ज्योति लाइफद्धारा ब्यतित बीमालेखमा शतप्रतिशत छुटको लागि म्याद थप
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको लागि म्याद थप गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै व्यतित बीमालेखको नविकरणमा बीमितलाई ब्याज रकममा शत प्रतिशत छुटको अवधि थप गरेको जनाएको हो । कम्पनीले यसअघि...
राष्ट्र बैंकका विवादित सञ्चालक कर्ण चार महिनादेखि राष्ट्र बैंक नगई सुविधा लिँदै
काठमाडौं । चार महिनादेखि घुसकाण्डमा मुछिएर विवादमा आएका नेपाल राष्ट्र बैंकका सञ्चालक डा. सुबोधकुमार कर्णमाथि सरकारले अझैसम्म पनि कुनै पनि छानबिन गर्न सकेको छैन । विवादमा परेपछि राष्ट्र बैंक जान छोडेका कर्णले घरैमा बसेर बैठक भत्ता लगायतका सुविधाहरु भने...
सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । आज सुनको भाउ २०० रुपैयाँले र चाँदीको मुुल्य १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ९४ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै...
नबिल बैंक र एनबि बैंकको एकीकृत कारोबार भोलि नहुने, यस्तो छ कारण
काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बैंगलादेश (एनबी) बैंक लिमिटेडको एकीकृत कारोबार सोमबारदेखि नहुने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । दुवै बैंकको ग्राहक कारोबारको तथ्यांक सफ्टवेयरमार्फत एकीकृत गर्नको लागि डाटा माइग्रेशनको...
एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि (असार २७ गते) अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार २८ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म मात्रै नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको...
प्रोटोन मनसुन एक्सचेञ्ज अफर: भोलिसम्म मात्रै आफुसँग भएको सवारीसाधन साट्न सकिने
काठमाडौं । नेपालका लागि प्रोटोन मोटर्सको एकमात्र आधिकारी बिक्रेता जगदम्बा मोटर्सले गैरिधारास्थित आफ्नो शोरुममा ‘मनसुन एक्सचेञ्ज अफर’ ल्याएको छ । उक्त एक्सचेञ्ज अफर असार २३ गतेदेखि असार २७ गतेसम्म संचालनमा ल्याएको हो । सो अनुसार भोलिसम्म मात्रै आफुसँग भएको...
सिटिजन्स बैंकका संस्थापकले संस्थापक शेयर बिक्री गर्दै, भाउ कति ?
काठमाडौं । सिटिजन्स बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक सेयरधनी यम बहादुर खत्रीले आफ्नो नाममा रहेको २६ हजार २४३ कित्ता सेयर बिक्री खुला गरेका छन् । यसमा, सिटिजन्सकै संस्थापक सेयरधनीले...
प्रभु बैंकसँग १००ः९५ स्वाप रेसियोमा मर्जरमा जाने सेञ्चुरी बैंकको प्रस्ताव, मर्जरको सम्झौता गर्ने अन्तिम तयारी
काठमाडौं । प्रभु र सेञ्चुरी बैंकबीच १००ः९५ स्वाप रेसियो मर्जर सम्बन्धी अनौपचारिक सहमति भएको छ। दुई बैंकबीच स्वाप रेसियोमा अल्झिरहेको विवाद मिलेसँगै यसै साता मर्जरको अन्तिम सहमती गर्ने तयारी भएको छ। सेञ्चुरीको शनिबार बसेको संचालक समिति बैठकमा प्रभुको प्रस्ताव...
सडकमा लेन अनुशासनलाई थप कडाइ गर्दै ट्राफिक प्रहरी
काठमाडौं । राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाहीलाई तीव्रता बढाएको छ । दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै...
रोटरी क्लव अफ गोंगवुले गर्यो वृक्षारोपण
काठमाडौं । रोटरी क्लव अफ गोंगवुले शनिबार ९आज० वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले तारकेश्वर नगरपालिका ६ बस्नेतटारका राधाकृष्ण मन्दिरको खर्कापाखोमा वृक्षारोपण गरेको हो । वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगर उप प्रमुख सिर्जना बुर्लाकोटीले वृक्षारोपण कार्यको...
