राष्ट्रिय बीमा संस्थानको समिक्षात्मक गोष्ठी सम्पन

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले शाखा प्रमुखहरुको सहभागितामा काठमाडौँको एल्लो प्यागोडा होटेलमा आर्थिक वर्ष २०७८।७९ को समिक्षा र आर्थिक वर्ष २०८०।८१ को बजेट तर्जुमा समिक्षत्मक गोष्ठी सम्पन्न गरेको छ । राष्ट्रिय बीमा संस्थानका विभागीय प्रमुखहरुले आफ्नो...


आइपीओ निष्काशन प्रक्रियामा रहेको सन नेपाल लाइफमा कस्को कति छ लगानी ? (तथ्यांकसहित)

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्समा सबैभन्दा बढी ओम चाओविरो फिड इण्डष्ट्रिज प्रालिको शेयर स्वामित्व रहेको छ । कम्पनीमा इण्डष्ट्रिजको १०.७१ प्रतिशतले १५ करोड रुपैैयाँ बराबरको शेयर स्वामित्व रहेको छ । त्यस्तै, दोस्रोमा रोशन के.सीको रहेको छ । कम्पनीमा...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौं । साता कारोबारको पहिलो दिन अर्थात आईतवार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज शेयर बजार १९.१२ को अंकले घटेर १८५० को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा गिरावट आएसँगै केहि कम्पनीहरुको शेयर मूल्य...


१९ अंकले घट्यो नेप्से, हाइड्रोपावर उपसूचक सर्वाधिक घट्दा कारोबार ६० करोडमा खुम्चियो

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १९ अंकले घटेर १८५० विन्दुमा कायम हुन पुगेको छ । आम शेयर लगानीकर्ताहरु मौद्रिक नीतिको समिक्षाको पर्खाइमा रहेका छन् । नयाँ अर्थमन्त्री आएपनि शेयरबजार सुधारका...


आज यी कम्पनीको शेयर मूल्य बढ्यो

काठमाण्डौं । साता कारोबारको पहिलो दिन अर्थात आईतवार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज शेयर बजार १९.१२ को अंकले घटेर १८५० को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा गिरावट आएतापनि केहि कम्पनीहरुको शेयर मूल्य...


यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १९ अंकले घटेर १८५० विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घटेर ६० करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ ।...


राष्ट्र बैंकको दबाबपछि एनएमबि लघुवित्तका अध्यक्ष सन्जिव सुब्बाद्वारा राजिनामा

काठमााडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सन्जिव सुब्बाले राजिनामा दिएका छन् । उनले संस्थाको अध्यक्ष पदबाट दिएको राजिनामा वैशाख १९ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि लागू हुनेगरी स्वीकृत गरेको छ । नेपाल राष्ट्र बैंकले घ...


एनएमबि लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत जैशिलाई निमित्त सिइओको जिम्मेवारी

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) आनन्द पाण्डे वैशाख २० गतेदेखि वैशाख २९ गतेसम्म वार्षिक विदामा रहने भएका छन् । सो समयसम्म सिइओ पाण्डे विदामा बस्ने भएका कारण संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत बिरु...


नेशनल लाइफद्वारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नुवाकोट शाखाले स्व.बीमितको हकवालालाई बीमा दाबी भुक्तानी गरेको हो । रसुवा जिल्ला नौकुण्ड गाउँपालिका वडा नं. ३ निवासी बीमित बिक्रम खातीको निधनपछि कम्पनीलले उनका बुवा...


ऋण नतिर्ने ठूला व्यापारीलाई सावा-ब्याज छुट दिन अर्थमन्त्रीको दवाव, मौद्रिक नीतिमा सेटिङ गर्दै राष्ट्र बैंकका गभर्नर अधिकारी

काठमाडौं । नेपालका बैंकहरुबाट अर्बौ रुपैयाँ ऋण लिएर तिर्न नसकेका राजनीतिक पहुँच भएका ठूला व्यापारीहरुसँगको सेटिङमा बैंकलाई तिर्नु बुझाउनुपर्ने सावा ब्याज छुट दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकलाई दवाव दिएको खुलेको छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार...


