साना किसान लघुवित्तको संचालकमा बाबुकाजी थापा नियुक्त
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा बाबुकाजी थापा नियुक्त भएका छन् । यसअघि सस्थापक शेयरधनी समूहतर्फबाट संचालक पदमा कृषि विकास बैंक लगायत वाणिज्य बैंकहरु मध्येबाट प्रतिनिधित्व गर्ने संचालक प्रताप सुवेदीको स्थानमा संस्थापक शेयरधनी कृषि विकास बैंकको...
साउन ४ देखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दै श्वेत गंगा हाइड्रोपावर
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यही साउन ४ गतेदेखि सर्वसाधारणहरुका लागि आइपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको...
४-१२ काे नीति कर्जा अधिकेन्द्रित हुन नदिनकाे लागि हाे
काठमाडाैं । नेपाल राष्ट्र बैंकका उच्च अधिकारीले चार-बाह्र कराेड रूपैयाँकाे शेयर कर्जाकाे सीमा कुनै सीमित व्यक्तिकाे अधिकर्जा हुन नदिन लागू गरिएकाे बताएका छन् । अर्थ समितिमा आज भएकाे छलफलमा नेपाल राष्ट्र बैंका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले यस्ताे बताएका हुन्।...
एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार २८ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म मात्रै नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउनेछन्...
नबिल र नेपाल बंगालदेश बैंकको एकिकृत कारोबार आज हुँदै
काठमाडौं नबिल बैंक र नेपाल बंगालदेश बैंक मर्जरपछि एकिकृत कारोबार आज हु्ँदैछ। दुई बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले एकिकृत कारोबार गर्ने निर्णय गरेको हो। राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै आज दुबैको एकिकृत कारोबार हुन लागेको हो।...
राधेराधेमा यातायात कार्यालय सारिदै, आर्थिक चलेखल भएको लेखापढीको आरोप
भक्तपुर । विगत पाँच वर्षसम्म जगातीमा सञ्चालनमा रहेर सवारी चालक अनुमति पत्र लाइसेन्स बितरण कार्य गर्दै आएको ‘यातायात व्यबस्था कार्यालय’ थिमिस्थित राधे राधे माइक्रोबस पार्कमा सार्ने भए पछि बिरोध भएको छ । यातायात व्यबस्था कार्यालय जगातीको प्राङ्नमा आज स्थानीय...
साउनबाट १० करोडभन्दा बढी कारोबार गर्दा विद्युतीय बिजक पेश गर्नुपर्ने
काठमाण्डौं । आगामी साउन महिना बाट १० करोडभन्दा बढी कारोबार गर्ने सम्पूर्ण करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बिजक पेश गर्नुपर्नेे भएको छ । आन्तरिक राजस्व विभागले आव २०७७–७८ वा २०७८–७९को मूल्य अभिवृद्धि र तथा आय विवरणमध्ये कुनै एक आवको कारोबार...
नेपाल बंगलादेश बैंकका ६२ कर्मचारीले रोजे स्वच्छिक अवकास, दुई वर्षको तलव सुविधा एकमुष्ठ पाउने
काठमाडौं । मर्जरमा सहभागी हुन नचाहने नेपाल बंगलादेश बैंकमा कार्यरत ६२ जना कर्मचारीले स्वच्छिक अवकास सुविधा बापत बम्पर सुविधा पाउने भएका छन् । हालसम्म नेपाल बंगलादेश बैंकमा कार्यरत ६२ जनाले स्वेच्छिक अवकाश रोजेका छन् । मर्जर सम्झौतापश्चात् एनबी बैंकले...
विवाहमा आइएमई लाइफको ३० लाखको बीमा पोलिसि उपहार
काठमाण्डौं । नवविवाहित बरबधुुलाई आइएमई लाइफको ३० लाख बराबरको बीमा पोलिसि उपहार दिएका छन् । झापाका जिल्लाका बेहुला हर्क बहादुर सिवाले १५ लाख र बेहुली भुुमिका दर्जिले १५ लाख बराबरको आइएमई लाइफ इन्स्योरेन्सको बीमा पोलिसि उपहार पाएका हुुन् ।...
बीमा समितिद्धारा लागू हुनै नसक्ने समयसीमा राखेर ३९ कम्पनीहरुलाई कोर सफ्टवयेरमा एपिआई कनेक्सन गर्न दवाव
काठमाडौं । बीमा समितिले लागू हुनै नसक्ने समयसीमा राखेर ३९ वटा बीमा कम्पनीहरुलाई एपिआई मोडलमा तथ्याङ्कमा पहुँच दिन दवाव दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यही असार २१ गते सबै बीमा कम्पनीहरुलाई पठाएको लिखित निर्देशनमा ७...
