राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन् । पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका हुन् । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको...


अपि पावर कम्पनीको छैठौं माथिल्लो चमेलियाजल विद्युत आयोजनाको निर्माण अन्तिम चरणमा

अपि पावर कम्पनी लिमिटेडले आफ्नो छैठौं आयोजनाको रुपमा निर्माण गरिरहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ ।दार्चुला जिल्लामा कम्पनीले यस अघि ८।५ मे।वा क्षमताको नौगड गाढ जलविद्युत आयोजना र ८ मे।वा क्षमताको माथिल्लो नौगड गाढ...


नेपाल क्लियरिङ्ग हाउसको वार्षिक साधारण सभा सम्पन्न, ३८% बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आर्थिक बर्ष २०७८÷७९ को आफ्नो एघारौं वार्षिक साधारण सभा आज होटेल क्राउन इम्पेरियल, काठमाडौमा सम्पन्न गरेको छ ।बैठकले ३८% बोनस शेयर वितरण गर्ने तथा बोनस शेयरको कर प्रयोजनका निम्ती २% नगद लाभांश वितरण...


सञ्चालक रायाद्वारा सम्माननीय का.मु. प्रधानन्यायाधीश समक्ष शपथ

अर्थ मन्त्रालयका सचिव तोयम रायाले सम्माननीय कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की समक्ष नेपाल राष्ट्र बैंकसञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उहाँलाई पद तथा गोपनीयताको शथप ग्रहण गराउनुभएको हो ।नेपाल...


आर्थिक मन्दीको संकेत देखिराखेको छ, त्यससँग जुध्न सामुहिक पहल गर्ने यो उपयुक्त समय हो: अर्थमन्त्री पौडेल

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्व व्यापीरुपमा देखा परेको समस्या समाधान गर्न सामुहिक पहल जरुरी रहेको बताएा छन् ।भ्वाइस अफ साउथ समिट अन्तर्गत अर्थमन्त्रीहरुको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड १९ को महामारी...


सन नेपाल लाइफद्धारा साढे ११ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको जनकपुर शाखाले बीमितको हकवालालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । जनकपुर शाखा वरिषठ प्रबन्धक नवराज चैधरीबाट गणेशमान चारनाथ नगरपालिका वडा नं....


लाभांश प्रस्ताव पारित गर्दै सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा सम्पन्न गरेको छ । बैंकले आज सो सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा सम्पन्न गरेको हो । साधारण सभाले संचालक समितिको आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ...


राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १७औं सभा आज बैंकका अध्यक्ष बलराम पाठकको प्रमुख अध्यक्षतामा दरबारमार्गस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सभाहलमा सम्पन्न भएको हो । सो सभाले संचालक समितिको प्रस्ताव गरेबमोजिम ५ प्रतिशत...


हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ७५ प्रतिशत हकप्रद जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गरेको छ । कम्पनीले १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता...


सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्ताहरुलाई छुट

काठमाडौं । सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्ताहरुलाई नेपालको विभिन्न मर्चेन्टहरुमा विशेष छुट उपलब्ध गराएको छ । ग्राहकहरूले सानिमा बैंकको भिसा कार्ड मार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन् । काठमाडौं, ललितपुर, भैरहवा, वीरगन्ज, चितवन र पोखराको...


चैत ५ गते स्ववियुको निर्वाचन गर्ने त्रिविको निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । पुस २२ गते बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयको आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा चैत...


आइएमई लाइफकी एजेन्सी म्यानेजर रक्षा भुसाल बनिन एमडिआरटी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर रक्षा भुसाल १८ वर्षको उमेरमा एमडिआरटीमा छनोट हुन सफल भएकी छिन् । कम्पनीको कम्पनीको बुटवल  शाखामा कार्यरत एजेन्सी म्यानेजर रक्षा भुसाल एमडिआरटी २०२३’ को लागि योग्य भएकी हुन् । रक्षा भुसालले छोटो...


राष्ट्रपति भण्डारीको ध्यानाकर्षण गर्न ग्रेटर नेपालको नक्सा, टिष्टादेखि काँगडासम्मको जमिन फिर्ता गर्न माग

काठमाडौं । पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सिंहदरबारको पश्चिमतर्फको पृथ्वीनारायण शाहको पूर्ण कदको सालिकमा ग्रेटर नेपालको नक्सा राखेको छ । पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपतिले पुष्पगुच्छा...


प्रिन्टसेल संलग्न अन्तशुल्क स्टीकर छपाईको भ्रष्टाचार रोक्ने सरकारको निर्णय, साढे चार अर्ब बजेट रोक्न अर्थमन्त्रालयको पत्र

काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले माफियासँगको मिलेमतोमा कुपण्डोलस्थित प्रिन्टसेललाई दिइएको अन्तशुल्क स्टीकर छपाईको भ्रष्टाचार रोक्ने सरकारले निर्णय गरेको छ । निर्वाचन सम्पन्न भइसकेपछि तत्कालिन मन्त्री शर्माले माफियासँगको सेटिङमा प्रिन्टसेललाई साढे चार अर्बको अन्तशुल्क स्टीकरको छपाईको लागि मसी तथा...


शेयरबजारमा भारी गिरावट, १२ उपसूचक राताम्य

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा भारी गिरावट आएको छ । केही दिनयता लगातार बढेको शेयरबजारमा आज करेक्शन देखिएको हो । नेप्से सूचक आज ४१ अंकले घटेर इन्डेक्स २१४९ विन्दुमा कायम भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई...


यी हुन आज सर्वाधिक गुमाउने १० कम्पनीहरु

काठमाडौं । कारोवार साताको अन्तिम दिन शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ४०।२ अंकले घटेर २१४९।४१ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै गुराँस लघुवित्तको ९।१८ प्रतिशतले सर्वाधिक शेयर मुल्य घटेको छ...


तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट , अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से ४४।५९ अंकले घट्दा २१४५।८३ को विन्दुमा कायम भएको छ। तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।कुमारी धनवृद्धि योजना, सिंगटी हाईड्रोपावर, वराहीको शेयरमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, एनआईबिएल समृद्धि फण्ड २, मध्य भोटेकोशी, आर्दश...


हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा करेक्शन देखिएको छ । लगातार बढेको नेप्से सूचक आज ४१ अंकले घटेर इन्डेक्स २१४९ विन्दुमा कायम भएको छ । शेयरबजार घटेपनि आज ५ अर्ब ४७ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम्...


सिभिल बैंक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सिभिल बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बिहिबार कालिकास्थान स्थित अमृतभोग बैंक्वेटमा बैंकको साधारणसभा सम्पन्न भएको हो । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बराबरको...


हैसियतभन्दा बढि हिस्सा खोज्दा प्रभुसँग अजोडको डिमर्जर, दोस्रो मर्जर प्रयास सफल हुनेमा आशंका

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीसँग अकारण मर्जर तोकेको अजोड इन्स्योरेन्सको आगामी मर्जर पनि सफल हुनेमा शंका व्यक्त गरिएको छ । डिडिएको क्रममा निस्केको वित्तीय विवरणलाई सञ्चालकहरुले विश्वास नगर्ने तथा हैसियतभन्दा बढि बखेडा झिकेका कारण प्रभु इन्स्योरेन्स कम्पनीसँग अजोड इन्स्योरेन्सको...