बचतको व्याज घटिसकेको छ, ऋणको ब्याज पनि चाँडै घट्छः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको र लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्ने बताएका छन् ।अर्थमन्त्री डा। महतले बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन...


लाईसेन्स वितरण प्रकृया सिधै भ्रष्टाचार होः डा. स्वर्णिम वाग्ले

काठमाडौं । लाईसेन्स वितरण प्रकृया सिधै भ्रष्टाचार नै रहेको रास्वपाका नेता डा। स्वणिम वाग्लेले बताएका छन् । आईतबार नेपाल बिजनेश समिटमा रास्वपका नेता डा स्वर्णिम वाग्लेले कार्यक्रममा बोल्दै यस्तो जानकारी दिएको हो ।नयाँ कम्पनीलाई लाईसेन्स दिने प्रकृया उचित हो...


एनआइसी एशिया बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको एक शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको तौलिहवा शाखा कार्यालय वैशाख २४ गते स्थानान्तरण भएको हो । बैंकको कपिलवस्तु नगरपालिका, पुरानो हाटबजार तौलिहवा कपिलवस्तुमा संचालनमा रहेको तौलिहवा शाखा आजदेखि साविकको स्थानबाट ठिक...


यी तीन बीमा कम्पनीको दुई दिन सम्पूर्ण बीमा सेवा बन्द

काठमाडौं । हाल एकिकृत कारोबारको लागि अन्तिम तयारीमा रहेको युनियन लाइफ, गुराँस लाइफ र प्राईम लाइफको बीमा सेवा सम्बन्धी सम्पूर्ण सुविधा बन्द गर्ने भएको छ ।मर्जरको लागि डाटा माईग्रेसनको लागि काम भईरहेको हुँदा तीन दिनको लागि सम्पूर्ण सेवा बन्द...


संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउनु प्रमुख आवश्यकता होः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डल संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउनु वर्तमान अवस्थाको प्रमुख आवश्यकता रहेको बताएका छन् । काठमाण्डौंमा आयोजित ‘नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘विभिन्न आन्तरिक तथा बाह्य...


नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आदर्श लघुवित्त वित्तीय संस्थाको साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तको २० प्रतिशत दरका कुल ४१ हजार ४००...


दोस्रो बजारमा गत साता कुन लघुवित्तको अवस्था कस्तो रह्यो ?

काठमाडौं । लघुवित्त कम्पनीहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार अधिंकाश कम्पनीहरु नोक्सानीमा रहेका छन् । लघुवित्तका लगानीकर्ताहरुले तेस्रो त्रैमासको वित्तिय विवरण हेरेर लगानी गर्ने तरखरमा छन् । हालसम्म ८ कम्पनीले वित्तिय विवरण सार्वजनिक गरिसक्दा ६ कम्पनी नोक्सानीमै भएको कारण...


दोस्रो बजारमा सबैभन्दा धेरै शेयरमूल्य रहेको राष्ट्रिय बीमा कम्पनीले ६ आवको साधारण सभा एकैपटक गर्दै, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । धितोपत्र दोस्रो बजारमा सबैभन्दा धेरै शेयरमूल्य रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ६ आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख २१ गते बसेको संचालक समितिको बैठकले साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभागको आव २०६८।६९,...


महिला लघुवित्तका अध्यक्षसहित ४ संचालकको कार्यकाल थप

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका चार संचालको कार्यकाल थप गरिएको छ । संस्थाको वैशाख २१ गते बसेको संचालक समितिको बैठकले अध्यक्ष सहित ४ संचालको कार्यकाल थप्ने निर्णय गरेको हो । अध्यक्ष तारा कुँवर, डा. इमान सिं गुरुङ,...


मौद्रिक नीतिको समीक्षा गर्ने तयारीमा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसैसाता मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरेको छ।यसअघि जेठमा गर्ने भनिएको मौद्रिक नीतिको समीक्षा वैशाखभित्रै आउने तयारी भईरहेको राष्ट्र बैंकको स्रोतले जनाएको छ। केन्द्रीय बैंकले अहिले अर्थतन्त्रमा सूचकहरूको सुक्ष्म विश्लेषण गरिरहेको छ। नौ महिनाको...