१३ अंकले बढेको शेयरबजारमा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । आज शेयरबजार १३.३३ अंकले बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर किनबेच हुँदा २ अर्ब १७ करोड रुपैयाँ...


हिमालयन र सिभिल बैंकबीचको मर्जर सम्झौता शुक्रबार हुने

काठमाडौं । अनेक आशंका र भाडिने, भाड्ने प्रयत्नहरुलाई चिर्दै हिमालयन बैंक र सिभिल बैंक मर्जरमा जाने अन्तिम तयारी भएको छ। कुनै अर्को निर्णय नभएको हुँदा आगामी शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर हुने भएको हो । हिमालयन र सिभिल बैंकबीच मर्ज हुने...


लघुवित्तहरुको सेवाको पहुँच १७ प्रतिशतले बृद्धि, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुको पहुँच १७.११ प्रतिशतले बृद्धि भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धि बार्षिक प्रतिवेदन अनुसार नेपालमा लघुवित्तको कुल शाखा संख्या २०७८...


अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरिदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने भएको छ। एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन हुने भएको हो ।...


ईदको अवसरमा आईतबार सरकारले सार्वजनिक बिदा दिने

काठमाडौं। आईतबार ईद मनाउन देशभर सार्वजनिक बिदा दिने भएको छ । गृहमन्त्रालयले ईदको अवसरमा बिदा दिन लागेको हो। मन्त्रालयले निर्णय भइसके पनि सार्वजनिक भने गरेको छैन। बिदा दिने निर्णय भइसकेको छ। केही समयमा नै बिदा सार्वजनिक गर्ने छौं, गृहमन्त्रालयका...


अप्पर सोलु हाइड्रोको आइपीओमा ७ लाख ७५ हजार जनाले दिए आवेदन

काठमाण्डौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि निष्काशन गरेको शेयरमा साढे ७ लाख बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गको अनुसार मंगलबार साँझ ५ बजेसम्ममा ७ लाख ७५ हजार ९७५ जना आवेदकबाट ९० करोड...


सहमति जुट्न नसकेपछि २ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक एमालेले अवरुद्ध पार्ने भएपछि सहमतिको प्रयासस्वरुप दलहरुबीच आन्तरिक छलफल भएपछि सहमति जुट्न नसकेपछि २ बजेसम्मका लागि स्थगित भएको हो । संघीय...


मन्दाकिनी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम मौका

काठमाण्डौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले असार १ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपिओ) आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त कम्पनीले पहिलो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको...


प्राइम लाइफ इन्स्योरेन्सद्धारा उदयपुरको श्री खाट मन्दिर आघारभुत बिधालयलाई आर्थिक सहयोग

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको श्री खाट मन्दिर आघारभुत बिध्यालयमा अध्यनरत ३५० जना भन्दा बढि बाल बालिकाहरुलाई स्कुल ब्याग वितरण गरि भवन निर्माणका लागी रु ३ तीन लाख आर्थिक सहयो गरेको छ ।...


२४ घण्टामा थप ९० जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ३ हजार १ सय १२ को नमुना परीक्षण गरिएको थियो । १ हजार ९ सय ४४ ले पीसीआर र १ हजार...


शिवम् सिमेन्टद्वारा जोखिम बीमा रकम सहितको मृत्यु बीमा बापतको रकम हस्तान्तरण

काठमाण्डौं । देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाख बराबरको मृत्यु विमा सहित दुर्घटना जोखिम विमा बापतको रकमहरु हस्तान्तरण गरेको छ । यसअघि दैनिक निर्माण कार्यमा खटिने निर्माण कर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै...


चौतफी आलोचनापछि राजीनामा दिने तयारीमा अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने तयारी भएको छ। संसद बैठकपछि मन्त्री शर्माले राजीनामा दिने भएका स्रोतले जनाएको छ। हिजो प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको छलफलमा अर्थमन्त्रीले राजीनामा दिने सहमति भएको हो। प्रचण्ड निकट स्रोतका अनुसार अर्थमन्त्री शर्माले...


संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने एमालेको तयारी

काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने भएको छ । एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै आएको छ । ‘एमालेले विरोध गर्छ, अर्थमन्त्रीलाई...


अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म अर्थ मन्त्रालय नफर्किने अर्थसचिव मरासिनीको घोषणा, लिए छुट्टि

काठमार्डौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । अर्थमन्त्री जनार्दन शर्माको गलत कार्य रोक्न नसकेको आरोप खेपिरहेका अर्थसचिव मरासिनी बुधबारबाट बिदामा बसेका हुन् । उनले अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म अर्थ मन्त्रालय नफर्किने मुख्य सचिव शंकरदाश बैरागी र प्रधामन्त्री...


नेपाल राष्ट्र बैंकको विभिन्न पदमा कर्मचारी माग, योग्यता कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त रहेको पिपा र सवारी चालक पदका लागि कर्मचारी माग गरेको छ । उक्त पदका लागि इच्छुक तथा योग्यता पुगेको व्यक्तिले असार २२ देखि साउन ४ गतेभित्र बैंकले तोकेको अनलाइन मार्फत फारम भर्न सकिने...


ह्वातै घट्यो सुुनचादीको भााउ, तोलाको कति?

आज सुनको भाउ एकैदिन तोलामा १ हजार ६०० रुपैयाँले घटेको छ र चादीको भाउमा ३० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । चादी प्रतितोला १...


डलरको भाउ हालसम्मकै उच्च

काठमाडौं । डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ डलरको भाउ १२६ रुपैयाँ ७० पैसा कायम भएको छ । यो हालसम्मकै उच्च हो । त्यस्तै, खरिददर पनि १२७ रुपैयाँ ३० पैसा कायम...


स्वावलम्बन लघुवित्तको कामु सिइओको जिम्मेवारी गोविन्द चापागाईलाई

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब महाप्रबन्धक गोविन्द चापागाईले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (का.मु. सिइओ)को जिम्मेवारी पाएका छन् । चापागाईको महाप्रबन्धक पदको पदावधि असार २० गतेसम्म मात्रै कायम रहेकोमा संस्थाको असार २० गते बसेको संचालक समितको...


ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ ले उच्च प्रतिफल दिन्छ, ढुक्क भएर लगानी गनुहोस्ः सिईओ ढकाल

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई म्युचल फण्ड अन्तर्गतको ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ ले मिति २०७९ साल असार २२ गते (आज) प्राथमिक इकाई निष्काशन तथा बिक्री खुल्ला सुरु भइसकेको छ । ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१...


सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान वा डेबिडरक्रेडिट कार्ड मार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको...