नेशनल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख रुपैयाँको बीमादावी भुक्तानी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भूक्तानी गरेको छ । कम्पनीले बीमीत साइमन राईलाई घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले आज एक कार्यक्रमको आयोजना गरी इटहरी कार्यालयमा जीवन बीमा गरेका बीमित साइमन...


धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई भ्रष्टाचारमा छानविन गर्न सांसदको माग

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल धितोपत्र बोर्डले वितरण गर्न लागेको नयाँ स्टक एक्सचेन्जको बारेमा गम्भिर प्रश्न उठेको छ । सेबोनका अध्यक्ष रमेश हमाललाई भ्रष्टाचार मुद्दामा छानविन गर्न सांसद अमरेस कुमार सिंहले माग गरेका छन् । नेपाल र...


राष्ट्र बैंकले २७ अर्बको ट्रेजरी बिल जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदो वैशाख १७ गते आइतबार २७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले वैशाख १९ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी...


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सिईओमा चिरायु भण्डारी नियुक्त,चार बर्षलाई कार्यकाल तोकियो

काठमाडौं । नेपाल बीमा प्राधिकरणले माईक्रोइन्स्योरेन्स कम्पनीको सिईओको स्वीकृती प्रदान गर्ने प्रकृया अघि बढाएको छ। नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा चिरायु भण्डारीलाई प्रमुख कार्यकारी अधिकृत ( सिईओ) बन्न स्वीकृती प्रदान गरेको छ। उनी नेपाल पुनर्बीमा कम्पनीका भूतवूर्व...


एनएमबि लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको आज साधारण सभा सम्पन्न भएको छ । साधारण सभा सिटी स्क्वायर प्रालि न्यूरोड, पोखरामा दिउँसो सम्पन्न भएको हो । सभामाले गत वर्षको नाफाबाट सेयरधनीलाई १०% बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३% नगद...


नयाँ स्टक एक्सचेन्जको लाइसेन्स तत्काल रोक्न संसदमा माग, पुँजि बजार निश्चित व्यक्तिको हातमा पुर्याउन खोजेको आरोप

काठमाडौं । नेपाल धितोपत्र बोर्डले राजनीतिक नेता र व्यापारीसँगको मिलेमतोमा वितरण गर्न लागेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे संसदमा कुरा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आजको संसदमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्न लागेको सम्बन्धमा गम्भिर आपत्ति जनाउँदै तत्काल...


किशोरी तथा महिलाका लागि ‘प्रि–जब ट्रेनिङ’ आयोजना गर्दै क्यान महासंघ

काठमाडौं । नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अभिभावक संस्था क्यान महासंघले कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले किशोरी तथा महिलाका लागि लक्षित गर्दै प्रि–जब ट्रेनिङ आयोजना गर्ने भएको छ । इन्टरनेसनल गर्ल्स ईन आईसीटी डे २०२३ को अवसरमा महासंघले...


नयाँ स्टकको लाइसेन्सको लागि रितेशकुमार शाक्यको संयोजकत्वमा समिति बनाउने तयारी, लाईसेन्सको लागि मन्त्री फकाउदै घराना समूह

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टकको लाइसेन्स अनुमति दिन रितेशकुमार शाक्यको संयोजकत्वमा समिति बनाउने भएको छ। अर्थमन्त्रालयबाट संयोजक समितितर्फबाट उनलाई कमिटिमा राख्ने र एक महिनाभित्र लाईसेन्स दिने प्रकृया अघि बढाउने तयारीमा रहेको स्रोतको भनाई छ। आगामी साता बोर्डको...


मर्जरको अन्तिम चरणमा पुगेको प्राईम, गुराँस र युनियन लाइफका कर्मचारीलाई स्वेच्छिक अवकास योजनाः २ वर्षसम्मको तलब–भत्ता सुविधा

काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणबाट मर्जरको स्वीकृती पाईसकेको प्राईम, गुराँस र युनियन लाइफले आकर्षक सुविधासहित आफ्ना कर्मचारीहरुका लागि स्वेच्छिक अवकास योजना ल्याएको छ ।कम्पनीले एक्जुकेटीभ एजीएम, एसिईओ, सिनियर डिसिईओ देखि सहायक तर्फको कर्मचारीको लागि छुटाछुटै योजना ल्याएको हो...


