रियलमीले नेपालमा उच्च ग्राहक सेवा सन्तुष्टि कायम राख्दै

काठमाडौं । विश्वमा सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले २०१९ मा नेपालमा लन्च भएदेखि नै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट स्मार्टफोनहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । इनोभेशन, प्रविधि र पर्फमेन्समा विशेष ध्यान दिएर नयाँ उत्पादनहरु ल्याउने भएकोले नेपाली...


जीवन बीमा कम्पनीहरुको बीमा कोषमा ५ खर्ब संचिती, नेपाल लाइफ र एलआइसी नेपालको कोषमा एक खर्ब बढी, बृद्धिदरमा महालक्ष्मी र सिटिजन अघि

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ खर्ब ४० अर्ब १३ करोड रुपैयाँ संचिती गर्न सफल भएका छन् । १७ जीवन बीमा कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार...


प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभाको सूचना संशोधन

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको सूचनामा संशोधन गर्दै अर्को सूचना जारी गरेको छ। आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक साधारणसभाको सूचनामा संशोधन गरेको हो। कम्पनीले यसअघि विशेष साधारणसभा डाकेको मा सूचना प्रकाशित गर्दै सच्चाएर पाँचौँ...


सिबिफिन र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता, बैकिङ्ग क्षेत्रले प्राप्त गरेको प्रतिष्ठालाई अन्तर्राष्ट्रियकरण गरिने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिससंघ नेपाल (सिबिफिन) र पुर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता भएको छ । नेपालको बैंकिङ क्षेत्रमा देखिएको वर्तमान आवश्यकता, बजारमा उपलब्ध मानवीय पूँजीको समग्र अवस्था, आम विद्यार्थीहरुको बैंकिङ क्षेत्रप्रतिको आकर्षण एवं आकांक्षालाई मध्यनजर गर्दै आवश्यक दक्ष...


करका दर घटाएर अनाधिकृत व्यापार रोक्न माग

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघलले करका दर घटाएर अनाधिकृत व्यापार रोक्न माग गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै उच्च भन्सार महसुल र अन्तःशुल्क दरका कारण चोरी पैठारी व्यापक भइरहेकोले करका दरहरुलाई तार्किक स्तरमा राख्न आग्रह...


संसदमा उठ्यो माफियाको एजेण्डा, इन्धनको बिक्रीको अनुमति निजि क्षेत्रलाई दिन कांग्रेसका सांसद घिमिरेको माग

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सत्ता गठबन्धनकै सांसदले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्तावमाथि छलफल गराएका छन् । आजको बैठकमा सांसद सिन्धुलीका सांसद श्याम कुमार घिमिरेले यसअघि विभिन्न माफियाहरुले सेटिङ गर्न खोजेको एजेण्डालाई उठाएका छन् । सांसद...


नेप्सेमा थप २५ लाख ६९ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा आज सूचीकृत भएको हो । कम्पनीको ८.५३४ प्रतिशत दरका कुल २५ लाख ६९...


शेयरबजारमा झिनो अंकको बृद्धि, निर्जीवन बीमा उपसूचक सर्वाधिक बढ्दा डेढ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । गत हप्ताको अन्तिम दिनयताबाट बढ्न थालेको नेप्से सूचक आज ५ अंकले मात्रै बढेर १८८३ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा केही दिनयता रौनकता छाउन थालेको...


आइतबार यी कम्पनीका लगानीकर्ताले सर्बाधिक गुमाए

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ५.८८ को अंकले बढेर १८८३ को विन्दुमा कायम भएको छ । आज शेयर बजार झिनो अंकले बढेतापनि केहि कम्पनीहरुको शेयर मूल्य...


दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ५.८८ को अंकले बढेर १८८३ को विन्दुमा कायम भएको छ । आज शेयर बजार बढेसँगै राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको...


यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । गत हप्ताको अन्तिम दिनयताबाट बढ्न थालेको नेप्से सूचक आज ५ अंकले मात्रै बढेर १८८३ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूचक बढेसँगै आज कारोबार रकम...


जीवन बीमामा एक लाख रुपैयाँसम्मको कर छुटको माग, आगामी बजेटमा होला त माग सम्बोधन ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आगामी बजेटको लागि कर छुटको सुझाव दिएका छन् । जीवन बीमा कम्पनीहका सिईओहरुको छाता संगठन जीवन बीमक संघ नेपालले आगामी आर्थिक वर्ष ८०र८१का बजेटमा जीवन बीमा गर्दा एक लाख रुपैयाँसम्मको कर छुट दिन सुझाव...


अजोड इन्स्योरेन्सको शेयर संरचना परितर्वन

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको पुँजी संरचना परिवर्तनको अभिलेख गरिएको छ । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्सले हाल कायम रहेको पुँजी संरचना परिवर्तन गर्नका लागि बोर्डमा वैशाख ३१ गते निवेदन पेश गरेकोमा बोर्डले पुँजी संरचना परिवर्तनको अभिलेख गरेको हो...


नयाँ ब्रोकर लाइसेन्स पाउने ३१ कम्पनीको स्वार्थ बाँझियो ! सबैभन्दा धेरै आइएमई ग्रुप, कसको स्वार्थ कहाँ ?

काठमाडौं । नयाँ ब्रोकर लाइसेन्स लिने तयारीमा रहेका ४७ मध्ये ३१ वटा ब्रोकर कम्पनीहरुमा स्वार्थ बाझिने लगानी रहेको भेटिएको छ । आज प्रकाशित आर्थिक दैनिकले नयाँ ब्रोकर लाइसेन्स पाउने प्रक्रियामा रहेका ३१ वटा कम्पनीमा स्वार्थ बाझिएको सम्बन्धी विवरतण पर्दाफास...


इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानको आज अन्तिम दिन, काठमाडौमा आकर्षक घर जित्न सकिने

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिट्यान्स बढाउन सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानको आज अन्तिम दिन रहेको छ । इसेवा मनी ट्रान्सफरले विदेशबाट बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो...


थप एक कम्पनीद्वारा शेयरधीहरुको हितग्राही खातामा लाभांश जम्मा

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकको गत चैत १४ गते सम्पन्न भएको १६औं वार्षिक साधारण सभाबाट पारित भएको २ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको डिम्याट खातामा जम्मा...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आफ्ना बीमितहरुका लागि जारी गर्यो यस्तो सूचना

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कम्पनीले सम्बन्धी बीमितहरुलाई ३५ दिने सूचना जारी गरेको छ । कम्पनीले जारी गरिएको बीमालेखमा दाबी गरी भुक्तानी हुन बांकी रहेका बीमितहरुलाई आवशयक कागजात संकलन गरी कम्पनीमा बुझाउन भनेको हो । कम्पनीले साविकको सगरमाथा इन्स्योरेन्स...


संघीय संसदको प्रतिनिधि सभा आज सुरु, एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा आज सुरु भएको छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुँदैछ । सरकारले तयार गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा प्रस्तुत गरेका थिए । बैठकमा नेकपा एमालेका अध्यक्ष...


नेप्सेमा थप ४ कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप ४ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त र सबैको लघुवित्तको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा आज सूचीकृत भएको हो । एनएलजी इन्स्योरेन्सको...


राष्ट्रिय बीमा कम्पनीको शेयरमा सर्किट, किन बढ्दैछ लगानीकर्ताको आकर्षण ?

काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा राष्ट्रिय बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको । धितोपत्र दोस्रो बजारमा सबैभन्दा बढी शेयरमूल्य रहेको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य आज १० प्रतिशत अर्थात् १२८२ रुपैयाँ ५० पैसाले बढेर शेयरमूल्य १४...