गुराँस लाइफ इन्स्योरेसद्धारा मृत्यु दाबी भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्युदाबी भुक्तानी गरेको छ । संस्थाको क्षेत्रीय कार्यालय पोखराले एक कार्यक्रमकाबीच मृत्यु दाबी भुक्तानी रकम सम्पन्न गरेको हो । कम्पनीमा दुई बर्ष अगाडी जीवन बीमा गर्नुभएका बीमीत स्वर्गिय सुदिप गौतमको परिवार कविता...
ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैङ्क, ब्याज पूँजीकरणका लागि ११ वटा क्षेत्र तोकियो
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैङ्कले ‘ग्रेस अवधिको ब्याज पूँजीकरण सम्बन्धी व्यवस्था’मार्फत माघ १३ गते(भोलि)भित्र राय उपलब्ध गराइसक्न आग्रह गरेको छ। कर्जा प्रवाह सुरु भएको मितिदेखि कर्जाको किस्ता...
इमानको नयाँ कार्यसमिति चयन
काठमाडौं। आर्थिक मिडिया सञ्चालकको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार सम्पन्न इमानको पहिलो अधिवेशनले केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा दैनिकी डटकमका माधवप्रसाद...
नेपाल एसबिआई बैंकको शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको महेन्द्रनगर शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकले हाल कंचनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं. ४, क्याम्पस रोडमा संचालनमा रहेको शाखा कार्यालय माघ १५ गतेदेखि कंचनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं.४, गल्ली नं.४,...
पर्यटन प्रर्वद्धनका लागि विभिन्न देशमा सेल्स मिसन कार्यक्रम, सीमा क्षेत्र पर्यटन प्रर्वद्धनमा बोर्डको थप सक्रियता
काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिड महामारीपछिको नेपाली पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न विभिन्न देशमा सेल्स मिसन शुरु गरेको छ । बोर्डको वार्षिक कार्यक्रम अनुसार विभिन्न देशमा यस्ता कार्यक्रहरु भइरहेको र यसले नेपालको पर्यटनलाई थप चलायमान बनाउने बोर्डका कार्यकारी प्रमुख...
निजी क्षेत्रलाई हतोत्साहित हुनेगरी काम नगर्न अर्थमन्त्री पौडेलको चेतावनी
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निजी क्षेत्रलाई हतोत्साहित हुनेगरी काम गर्न नहुने बताएका छन् । ७१औं भन्सार दिवसको अवसरमा बोल्दै अर्थमन्त्री पौडेलले भन्सार विभागलाई निजी क्षत्रेलाई दुख दिने काम नगर्न चेतावनी दिएका हु्न् । कार्यक्रममा बोल्दै...
डिजिटल रूपान्तरणको ६ वर्ष मनाउँदै खल्ती
काठमाडौँ । नेपालको अग्रणी डिजिटल वालेट मध्येको एक, खल्तीले माघ १२ गते (२६ जनवरी) मा आफ्नो छैठौं वार्षिकोत्सव मनाइरहेको छ । नेपालीहरूको सामान्य भुक्तानी आवश्यकताहरूमा योगदान पुर्याउदै २०१७ मा डिजिटल रूपान्तरण सुरुवात गरेको थियो। त्यस बेला देखि खल्तीले हरेक...
सुनको मुल्य अहिले सम्मकै उच्च, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साताको पाँचौ कारोबार दिन अर्थात् बिहिबार नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधबारको दिन तोलामा १ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला...
तीन निर्जिवन बीमा कम्पनीको आजदेखि शेयर कारोबार खुल्ने
काठमाडौं । आजदेखि तीन निर्जिवन बीमा कम्पनीको शेयर कारोबारमा आउनेछन् । नेप्सेले बुधबार प्रभु इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सले प्रभु इन्स्योरेन्स अजोड इन्स्योरेन्ससँगको मर्जर भाडिएसँगै सो कम्पनीको शेयर कारोबार फुकुवा...
बुद्धभूमी हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले चौधौ वार्षिक साधारण सभा फागुन ५ गते वालनट बिस्ट्रो एण्ड ब्याङ्क्वेट पानीपोखरीमा बिहान ११ बजे बस्नेछ । सभाले आर्थिक वर्ष २०७७।७८ र आव २०७८।७९...
सुपर मादीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिन आज बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले माघ ९ गते देखि निष्काशन गरेको आइपीओमा आवेदन आज बिहीबार आवेदन दिने अन्तिम दिन हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अथार्त...
एनआइबिएल एस क्यापिटलद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनआईबिएल एस क्यापिटलले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले सिएफए ट्रेनि पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको यस्तो देखियो वित्तीय अवस्था
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुलनामा...
स्वाभिमान लघुवित्तको लाभांश घोषणा
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ ११ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्ता पुँजीको...
सबैको लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ ११ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्ता पुँजीको...
सांग्रिला विकास बैंकद्धारा १८ प्रतिशतसम्म ब्याज असुली, ऋणीद्धारा ठगिएको गुनासो बढ्दै
काठमाडौं । सांग्रिला विकास बैंकले आफ्ना सेवाग्राहीसँग करिब १८ प्रतिशतसम्म ब्याज असुलेर ठगी गरिरहेको तथ्य बाहिर आएको छ । काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंकको गेटै अगाडि केन्द्रीय कार्यालय रहेको सांग्रिला विकास बैंकले मिटरब्याजी सरहज ब्याजदर निर्धारण गरी ब्याज र जरिवना...
दक्ष एरोनोटिकल इन्जिनियर पर्याप्त नहुँदा विमानको नियमित चेक जाँचमा त्रुटी हुन सक्छ: पूर्व महानिर्देशक क्षेत्री
काठमाडौं नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्रीले नेपालमा विमानअनुसार दक्ष इन्जिनियरको अभाव रहेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘नाफिज संवाद’मा क्षेत्रीले दक्ष एरोनोटिकल इन्जिनियर पर्याप्त नहुँदा विमानको नियमित चेक जाँचमा...
प्रेम प्रसाद आचार्यको आत्मदाहको काण्ड छानविन गर्ने मन्त्रिपरिषदको निर्णय, प्रहरीको एक्सन सुरु, को को जानसक्छन् जेल ?
काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नयाँ बानेश्वरमा आफैलाई जीउदै जलाएर आत्महत्या गरेको प्रेम प्रसाद आचार्र्यको आत्मदाह काण्ड छानविन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषदको आपतकालिन बैठकले आचार्यले आत्मदाह गर्नुपर्नाको कारण, यसभित्रका षडयन्त्र लगायतका...
इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्सबीच सहकार्य, बैंक र लघुवित्तहरुको डिजिटल इकोसिस्टम विकासमा सहयोग गरिने
काठमाडौं । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम्स प्रालिबीच सम्झौता भएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न दुईपक्षबीच बुधबार रणनीतिक सहकार्य गरिएको हो । सहकार्यसँगै अब मर्कन्टाइलको पुमोरी...
विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी इसेवामा सिरोहियाको हस्तक्षेप, ग्राहकको तथ्याङ्कको सुरक्षामाथि प्रश्न
काठमाडौं । समाचार लेखेर इसेवाको शेयर कब्जा गरेका कैलाश सिरोहियाले अब व्यवस्थापनमा समेत हस्ताक्षेप गरेका छन् । केही समयअघि बलपूर्वक सिईओ हटाएका सिरोहियाले पछिल्लो समय कम्पनी पूर्ण रुपमा कब्जा गर्न सफल भएको भन्दै लगानीकर्ताहरु असन्तुष्ट बन्न थालेका छन् ।...




















