मौद्रिक नीतिका लागि स्टक ब्रोकर एसोसिएसनको सात बुँदे सुझाव, ४/१२ नीति संशोधन र शेयर रोक्का समयावधि घटाउन माग
काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाललेसात बुँदे सुझाव दिएको छ ।एसोसिएसनले ‘४/१२ को नीति संशोधन र शेयर रोक्का समयावधि घटाउन माग सारेको छ । मौद्रिक नीतिमा सेयर धितोमा प्रवाह हुने...
औद्योगिक प्रतिष्ठानका कर्मचारीले एक बर्षमा बुझे ९५ अर्ब तलब
काठमाडौं । । औद्योगिक सर्वेक्षण २०७६ को नतिजा आज सार्वजनिक भएको छ।११ औं औद्योगिक सर्वेक्षण अनुसार २०७६ सालसम्म नेपालको अौद्योगिक प्रतिष्ठानको संख्या ६१ हजार १६५ रहेका छन्। यसमा सबैभन्दा धेरै उत्पादनमूलक उद्योग ५६ हजार छन्। नेपालको औद्योगिक क्षेत्रमा ४...
मौद्रिक नीति बनाउन अर्थ समितिमा छलफल हुने
काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा छलफल गर्न प्रतिनिधिसभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएको छ । समितिले सोमबार गभर्नरलाई छलफलका लागि बोलाएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सरोकारवालासँग छलफल गरिरहेको छ...
एस क्यापिटल र एनआईबीएल उपाय बिजनेस सोलुसनबीच सम्झौता
काठमाडौं । एनआईबीएल एस क्यापिटल र उपाय बिजनेस सोलुसनबीच समन्वय गर्ने सम्झौता भएको छ । दुई संस्थाबीच दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहकहरु लाभान्वीत हुने गरी सहकार्य गर्ने सम्झौता भएको हो । उक्त समझदारी पत्रमा एनआईबिएल एस क्यापिटलको...
जनरल इन्स्योरेन्सको लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको लगानी निवारण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम आज हात्तीसारमा सम्पन्न भएको हो । जिआइसीले कम्पनीका सञ्चालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी...
नेपाल पुुनर्बीमा कम्पनीको उपप्रबन्धकमा प्रदिप अर्यालको बढुवा सिफारिस
काठमाण्डौं । नेपाल पुनर्बीमा कम्पनीले उपप्रबन्धक सातौ प्रशासन तहमा प्रदिप अर्यालको बढुवा सिफारिस गरेको छ । कम्पनीले आज एक सुचना प्रकाशित गर्दै बढुवा सिफारिश सम्बन्धि कुरा जानकारी गराएको हो । कम्पनीले कार्यक्षमताका आधारमा आर्यालले प्राप्त गरेको ७२.७०१९ अंककै आधारमा...
एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत तीन ग्राहकले पाए बीमा दाबी रकम
काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेका तीन ग्राहकहरुलाई बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले तीन ३ जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल...
सडकमा भाषण गर्दागर्दै जापानका पूर्व प्रधानमन्त्री आवेको गोली प्रहार गरी हत्या
काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको गोली प्रहार गरी हत्या गरिएको छ । चुनावी सभामा सहभागी भएर भाषण गरिरहेको बेला उनीमाथि एक ४१ बर्षिय पुरुषले दुई गोली प्रहार गरेका थिए । लगत्तै ढलेका उनलाई तत्कालै अस्पताल पुर्याइएकोमा केहीबेरपछि...
बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठसहित तीन संचालकको पदावधि थप
काठमाडौं । बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठसहित ३ जना संचालकहरुको पदावधि थप गरिएको छ । कम्पनीको असार २४ गते बसेको संचालक समितिको बैठले संस्थापक शेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने तीन जना संचालकको पदावधि अर्को निर्वाचन नभए सम्मको लागि थप गरेको...
युनाइटेड इन्स्योरेन्सको संचालक परितर्वन
काठमाडौं । युनाइटेड इन्स्योरेन्स लिमिटेडका संचालकहरु परिवर्तन हुने भएका छन् । कम्पनीको असार २३ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीसमूहतर्फको संचालक हेरफेर गर्ने भउको हो । संचालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक सदस्यहरु राज रिमाल र...
