बीमा प्राधिकरणद्वारा विभिन्न पदको नतिजा प्रकाशन, लिखितमा क–कसले निकाले नाम ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले खुलाएको रोजगारमा आवेदन दिएका उम्मेदवारहरु मध्ये लोक सेवा आयोगबाट छनोट भएका उम्मेदवारलाई अन्तर्वाताको लागि बोलाएको छ । प्राधिकरणले सहायक प्रथमदेखि उपनिर्देशकसम्मका पदहरुमा कर्मचारी माग गरेको थियो । प्राधिकरणका अनुसार कम्प्युटर सीप परिक्षण तथा अन्तर्वाताको...


कुमारी बैंकको संस्थापक सेयर बिक्री खुल्ला, क-कसले दिन पाउनेछन् आवेदन?

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ। बैंकले आजबाट विद्यमान संस्थापक सेयरधनी पुनम चन्द अग्रवालको नाममा रहेको ७५ हजार १८ कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको छ।नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सेयर बिक्रीका लागि पहिलो प्राथमिकता...


नेपाल इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको संचालकमा रमेश अर्याललाई नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सचालकमा रमेश अर्याललाई नियुक्त भएका छन् ।संस्थाको बैशाख १७ गते बसेको संचालक समितिको बैंठकको निर्णयले अर्याललाई संचालक पदमा नियुक्त गरेको हो । संस्थाका संचालक जीवननाथ लामि


कृषि विकास बैंकद्वारा बैंकल्पिक उम्मेदवारलाई नियुक्तिको लागि सिफारिस

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले बैंकल्पिक उम्मेदवारहरुलाई नियुक्तिको लागि सिफारिस गरेको छ । बैंकको गत चैत १६,१७ र २३ गते बसेको संचालक समितिको निर्णयले व्यवसाय सहायक, ऋण सहायक र लेखापाल पदहरुमा बैंकल्पिक उम्मेदवारहरुलाई नियुक्तिको लागि सिफारिस गरेको हो...


प्रतितोला एक हजार दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहिबार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार दुुई सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबालवको सुनको मूल्य प्रतितोला एक लाख...


नेपाल इन्फ्रास्टक्चर बैंकको संचालकमा रमेश आर्याल नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सचालक पदमा रमेश आर्याललाई नियुक्त गरेको छ । संस्थाको बैशाख १७ गते बसेको संचालक समितिको बैंठकको निर्णयले आर्याललाई संचालक पदमा नियुक्त गरेको हो । संस्थाका संचालक जीवननाथ लामिछानेले दिएको राजिनामा स्वीकृत भए...


सानिमा क्यापिटलले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सानिमा क्यापिटलले विभिन्न ४ पदहरुमा कर्मचारी माग गरेको छ । क्यापिटलले एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो । क्यापिटलले इन्भेष्टमेन्ट बैंकिङमा जुनिएर अफिसर र एसिस्टेन्ट अफिसर पदमा रोजगारको अवसर खुलाएको छ । यसका साथै क्यापिटलले...


सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं साधारण सभा आज बस्दै, यस्ता छन् प्रस्तावहरु

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा आज (वैशाख २१) गते बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा दिउँसो ३ बजे बस्नेछ । सो सभाले कम्पनीले आर्थिक वर्ष २०७८।७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...


ग्रामीण विकास लघुवित्तको नाफामा उच्च गिरावट, अन्य सूचक कस्ता ?

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिकको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिकको तेस्रो त्रैमाससम्ममा संस्थाले ५ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आवको सोहि...


नेपाल लाइफ २३ औं वर्षमा प्रवेश, शक्तिशाली एक खर्ब ७० अर्बको बीमा कोष, सर्वाधिक विश्वासिलो बनाउने प्रतिबद्धता

काठमाडौं । २०५८ सालमा आजकै दिन स्थापना भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट २३ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको २२ वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गर्दासम्म नेपाली जीवन बीमा क्षेत्रकै सर्वाधिक एक खर्ब ७० अर्ब...


नेपाल रिपब्लिक मिडियाले बैंशाख ३१ गतेदेखि आइपीओ निष्काशन गर्दै, क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाण्डौ । नेपाल रिपब्लिक मिडियाले बैशाख ३१ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२...


आरबिबि म्युचुअल फण्ड २ को इकाईका लागि बैशाख ३१ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड बैशाख १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आरबिबि म्युचुअल फण्ड २ को इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ । सो फण्डको इकाईका लागि अब बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ...


सेयर ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीले पाए आशय पत्र, कुन -कुन कम्पनीले पाए ?

नेपाल धितोपत्र बोर्डले थप १३ नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र प्रदान गरेको छ । बोर्डले यसअिघ १६ वटा कम्पनीलाई र हिजो पुन थप १३ वटा कम्पनीलाई आश्य पत्र दिएको हो ।बोर्डले ब्रोकरका ती कम्पनीहरुलाई आशय पत्र दिने निर्णय गरेको...


जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय बागमती प्रदेशपछि सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा, कर्णाली प्रदेशमा सबैभन्दा थोरै

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा १ खर्ब ४ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले उक्त रकम बराबरको बीमा गराएको हो । नेपाल बीमा प्राधिकरणको...


राष्ट्रपति, प्रधानमन्त्री र अन्य भिआईपीको उपचार खर्च राज्यकोषबाट गर्ने कानुन खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । देशका राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य त्यस्तै उच्च तहका भिभिआईपी र भिआईपीले उपचारको नाममा राज्य कोष दोहन गर्ने परम्परामाथि कानुनी प्रश्न उठेको छ । अधिवक्ता स्वागत नेपाल र राधिका (लोचना) चम्लागाईले आज सर्वोच्च अदालतमा भिभिआईपी र भिआईपीलाई दिँइदै...


झण्डै एक दशकपछि काठमाडौं उपत्यकामा चट्याङ, मातातिर्थमा एक जनाको मृत्यु

काठमाडौं । देशैभरि चट्याङ लागेर मानिसहरु मृत्यु हुने गरेको त सुन्दै आएको थियौं तर आज बुधबार राजधानी काठमाडौंकै मातातिर्थमा परेको चट्याङबाट एक जनाको निधन भएको छ । बुधबार दिउँसो काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा चट्याङ लागेर मकवानपुरको भिमफेदी घर...


बजेटको मुखमै अर्थसचिव तोयाम रायाको किन गरियो सुरुवा ?

काठमाडौं । सरकारले अर्थ  सचिव परिवर्तन गरेको छ । आगामी आर्थिक वर्षको बजेट आउन एक महिना पनि बाँकी नरहेको अवस्थामा सरकारले तोयाम रायालाई हटाएर अर्जुनप्रसाद पोखरेललाई अर्थसचिवमा ल्याएको छ । उपराष्ट्रिपतिको कार्यालय सरुवा भएका रायाको ठाउँमा आएका पोखरेल प्रधानमन्त्री...


अख्तियार प्रमुख प्रेम राई छानविनको दायरामा, पन्थी आयोगको प्रतिवेदन बेपत्ता पारेको आरोप

काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई चर्चित नक्कली भुटानी शरणार्थी काण्डमा छानविनमा पर्ने लगभग निश्चित भएको छ । उनी गृह सचिव भएको बेला घटाइएको सो घटनामा प्रमुख आयुक्त प्रेम...


लगानीकर्ताले किन खोजे नेपाल स्टक एक्सचेन्जको विकल्प ? कर्मचारीको र्याल चुहाउने प्रवृत्तिदेखि सरकारी रवैयासम्मको कहानी

नेपाल स्टक एक्सचेन्ज नेपाल सरकार र लाइन एजेन्सीहरुको लगानीमा नेपालमा सञ्चालित एक मात्रै सरकारी स्वामित्वको कम्पनी हो । नेपाल स्टक एक्सचेन्जमा कूल २५३ वटा कम्पनीहरु सूचिकृत भइ कारोबार हुँदै आएको छ । देशको एकमात्र पुँजि बजार सम्बन्धी प्लेटफर्म नेप्सेमा...


मोदी ईनर्जीको आईपीओमा ५ लाखबढीको आवेदन

काठमाडौं । मोदी ईनर्जी लिमिटेडले बैशाख १९ गतेदेखि निष्काशन गरेको शेयरमा ५ लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ः०२ बजे सम्ममा ५ लाख २८ हजार २४६ आवेदकबाट ५९ करोड ८२ लाख २७...