सन नेपाल लाइफको जीवन बीमा कोष र व्यवसाय दुवैमा उछाल, मुनाफा २०९% ले बृद्धि

काठमाडौं । बीमाको दीगो विकास लक्ष्य पछ्याउँदै अघि बढेको सन नेपाल लाइफले देशमा जारी आर्थिक संकटका बीचमा व्यवसायमा उल्लेख्य सुधार गर्दै मुनाफामा आश्चर्यजनक नतिजा ल्याउन सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण...


प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले चुक्ता कायम चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने...


बेष्ट फाइनान्स हकप्रद शेयर र गुराँस लाइफको बोनस शेयर सूचीकृत

काठमाडौं । आज नेप्सेमा बेष्ट फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा विक्री गरेको हकप्रद शेयर र गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । बेष्ट फाइनान्सको २ लाख ५९ हजार २९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । त्यसैगरी गुराँस...


बैंकहरुले अब मासिक रुपमा ब्याजदर परिवर्तन गर्नुपर्ने, ब्याजदर घटाउँदा वा वृद्धि नगर्दा सबै ग्राहकले समान रुपमा सुविधा पाउने व्यवस्था थप

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै अब मासिक रुपमा ऋणको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको ।छ केन्द्रीय बैंकले सोमबार एक परिपत्र जारी गर्दै बैंकहरुलाई कर्जाको ब्याजदर मासिक रुपमा परिवर्तन...


फिस्कल स्पेश खोज्ने हो भने व्यापक स्पेश छ भन्दै अर्थमन्त्रीलाई सांसद डा. वाग्लेले दिए सुझाव

काठमाडौं । अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले वित्त नीतिमा लचिलो बन्ने स्पेस छैन भन्ने कुरा असपष्ट भएको बताएका छन् ।बजेटको सिद्धान्त तथा प्राथमिकतामा स्पेस छैन भन्नु जायज नभएको भन्दै आफनो धारणा भएको व्यक्त गरेका छन्...


यूनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ । सभाले दुई कम्पनीबीच मर्जर पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा...


धितोपत्र बोर्डद्धारा युनिक नेपाल लघुवित्तलाई एफपिओ निष्काशन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले युनिक नेपाल लघुवित्तलाई एफपिओ निष्काशन गर्न अनुमति दिएको छ । बैशाख २१ गते देखि एफपीओ जारी गर्न अनुमति दिएको हो । लघुवित्तलाई प्रति कित्ता १०० रुपैयाँ दरमा ३ लाख ७९ हजार ४२५ कित्ता शेयर...


राजेशबाबुलाई अस्ट्रियाका राष्ट्रपतिबाट विभूषण

काठमाडौं । नेपालका लागि संघीय गणतन्त्र अस्ट्रियाका अवैतनिक बाणिज्यदूत राजेशबाबु श्रेष्ठ अस्ट्रियाका राष्ट्रपतिबाट विभूषित भएका छन् । नेपालमा रहेर मित्रराष्ट्र अस्ट्रियाका लागि गरेको सेवाबापत श्रेष्ठले राष्ट्रपतिबाट प्रदान गरिने प्रतिष्ठित विभूषण ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पाएका हुन् । काठमाडौंमा...


नेपाल राष्ट्र बैंकका नवनियुक्त संचालक अर्जुनप्रसाद पोखरेलद्वारा शपथ ग्रहण

काठमाडौं । अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्की समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनलाई पद तथा गोपनीयताको शथप...


नेप्सेद्वारा थप तीन कम्पनीको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप तीन कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेमा सूचीकृत प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले भोलि (वैशाख २६) गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले यी तीनवटै जीवन...


एभरेष्ट बैंकको बर्दघाट शाखा उद्घाटन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज (वैशाख २५ गते) का दिन नवलपरासी (पश्चिम) मा आफ्नो १२५ औं शाखा उद्घाटन...


सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १६।९३ अंकले घटेर १८३३ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ । आज वीन...


नेप्सेमा थपियो साढे २ लाख कित्ता शेयर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । वेष्ट फाइनान्स लिमिटेडले लिलाममार्फत बिक्री गरेको हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको २ लाख ५९ हजार २९ कित्ता हकप्रद शेयर आज सूचीकृत...


१६ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्य

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा १६ अंकको गिरावट आएको छ । नेप्से सूचक शुन्य दशमलव ९१ प्रतिशतले घटेर १८३३ विन्दु्मा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता शेयर किनबेच हुँदा...


इष्टर्न हाइड्रोपावरको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १६।९३ अंकले घटेर १८३३ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै इष्टर्न हाइड्रोपावरको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ...


यी हुन् आज शिवम् सिमेन्ट्सहित सर्वाधिक कारोबार हुने टप कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा १६ अंकको गिरावट आएको छ । नेप्से सूचक शुन्य दशमलव ९१ प्रतिशतले घटेर १८३३ विन्दु्मा कायम हुन पुगेको छ । शेयरबजार घट्दा आज ८२ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक...


नेप्सेमा थप २९ लाख ७१ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभाबाट पारित भएको १३.२७ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल २९ लाख ७१...


ईङ्वा हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँड हुँदै, कतिले पाउँदैछन् १० कित्ता शेयर ?

काठमाडौं । ईङ्वा हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेडका अनुसार आइपीओ बिक्री प्रबन्धकको केन्द्रीय कार्यालय ठमेल काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन...


अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले युनाईटेड इन्स्योरेन्स कम्पनीसँग र मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको छ।मर्जर पश्चात् एकिकृत कारोबार पश्चात् शुभारभ्भको लागि नाम समेत निर्धारण गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड...


सरकारले ट्रेजरी बिलमार्फत ३० अर्ब १८ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने

काठमाडौं । सरकारले ट्रेजरी बिलमार्फत ३० अर्ब १८ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले ट्रेजरी बिलमार्फत उक्त रकम आन्तरिक ऋण उठाउने भएको हो ।राष्ट्र बैंकले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । करिब...