सबै बीमा कम्पनीलाई एपीआई मोडल सफट्वयरमा डाटा इन्ट्रि गर्न समितिको निर्देशन
काठमाडौं । सबै बीमा कम्पनीलाई एपीआई मोडलमा सफट्वयरमा डाटा इन्ट्रि गर्न बीमा समितिले निर्देशन दिएको छ । दिएको हो । आज राजधानीका आयोजित कार्यक्रममा बीमा कम्पनीहरुका आईटी अडिटहरुसँगको अन्तक्रिया कार्यक्रममा कम्पनीलाई चालु आर्थिक बर्षको असार मसान्तमा सफ्टवेयर एपिआई मोडलमा...
बिनोद घिमिरेले छोडे नेपाल लाइफ
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ तथा जनसम्पर्कमा कार्यरत बिनोद घिमिरे बाहिरिएका छन् । पछिल्लो समय ब्राण्डिङ विभाग सम्हालिरहेका घिमिरेले गत असार १० गते राजिनामा दिएका थिए । उनको राजिनामा स्वीकृत भएसँगै यही असार २३ गतेबाट औपचारिक रुपमा...
राष्ट्रिय परिचयपत्रका लागि आवश्यकता भन्दा बढी मेकअप भए मुख धुन लगाईने !
काठमाडौं । नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने घोषणा गरिसकेको छ । बजेटमार्फत २०७९/०८० भित्र २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरिएको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा अपनाउनुपर्ने नियमहरू भने केही रोचक...
३४ अंकले घटेको शेयरबजारमा फण्डहरुको इकाईमूल्य बढ्यो
काठमाडौं । शुक्रबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आर्थिक संकटकाबीच शेयर बजार पछिल्लो समय घट्दो क्रममा छ । आज नेप्से परिसूचक ३४ अंकले घटेर १९९२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २१७ कम्पनीको ३०...
ओरालो लागेको शेयरबजारमा आज सर्वाधिक हाइड्रोपावरको शेयरमूल्य घट्यो
काठमाडौं । शुक्रबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आर्थिक संकटकाबीच शेयर बजार पछिल्लो समय घट्दो क्रममा छ । आज नेप्से परिसूचक ३४ अंकले घटेर १९९२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २१७ कम्पनीको ३०...
शेयरबजारको ओरालो यात्रा: नेप्से ३४ अंकले घटेर १९९२ को विन्दुमा, सबै सूचक राताम्य
काठमाडौं । शुक्रबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आर्थिक संकटकाबीच शेयर बजार पछिल्लो समय घट्दो क्रममा छ । यस साताको अघिल्ला दिनमा शेयरबजारमा केही सुधार देखिएपनि लगत्तै पुँजीबजारमो अवस्था ओरालोतर्फ लागेको हो । बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता...
जनताबाट बीमाशुल्क लिएर जोखिम बहन गरेपछि जवाफदेही बन्नैपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । जनताको रकम लिएर जोखिम बहन गरेपछि जनताप्रति जवाफदेही बन्नुपर्ने बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको संयुक्त आयोजनामा हिजो काठमाडौंमा बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणसँग सम्बन्धित समसामयिक विषयमा अन्तरक्रिया...
यी हुन् शुक्रबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक उच्च अंकले घट्न पुगेको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार समेत कारोबार खुल्ला गर्ने व्यवस्था ल्याएसँगै हालसम्मको शुक्रबार नेप्से परिसूचक घट्नुका साथै कारोबार समेत खुम्चिएको तथ्यांङ्ग छ । आज पनि...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।कम्पनीको मिर्चैया शाखा बाट रामेश्वर शाह प्रस्तावक भै निजका छोरीहरु रुसी शाह र खुसी शाहको बाल शुलभ जीवन बीमा खरिद गरेको प्रस्ताबक रामेश्वर शाहको कालगतिका कारण...
प्रभु क्यापिटलको मोबाइल एप संचालनमा, डिम्याट खाता, मेरो शेयर देखि नेप्सेको फ्लोरसिट हेर्न सकिने (भिडियोसहित)
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले मोबाइल एप लन्च गरेको छ । क्यापिटलले प्रदान गर्ने विभिन्न सेवाहरुलाई ग्राहकहरुले छिटो, छरितो तथा सहज तरिकाबाट प्राप्त गर्न सक्नुहोस् भन्ने उद्देश्यका साथ ‘प्रभु क्यापिटल डिजिटल एप’ निर्माण गरी यही असार २३ गतेबाट सञ्चालनमा...




















