निक्षेपकर्ता,लगानीकर्ता र सरोकारवालाको हित संरक्षण गर्ने नबिल बैंकका सिईओको प्रतिवद्धता
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक आपसमा मर्जरमा अन्तिम सहमती भएको छ। आज काठमाडौंको हायात रिजेन्सी होटलमा यी दुई बैंकहरुले मर्जरसम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नविल बैंक र एनबि बैंक एकआपसमा प्राप्ति (एक्विजिशन)...
पुष्पतारा केडिया फाउण्डेशनद्धारा रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताललाई सुजुकी बस हस्तान्तरण
काठमाण्डौं । पुष्पतारा केडिया सेवा फाउण्डेशनद्धारा रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल बीरगंजलाई एसएमएल सुजुकी बस हस्तान्तरण गरेको छ । पुष्पतारा केडिया सेवा फाउण्डेशन बिशुद्ध सामाजिक सेवा गर्ने उदेश्यले ५ बर्ष अगाडि ताराचन्द केडिया तथा पुष्प केडियाको नामबाट स्थापना...
धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब, चालु आवको जेठ मसान्तसम्ममा पौन ५२ अर्ब रुपैयाँ बराबरको बोनस शेयर सूचीकृत
काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ४४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आव २०७८।०७९को एघार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार धितोपत्र...
एनएमबि बैंक र फ्लाईवायर बिच समझदारी, अब अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाईनबाटै गर्न सकिने
काठमाडौं । एनएमबि बैंकले बिदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली बिद्यार्थीहरुलाई लक्षीत गरी डिजिटल भुक्तानीको लागी फ्लाईवायर कर्पोरेशन संग द्विपक्षीय समझदारी गरेको छ । यो समझदारी संगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्व भरका १,७०० भन्दा बढी शैक्षिक...
एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ८.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्नेभएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयर बजार बन्द हुनुभन्दा अघि कायम...
एनबीलाई गाभेर नबिल बैंकले गर्यो अन्तिम सहमती, एकिकृत कारोबार सुरु
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक आपसमा प्राप्तिको सम्पूर्ण कार्य अन्तिम सहमती भएको छ। आज काठमाडौंको हायात रिजेन्सी होटलमा यी दुई बैंकहरुले मर्जरसम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश...
एक वर्षमा मूल्य बृद्धि दोब्बर, जेठ महिनासम्ममा महंगी साढे ८ प्रतिशत पुग्यो
काठमाडौं । चालु आर्थिक वर्षको एघार महिनासम्ममा उपभोक्ता मुद्रास्फिती ८.५६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनासम्ममा उपभोक्ता मूल्य बृद्धि ४.१९ प्रतिशत रहेको थियो । एक वर्षको अन्तरालमा देशको महँगी दोब्बर बढ्न पुगेको छ । चालु आवको वैशाख...
सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति, एमओयूमा हस्ताक्षर सम्पन्न
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ । यी दुवै कम्पनीले आज एक आपसमा मर्जरमा जाने सहमति गरेका हुन् । आज दुबै कम्पनीका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । असार...
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सरकारको कुल खर्च १० खर्ब ३५ अर्ब रुपैयाँ
काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८।०७९ को जेठ मसान्तसम्ममा संघीय सरकारको कुल १० खर्ब ३५ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको एघार महिनासम्मको देशको...
वैदेशिक राजगारीमा जानेको संख्या सवा ३ लाख पुगेसँगै रेमिट्यान्स ३ प्रतिशतले बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको देशको वर्तमा आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त तथ्याङ्कअनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३.८ प्रतिशतले बृद्धि भएको छ । चालु आवको एघार महिनासम्ममा रेमिट्यान्स ३.८ प्रतिशतले...
शोधानान्तर स्थिति २ खर्ब ६९ अर्ब घाटामा
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको एघार महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्ग सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आज प्रकाशित गरेको उक्त तथ्यांकअनुसार शोधानान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोग रुपैयाँले घाटामा रहेको छ...
हिमाल दोलखा हाइड्रोपावरको अध्यक्षमा रञ्जना दाहाल नियुक्त
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षको जिम्मेवारी रञ्जना दाहाललाई दिइएको छ । यसअघि कम्पनीको संचालक समितिको अध्यक्षमा रहेका कल्याण बिक्रम न्यौपानेले आफ्नो स्वास्थ्य स्थितिको कारणले सो पदबाट दिएको राजिनामा कम्पनीको असार २७ गते बसेको बैठकले...
ग्रामीण विकास लघुवित्तको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए?
काठमाडौं । नेप्से ७७ अंकले घट्दा १९१५।६१ को विन्दुमा कायम भएको छ । ग्रामीण विकास लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ। त्यस्तै, किसान लघुवित्त, ग्लोबल आइएमई समुन्नत १, हिमालयन पावर पार्टनर, माउन्ट्रोन हाईड्रो, पोखरा फाइनान्स, आईजीआई, मल्टिप्रापेज, मानुषी लघुवित्त...
आर्थिक संकटकाबीच शेयरबजारमा भारि गिरावट, नेप्से ७७ अंकले घट्दा सबै सूचक राताम्य
काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजारमा भारि गिरावट आएको छ । देशमा चुलिँदै गएको आर्थिक संकटको प्रभाव शेयरमार्केटमा देखिन थालेको हो । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको शेयरबजार त्यसयता क्रमशः घट्न थालेको हो । आज नेप्से...
उच्च अंकले घटेको शेयरबजारमा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । आर्थिक संकटकाबीच सोमबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको शेयरबजार त्यसयता क्रमशः घट्न थालेको हो । आज नेप्से परसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा...
राताम्मे शेयर बजारमा सात कम्पनीको शेयर मूल्य बढ्यो, कुनले कति कमाए ?
काठमाडौं । नेप्से ७७ अंकले घट्दा १९१५।६१ को विन्दुमा कायम भएको छ । सानिमा डिभेञ्चरको शेयर सबैभन्दा धेरै कमाएको छ। सर्वाधिक कमाएको डिभेञ्चर नै आज २ प्रतिशतले मात्रै बढेको छ । त्यस्तै, बुओको डिभेञ्चर ८६, गुडबिल फाइनान्स २०८३, मेगा...
एनएफआरएस कार्यान्वयन प्रभावकारी बनाउन कमिटी गठन गर्न बीमक संघको माग
काठमाडौं । एनएफआरएस १७ को कार्यान्वयनलाई प्रभावकारी बनाउन कमिटी गठन गर्न बीमक संघले माग गरेको छ ।एनएफआरएस १७ को कार्यान्वयनलाई प्रभावकारीताको साथमा अघि बढाउन बीमक संघले एक्यान र बीमा समितिको सहकार्यमा कमिटी गठन गर्न माग गरेको हो एनएफआरएस १७...
सिक्लेस हाइड्रोपावरले २० करोडको आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति
काठमाण्डौं । सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । बोर्डले सिक्लेस हाइड्रोलाई असार २३ गते अनुमति प्रदान गरेको हो । सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ...
अभियान लघुवित्तलाई पौने १० लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । अभियान लघुुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्काशन गर्न धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न बोर्डबाट अनुमति...
नेप्सेमा थप एक लुघवित्तको ५० लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २९.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले सो प्रतिशत दरका...




















