रमण, ५६ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६६७ पीसीआर परीक्षणमा ३१७ जना र एक हजार ९०२ एन्टिजेन परीक्षणमा ११८ जना गरी ४३५ जनामा संक्रमण पुष्टि...


राप्ती हाइड्रोको आइपीओ सोमबार बाँडफाँड हुने, १३ लाख भन्दा बढीकोे हात खाली

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले सोमबार आइपीओ बाँडफाँड गर्नेभएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा सोमबार आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको छ । उक्त आइपिओमा कुल १५ लाख ३८ हजार ६८८...


९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका सामाग्री पाइने बिग डिजिटलको शुभारम्भ

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको शुभारम्भ भएको छ । नायिका तथा यस स्टोरकी ब्राण्ड एम्बेसडर स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोमा रहेको ग्वार्को कम्प्लेक्समा अवस्थित उक्त स्टोरको उद्घाटन गरेकी हुन् । उक्त समारोहमा बोल्दै खड्काले बिग...


कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋणको किस्ता वापत नेपाल एयरलाइन्सले तिर्यो १ अर्ब ३५ करोड ऋण

काठमााडौं । नेपाल वायुसेवा निगमले १ अर्ब ३५ करोड बराबरको रकम भुक्तानी गरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिनुुपर्ने ऋण दायित्वको किस्ता तिर्नको लागि सो रकम भुक्तानी गरेको हो । वायु सेवा निगमले न्यारोबडी...


गुराँस लाइफद्धारा २६ लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले रौतहट, देवाही गोनाही नगरपालिका वडा नं.०१ बस्ने शेष अनसारुल हक को मृत्यु दावी वापतको रकम...


बैंकहरुले चौथो त्रैमासको वित्तीय विवरण आर्थिक वर्ष सकिएको तीन साताभित्र पेश गर्नुपर्ने, राष्ट्र बैंकद्धारा निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७८, संशोधन गरेको छ ।केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई एकीकृत निर्देशन २०७८ मा भएको विद्यमान व्यवस्था...


स्वास्थ्य बीमाको अबौं रुपैयाँ सरकारबाट पाउन बाँकी छ : दुर्गा प्रसाई

काठमाडौं । सरकारले स्वास्थ्य बीमा अन्तर्गतको ठूलो रकम भुक्तानी नगरेको अस्पतालहरुले बताएका छन् । पूर्वका मेडिकल कलेजहरूले बिरामीलाई उपचार गरेबापत बीमाको अर्बौँ रकम सरकारबाट पाउन बाँकी रहेको विएण्सी मेडिकल कलेज विर्तामोडका सञ्चालक दुर्गा प्रसाईले बताएका छन् । बि एण्ड...


स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन १७ बुँदे नीति तथा कार्यक्रम मन्त्रालयमा पेश, के–के समेटिए?

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउन चालु आर्थिक वर्षका लागि १७ बुँदे नीति तथा कार्यक्रम ल्याएको छ। बोर्डले बीमा कार्यक्रमलाई सरल, प्रभावकारी र एकरुपताका लागि विद्युतिय मेडिकल रेकर्ड (इएमआर) लागू गर्नेदेखि प्रभावकारी दाबी...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । नेप्से ५।८७ अंकले घट्दा २०४४।७२ को विन्दुमा कायम भएको छ । आइसीएफसीको डिभेञ्चरल सबैभन्दा धेरै घटेको छ । त्यस्तै, किसान लघुवित्त, साधना लघुवित्त, सामुदायिक लघुवित्त, एलआईसी (नेपाल), प्राइम बैंकको डिभेञ्चर ८५, एनआइबिएफ समृद्धि फण्ड, कर्णली डेभलपमेन्ट बैंक,...


झिनो अंकले घट्यो नेप्से, ११ उपसूचक राताम्य हुँदा बैकिङ्ग समुह चम्कियो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।०८० सुरुभएसँगै क्रमिक सुधार देखिएको शेयरबजारको उकालो यात्रामा ब्रेक लागेको छ । बिहिबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । शेयरबजारमा पछिल्लो समय रौनकता घट्दै गइरहेको छ जसकारण पुँजीबाजरमा कारोबार घट्दै गइरहेको छ ।...


शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्से ५।८७ अंकले घट्दा २०४४।७२ को विन्दुमा कायम भएको छ । सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ३।१६ प्रतिशतले बढेको छ । त्यस्तै, जनउत्थान लघुवित्त, ग्लोबल आइएमई बैंकको डिभेञ्चर ८१, नेशनल माईक्रोफाइनान्स, नेपाल...


झिनो अंकले घटेको शेयरबजारमा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । चालु आर्थिक वर्ष सुरुभएसँगै क्रमिक सुधार देखिएको शेयरबजारको उकालो यात्रामा ब्रेक लागेको छ । बिहिबार शेयरबजारमा झिनो अंकको गिरावट आएको हो । पछिल्लो समय शेयरबजारमा खासै सुधार नआएकोले शेयर लगानीकर्ताहरु आगामी मौद्रिक नीतिको पर्खाइमा छन् । शेयरबजार...


सिभिल बैंकले ल्यायो दोब्बर र तेब्बर प्लस मुद्दती योजना, २० लाख रुपैयाँसम्मको बीमा सुविधा

काठमाडौं । सिभिल बैंक लिमिटेडले दुई नयाँ आकर्षक मुद्दती खाता संचालनमा ल्याएको छ । बैंकले दोब्बर प्लस र तेब्बर प्लस योजना ल्याएको हो । यी मुद्दती योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो मिहिनेतको कमाईलाई तोकिएको अवधिसम्म जम्मा गर्दाे दोब्बर वा तेब्बर...


पुँजिबजारको स्थिरता तथा लगानीमैत्री वातावरण सिर्जनाका लागि चेम्बरको नीतिगत सुझाव

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले पुँजी बजारको बिकासका लागि सरोकारवाला सरकारी निकायमा बिभिन्न नीतिगत सुझाव पेश गरेको छ । चेम्बरले अर्थमन्त्रालय, नेपाल राष्ट्रबैंक एवं नेपाल धितोपत्र बोर्डलाई छुट्टाछुट्टै नीतिगत सुझाव पेश गरेको हो । पुँजिबजारको स्थिरता तथा लगानीमैत्री वातावरण...


ऋणपत्र निष्काशन गर्न अनुमति माग्दै दुई बैंकले दिए बोर्डमा निवेदन

काठमाडौं । दुई बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा ऋणपत्र निष्काशनको अनुमति माग्दै निवेदन पेश गरेका छन् । लुम्बिनी विकास बैंक र कुमारी बैंकल ऋणपत्र निष्काशन गर्न बोर्डमा आवेदन दिएका हुन् । यी कम्पनीले क्रमश असार ३० र असार ३१...


मर्जर प्रस्तावसहित सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा भोलि बस्दै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको मर्जर प्रस्तावसहित विशेष साधारण सभा भोलि (साउन ६ गते) बस्दैछ । कम्पनीको गत असार १३ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा होटल हिमालय, कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे बस्नेछ । उक्त सभाले नियमक...


यस्तो आउदैछ मौद्रिक नीति, शुक्रबार आउने मौद्रिक नीतिमा के-के छन् ?

काठमाडौं । अर्थिक वर्ष २०७९/०८० को लागि मौद्रिक नीति नेपाल राष्ट्र बैंकले शुक्रबार ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षको लागि मौद्रिक नीतिको मस्यौदा तयार भएकोले राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो ।लामो समयदेखि बैंकहरूले कर्जा...