नेपाल राष्ट्र बैंकको कारबाहीमा परे दुई विकास बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई विकास बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८।०७९ को तेस्रो त्रैमाससम्म गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कणार्ली डेभलपमेन्ट र सिन्धु विकास बैंकलाई नगद जरिवाना सहित कारबारही गरेको हो । यी...


सुन–चाँदीको भाउ बढ्यो, कतिमा हुुदैछ कारोबार?

काठमाडौं । आज सुनको भाउ तोलामा २०० रुपैयाँले र चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी...


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर विक्रिमा

काठमाण्डौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । कम्पनीका संस्थापक शेयरधनी बसन्त प्रसाद जोशीको स्वामित्वमा...


विजय लघुवित्तद्धारा कर्मचारी माग, एसएलसी उत्तीर्णलाई समेत अवसर

काठमाण्डौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । लघुवित्तले एक सूचना जारी गर्दै संस्थाको विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । लघुवित्तले केन्द्रीय कार्यालयका लागि कनिष्ठ अधिकृतमा १ जना र विभिन्न शाखा कार्यालयका लागि...


किसान लघुवित्तद्धारा सिइओ माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै सिइओ माग गरेको हो । संस्थाले सिइओ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैकिङ्ग, वित्तीय, मौद्रिक...


नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको ऋणपत्रमा आज (साउन ४ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । बैंकले ५ वर्षे अवधिको...


लगानीको अवसर: ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको उक्त फण्डको इकाईका लागि आज (साउन ४ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ...


साउन १३ देखि सयपत्री हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने

काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ निष्काशन गरी बाँडफाँड सम्पन्न गरेको सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले साउन १३ गतेदेखि सर्वसाधारणहरुका लागि आइपीओ जारी गर्न लागेको हो...


श्वेत गंगा हाइड्रोपावरको आइपीओ आजदेखि निष्काशन

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज (साउन ४ गते)देखि साधारण शेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणहरुका लागि आइपीओ जारी गरेको हो । श्वेत गंगा हाइड्रोपावरले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको...


निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिने संसदीय विशेष समितिको निर्णय, भोलि संसद्‌मा बयान दिँदै

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय विशेष समितिले बयान लिने भएको छ । संसदीय विशेष समितिले बयान लिने भएसँगै निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बयान दिनुपर्ने भएको हो । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर...


अर्थ मन्त्रालयको सिसीटिभी फुटेज रिकभर गर्ने विशेष समितिको निर्णय, हार्डडिस्क प्रहरीमा पठाइयो

काठमाडौं । अर्थ मन्त्रालयको मेटिएको सिसीटिभी फुटेज रिकभर गरेर यथार्थ पत्ता लगाउने संसदीय समितिले निर्णय गरेको छ । संसदीय छानविन विशेष समितिले आज अर्थमन्त्रालयमा मेटिएको हार्डडिस्क रिकभर गर्ने निर्णय गरेरै हेर्ने निर्णय गरेको हो । बजेट बनाउँदाका बखत गत...


स्थानीय तहको बैंक खाताको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाइने निर्णयले पायो निरन्तरता, अर्थमन्त्रालयको पत्र राष्ट्र बैंकमा

काठमाडौं । स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्म वाणिज्य बैंकहरुले पुनः निक्षेपका रुपमा गणना गर्न पाउने भएको छ । यसअघि अर्थ मन्त्रालयले असार मासान्तसम्मका लागि मात्र उक्त सुविधा दिएको थियो । त्यसबारेमा थप निर्णय गर्न ढिलाइ...


रोकिएको बीमा विधेयक अघि बढाउन सभामुखलाई अध्यक्ष मल्लको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधिन रहेका अर्थतन्त्रसंग सम्वन्धित बीमा विधेयक सहित अन्य विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ । सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटबार्तामा चेम्बरले अर्थतन्त्रसंग सम्वन्धित विभिन्न एघार वटा...


आठौं संस्करणको फर्निचर एक्स्पो भदौ अन्तिम साता आयोजना हुँदै

काठमाण्डौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ । कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना...


जन्मदिनमा मिसेल कुँवरले पाइन् रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । आफ्ना नजिकका ब्यक्ति, आफन्त तथा साथीभाइलाई जन्मदिन, पास्नी, बिबाह उत्सव र बिबाहमा बीमा पोलिसी खरिद गरी उपहार दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ ।...


स्वास्थ्य बीमा कार्यक्रम कानुनी जटिलतामा फस्यो, गाँठो फुकाउन मन्त्रिपरिषदमा लैजादै

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बुद्धि नपुर्याई बजेट बक्तव्यमै घुसपैठ गराएका कारण देशैभरि ६० लाख जनाले सेवा पाइरहेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावित भएको छ । निवर्तमान अर्थमन्त्री शर्माले चालु आवको बजेट बक्तव्यमा स्वास्थ्य बीमा ऐन विपरित हुने गरी...


लक्ष्मी लघुवित्त र खल्ती एपबीच सम्झौता, किस्ता तिर्दा अब क्यासब्याक पाइने

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड र अनलाइन डिजिटल भुक्तानी माध्यम ‘खल्ती’बीच एएमआई भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सो सम्झौताअनुसार अब लक्ष्मी लघुवित्तका सदस्यहरुले संस्थाको किस्ता खल्ती एपमार्फत तिर्न सकिने र किस्ता तिर्दा क्यासब्याक पाइने भएको छ...


एकै दिन ३५७ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा...


एभरेष्ट बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो स्वीकृति

काठमाडौं । एरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ । बोर्डले एभरेष्ट बैंकलार्य २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न स्वीकृति दिएको हो । बैंकले २ अर्ब रूपैयाँ बराबरको...


एक महिनामा वाणिज्य बैंकद्धारा १ खर्ब ४० अर्ब माथि निक्षेप संकलन गर्न सफल, नबिल बैंक अग्रस्थानमा

वाणिज्य बैंकले १ खर्ब ४० माथि निक्षेप संकलन गर्न सफल भएका छन् । वाणिज्य बैंकले एक महिनामा १ खर्ब ४० अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेका हुन् । २७ वटा वाणिज्य बैंकमध्ये असार महिनामा सबैभन्दा बढी निक्षेप नबिल...