बागमती लगायतका अन्य नदी किनारका अतिक्रमित भूमी खाली गराइने सरकारको निर्णय 

काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायतका नदी किनारमा रहेका वास्तविक विपन्न र भूहीहिनलाई उपयुक्त स्थानमा स्थानान्तरण गरि नदी किनारका अतिक्रमित भूमी खाली गराइने निर्णय गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति र कार्यक्रम प्रस्तुत गर्दै काठमाडौं उपत्यका लगायत मुलुकका...


सरकार र निजी क्षेत्रको बलियो साझेदारीबाट उत्पादन तथा उत्पादकत्व बढाउने लक्ष्य

सरकार र निजी क्षेत्रको बलियो साझेदारीबाट उत्पादन तथा उत्पादकत्व बढाउने र यसबाट रोजगारी सृजना गर्ने लक्ष्य समेत सरकारले लिएको छ । सरकारले आगामी आर्थिक वर्षमा वित्तीय र मौद्रिक तथा अन्य विषयमा क्षेत्रगत नीति तथा कार्यक्रम प्रस्तुत गदै राष्ट्रपति रामचन्द्र...


सार्वजनिक ऋणलाई बढीभन्दा बढी प्रतिफलमुखी बनाउन सरकारले ऋणको वर्गीकरण गर्ने

काठमाडौं । सार्वजनिक ऋणलाई बढीभन्दा बढी प्रतिफलमुखी बनाउन सरकारले ऋणको वर्गीकरण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत उस्तो व्यवस्था गर्न लागिएको सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा जानकारी दिए ।...


स्वदेशी वस्तुको प्रयोग बृद्धिका लागि ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान ल्याउने

काठमाडौं । सरकारले निजी क्षेत्रको स्वदेशी वस्तु खरिद गर्न प्रबन्ध मिलाइने निर्णय गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वदेशी उत्पादनलाई जोड दिने बताएका हुन् । स्वदेशी वस्तुको उत्पादन र प्रयोग बृद्धिका लागि ‘मेक...


वैदेशिक रोजगारीमा गएकाहरुका लागि वैदेशिक ऋण पत्र खुला गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पूँजीबजारमा गैह्रआवासिय नेपालीको लगानीलाई खुला गर्ने, वैदेशिक रोजगारीमा गएकाहरुलाई वैदेशिक ऋण पत्र खुला गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूँजीबजारको विकासलाई सरकारले प्राथमिक्तामा राखेको जानकारी...


आगामी आर्थिक वर्षमा पूँजीबजारको विकासमा सरकारको प्राथमिकतामा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पूँजीबजारको विकासलाई समेत प्राथमिक्तामा राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूँजीबजारको विकासलाई सरकारले प्राथमिक्तामा राखेको जानकारी दिएका हुन् । उनले यसका लागि संरचनागत सुधार गर्ने घोषणा...


सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने

काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । राजस्व प्रशासनलाई थप...


विपन्न वर्गमा प्रवाह भएको कर्जालाई उत्पादन मूलक बनाइने

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थाको बचतकर्ताको हित संरक्षण गर्ने निर्णय गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बैंक तथा वित्तीय संस्थाका बचतकर्ताहरुको हित हुने गरी नीति ल्याउने बताउनुभयो । साथै राष्ट्रपति...


बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने

काठमाडौं । आगामी बजेटको लागि सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।...


बीमाको पहुँच देशव्यापी रुपमा विस्तार गरिने, स्थानीय सरकारमार्फत लघुबीमाको प्रबर्द्धन

काठमाडौं । सरकारले बीमाको पहुँच देशव्यापी रुपमा फैलाउने घोषणा गरेको छ । आज सरकारको नीति तथा कार्यक्रम घोषणा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बीमाको पहुँच देशव्यापी रुपमा पुर्याउने घोषणा गरिएको हो । राष्ट्रपति पौडेलले प्रस्तुत गर्नु भएको सरकारको नीति तथा...


राजश्वको दायरा बढाउने सरकारको निर्णय

काठमाडौं । सरकारले राजश्वको दायरालाई विस्तार गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरि राजश्वको दायरा बढाई अर्थतन्त्रमा सुधार गरिने बताएका हुन् । साथै राष्ट्रपति पौडेलले मुलुकमा रोजगारी सिर्जना गरि विदेशी लगानीको परिचालन...


युगेशभक्त वादे श्रेष्ठ बने आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको सिईओ

काठमाडौं । गत बैशाख २७ गते आपसमा मर्जर भई एकीकृत कारोबार सुरु गरेका आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको सिईओमा युगेश भक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । सञ्चालक समितिले प्रस्ताव गरेकोमा नियामक नेपाल बीमा प्राधिकरणले आज स्वीकृति प्रदान गरेसँगै श्रेष्ठ सिईओ...


सरकारी कोषहरु मर्जर गर्ने नयाँ निति

काठमाडौं । सरकारी कोषहरु मर्जर गर्ने सरकारले नयाँ निति लिएको छ। आज निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।


लघुवित्त संस्थाहरुलाई संयमित बनाउन सुपरिवेक्षण गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सार्वजनिक नीति तथा कार्यक्रमअनुसार उत्पादनलाई जोड दिई अर्थतन्त्रलाई सुदृढ गरिने जनाइएको छ । साथै राष्ट्रपति पौडेलले पछिल्लो समय लघुवित्त संस्थाहरुमा बढ्दै गइरहेको अराजकतालाई नियन्त्रण गर्न...


राष्ट्रिय पुँजि पलायनलाई कडाई गरिने, निष्क्रिय कोष परिचालन गरी तरलता समस्या हल गरिने

काठमाडौं । सरकारले देशबाट विदेशमा हुने पुँजि पलायनलाई कडाई गर्ने घोषणा गरेको छ । आज संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको आगामी आवको लागि नीति तथा कार्यक्रम घोषणा गर्दै पुँजि पलायनलाई कडाई गर्ने घोषणा गरेको हो । सरकारले...


सडक खाली नगरी संसद् भवन पुगे राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आम मानिस सरह कुनै बिशेष सवारी बिना सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न संघीय संसद् भवन नयाँ बानेश्वर पुगेका छन्। राष्ट्रपति पौडेल संसद् भवन पुग्दा कुनै थप सुरक्षा घेरा देखिएको थिएन। आम...


संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ )

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने गर्छ। नीति तथा कार्यक्रममा आधारित भएर नयाँ बजेट आउँछ।


हिमालयन लाइफको सिईओमा मनोज कुमार लाल कर्ण नियुक्त, बीमा प्राधिकरणले दियो स्वीकृति

काठमाडौं । प्राइम, युनियन र गुराँस लाइफ मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा मनोज कुमार लाल कर्ण नियुक्त भएका छन् । नियामक नेपाल बीमा प्राधिकरणले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओमा कर्णलाई नियुक्त गर्न स्वीकृति प्रदान गरेको जनाएको...


साहज उर्जाको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । साहस ऊर्जा लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिसम्म कम्पनीको नाफा गत वर्षको तुलनामा घट्न पुगेको हो । गत वर्षको...


एनआइसी एशिया बैंकले खुलायो रोजगारको अवसर

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले वैशाख २६ गतेदेखि १० जना पेड इन्टर्न्स माग गरेको हो । बैंकले काठमाडौं उपत्यकाबाट क्युआर सेल्स एण्ड मार्केटिङका लागि १० जना कर्मचारी माग गरेको हो । सो...