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आइपीओ जारी गर्दै, क–कसले दिन पाउछन् आवेदन ?
काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले असार २९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । उक्त कम्पनीले प्रतिकित्ता १०० अंकित...
चालु आवमा हिमालयन जनरल इन्स्योरेन्सको व्यवसाय २ अर्ब नाघ्यो
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको असार मसान्तको पूर्वसन्ध्या लागेसँगै २ अर्ब रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ। कम्पनी स्थापनाको ईतिहासमा नै पहिलोपटक २ अर्ब बीमाशुल्क आर्जन गरेको खुसीयलाीमा झम्सिखेल स्थित होटल विभान्तामा एक कार्यक्रम...
ईसेवाबाट सातजना बीमितले पाए पुरस्कार
काठमाडौं । नेपालको अग्रणी अनलाइन भुक्तानी सेवा प्रदायक, ईसेवाबाट अनलाईनमा बीमाशुल्क भुक्तानी गर्ने बीमा कम्पनीका बीमितहरुलाई एक हजार रुपैयाँ पुरस्कार पाएका छन् । कम्पनीको १ जुलाईदेखि ७ जुलाईसम्म ईसेवामार्फत भुक्तानी गरेका बीमितहरुलाई गोलाप्रथाबाट छनोट गरि सात बीमा कम्पनीका बीमितलाई...
विवाहमा बीमा पोलिसी उपहार
काठमाडौं । धनगढीमा भएको एक विवाह समारोहमा नै बीमा पोलिसि हस्तान्तरण गरिएको छ । धनगढी स्थित डोके बजारका दिनेश नाथको वैवाहिक कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शाखा कार्यालय धनगबीमा पोलिसि हस्तान्तरण गरेको हो । दिनेश नाथले दस लाखको रिलायबल...
मर्जर सम्बन्धि प्रस्ताव पारित गर्न प्रभु इन्स्योरेन्सको साधारण सभा मंगलबार बस्दै
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा असार २८ गते मंगलबार बस्दैछ । कम्पनीले मर्जर प्रस्ताव राख्दै कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा दिउँसो ११ बजे बस्ने निर्णय गरेको हो । उक्त सभाले प्रभु इन्स्योरेन्सले भविष्यमा कुनै...
‘बीमा व्यवसायको बढ्दो चुनौतीसँग जुध्न बीमा समितिलाई आवश्यक अधिकार उपलब्ध छैन’
बीमा हालसम्म जम्मा ३५ प्रतिशत नागरिकले मात्र बीमा गरेका छन् । यसभित्र वैदेशिक रोजगारीमा गएकाहरूको संख्या पनि समावेश गरिएको छ । बीमा समितिको प्रतिवेदनअनुसार जेठ अन्त्यसम्म २५ प्रतिशत मात्र बीमाअन्तर्गत समेटिएका छन् । पछिल्ला वर्षहरूमा नागरिकमा बीमासम्बन्धी ज्ञान बढेकाले...
ज्योति लाइफद्धारा ब्यतित बीमालेखमा शतप्रतिशत छुटको लागि म्याद थप
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको लागि म्याद थप गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै व्यतित बीमालेखको नविकरणमा बीमितलाई ब्याज रकममा शत प्रतिशत छुटको अवधि थप गरेको जनाएको हो । कम्पनीले यसअघि...
राष्ट्र बैंकका विवादित सञ्चालक कर्ण चार महिनादेखि राष्ट्र बैंक नगई सुविधा लिँदै
काठमाडौं । चार महिनादेखि घुसकाण्डमा मुछिएर विवादमा आएका नेपाल राष्ट्र बैंकका सञ्चालक डा. सुबोधकुमार कर्णमाथि सरकारले अझैसम्म पनि कुनै पनि छानबिन गर्न सकेको छैन । विवादमा परेपछि राष्ट्र बैंक जान छोडेका कर्णले घरैमा बसेर बैठक भत्ता लगायतका सुविधाहरु भने...
सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । आज सुनको भाउ २०० रुपैयाँले र चाँदीको मुुल्य १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ९४ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै...
नबिल बैंक र एनबि बैंकको एकीकृत कारोबार भोलि नहुने, यस्तो छ कारण
काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बैंगलादेश (एनबी) बैंक लिमिटेडको एकीकृत कारोबार सोमबारदेखि नहुने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । दुवै बैंकको ग्राहक कारोबारको तथ्यांक सफ्टवेयरमार्फत एकीकृत गर्नको लागि डाटा माइग्रेशनको...



