नबिल बैंक र एनबी बैंकले भोलिदेखि एकीकृत कारोबार सुरु गर्दै
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंक लिमिटेडले भोलि (असार २७ गते) सोमबारदेखि एकीकृत कारोबार गर्दैछन् । राष्ट्र बैंकले एनबी बैंकलाई नबिलमा समाहित गर्न अन्तिम स्वीकृति प्रदान गरेसँगै असार २७ गतेदेखि एकीकृत कारोबार हुने भएको हो ।...
एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने समय थप
काठमाडौं । नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । बैंकले जारी गरेको ऋणपत्रमा अब साउन ४ गते कार्यालय समयसम्म आवेदन दिन सकिने भएको छ । उक्त बैंकले असार २२ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको हो...
आज शेयर बजार बन्द
काठमाडौं । शेयर बजार आइतबार बन्द हुने भएको छ । आज आइतबार ९असार २६ गते० बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार सोमबार बिहान ११ बजे...
ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ मा आवेदन दिने समय थप
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले बिक्री गरेको नयाँ म्युचुअल फन्डमा आवेदन दिने म्याद थप भएको छ । अब यसमा साउन ४ गते कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ (म्युचुअल फन्ड युनिट) बिक्री खुला...
नेपाल एसबीआई बैंक ३० औं वर्षमा प्रवेश
काठमाडौं । नेपाल एसबीआई बैंक स्थापनाको ३० औं वर्षमा प्रवेश गरेको छ । बैंकले बिहीबार कर्मचारीसँग २९ औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले भर्चुअल सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहाँ एनएसबीएलका सबै कर्मचारीहरूले र्बैकको विकासको लागी...
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको डिडिए शंकास्पद!
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग मर्जरमा जाने अन्तिम तयारी गरिरहको हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको डिडिए शंकास्पद भएको कम्पनी सम्बद्ध एक सञ्चालकले जनाएका छन् । कम्पनीको डिडिए १३ दिनमै सकिएको तथा हिसाब किताब राम्रोसँग नहेरी कर्मकाण्डी गरिएकोले शेयर लगानीकर्ताहरुलाई विश्वास...
श्रीलंकाका राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा, आर्थिक संकटपछि आक्रोसित जनताले राष्ट्रपति राजापाक्षेलाई लखेटे
काठमाडौं । देशमा गम्भिर आर्थिक संकटपछि पनि पद छोड्न तयार नभएका श्रीलंकाली राष्ट्रपति गोटावाया राजापाक्षेलाई प्रदर्शनकारीले राष्ट्रपति भवनबाट लखेटेका छन् । प्रदर्शनकारीहरुले प्रहरीको घेरा तोडेर राष्ट्र भवनमा प्रवेश गर्दा उनी सुरक्षित तरिकाले सेनाको बंकरहुँदै बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले...
सिभिल बैंकद्धारा ग्राहकलाई पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट
काठमाडौं । सिभिल बैंक र पोखराको चरक मेमोरियल हस्पिटल बिच बैंकका ग्राहकहरुका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार सिभिल बैंकका सम्पुर्ण ग्राहकहरुले पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन्...
प्रभु र सेञ्चुरी बैंक मर्जरका लागि छलफलमा जुट्दै, दुई बैंक मर्जरमा जाँदा २२ अर्ब चुक्ता पुँजी पुग्ने
काठमाडौं । प्रभु र सेञ्चुरी बैंक मर्जरका लागि अन्तिम रुपमा दिन छलफल अघि बढ्दै छ । दुवै बैंकका संचालकहरूले अनौपचारिक मर्जरको लागि छलफल गरिरहेका छन्। दुई बैंकले आन्तरिक समिति बनाएर मर्जको प्रस्तावमा छलफल गरिरहेका हुन्। माछापुच्छ्रे बैंकसँग मर्जको प्रस्तावबाट...
बीमा व्यवसायलाई बुझ्नुभन्दा अगाडि बीमा व्यवसायका प्रविधिक शब्दावलीबारे जानिराखौ
१) बीमित बीमित भन्नाले बीमालेख धारक संस्थाका (उपयुुक्त विवरण उल्लेख गर्ने) भई यस बीमालेखसंग संलग्न बीमितको सुुचिमा विवरण समावेश गरिएको व्यक्तिहरु सम्झनुुपर्छ । २) दुर्घटना दुुर्घटना भन्नाले बाहिरी, आखाँले स्पष्ट देख्न सकिने र साघातिक माध्यमबाट हुुने आकस्मिक र अप्रत्यासित...



