एसएमई प्लेटफम भनेको के हो ? यसको बजार संरचना र लगानीकर्ताको हितको बिषयमा नेप्सेका मुराहरी पराजुलीको लेख

एक लघुवित्त संस्थालाई पुँजी बजारबाट ९० लाख रुपैयाँ सङ्कलन गर्नु थियो । यो २०७१ सालको कुरा हो । अहिलेजस्तो अनलाइनबाट सेयर भर्न सकिने गरी ‘सि–आस्बा’ लागू भएको थिएन ।सेयर निष्कासन गर्ने कम्पनी र सर्वसाधारण लगानीकर्ता दुवैलाई धेरै झन्झट थियो...


नेपाल राष्ट्र बैंकद्वारा डिजिटल भुक्तानी प्रबर्द्धनमा कनेक्ट आइपीएस प्रणालीको योगदानलाई सम्मान

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपीएस प्रणालीले खेलेको भूमिकालाई कदर गर्दै सम्मान स्वरुप प्रशंसापत्र प्रदान गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले ६८औं वार्षिकोत्वसको अवसरमा नेपालको विद्युत्तीय भुक्तानी प्रवद्र्धनमा योगदान पुर्याएको हुँदा कनेक्ट आइपीएसलाई...


राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारीले आर्थिक वित्तिय अवस्थाबारे राखेको मन्तव्य

काठमाडौं। २०८० साल वैशाख १४ गते नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको ६७ वर्ष पूरा गरी ६८ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनापछि वित्तीय क्षेत्रको विकास र स्थिरताका साथै देशको समग्र आर्थिक विकासमा यस बैंकले अग्रणी भूमिका खेल्दै आएको...


मनकामना स्मार्ट लघुवित्तको पुँजी बृद्धिसहितको प्रबन्धपत्र संशोधन, जारी र चुक्तापुँजी पौने १५ करोड रुपैयाँ

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी अद्यावधिक, पुँजी बृद्धि सहितको प्रबन्धपत्र संशोधन अभिलेख गरिएको छ । सिद्धार्थनगर नगरपालिका–५, रुपन्देही ५ मा केन्द्रीय कार्यालय रहेको लघुवित्तले कम्पनी रजिष्ट्रारको कार्यालयलाई बुझाउनुपर्ने आर्थिक वर्ष २०७८।७९ सम्मका विवरणहरु उपलब्ध गराएबमोजिम...


नेपाल राष्ट्र बैंकद्वारा पूर्व गभर्नर विजयनाथ भट्टराईसहित ५ जना कर्मचारीलाई सम्मान

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व गभर्नरसहित पाँचजना कर्मचारीलाई सम्मान गरेको छ । केन्द्रीय बैंकले ६८औं वार्षिकोत्वसको अवसरमा पूर्व गभर्नर विजयनाथ भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । राष्ट्र बैंकको वार्षिकोत्वसको अवसरमा प्रत्येक वर्ष एकजना पूर्व गभर्नरलाई सम्मान गर्ने...


बीमा कम्पनीहरुको कुल सम्पत्ती १५ प्रतिशतले बढ्यो, ६ अर्बमाथि पुग्यो बीमकको कुल सम्पत्ती

काठमाडौं । हाल संचालमा रहेका बीमा कम्पनीहरुको कुल सम्पत्ती १५ प्रतिशतले बढेको छ ।असार मसान्तसम्ममा बीमा प्राधिकरणको तथ्यांक अनुसार १५ प्रतिशतले बीमा कम्पनीहरुको सम्पत्ति वृद्धि भएको देखिएको छ । आर्थिक बर्ष २०७८ मा ५ अर्ब रुपैयाँ ४२ अर्ब रुपैयाँ...


नेपाल राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकलाई उत्कृष्ट विप्रेषण सेवा प्रदायकको रुपमा सम्मान

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई उत्कृष्ट विप्रेषण सेवा प्रदायकको रुपमा सम्मान गरेको छ । केन्द्रीय बैंकले आफ्नो ६८औं वार्षिकोत्वसको अवसरमा हिमालयन बैंक, नेपाल एसबिआई बैंक र ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो । मुलुकभित्र सर्वाधिक विप्रेषण...


सानिमा बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंक लिमिटेडले बैंकका खातावालाई बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । बैंकको सानिमा दिर्घायु बचत योजना अन्तर्गत बैंकले १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको हो । यस बैंकका खातावाला उदय कुमार साहको...


कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारलाई संगै राखेर चेम्बरको अन्तरक्रिया

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्षको बजेट निर्माण अघि कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारका प्रतिनिधिलाई संगै राखेर अन्तरक्रिया गरेको छ ।चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहित कृषि तथा पशु पन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्मा,...


बीमा क्षेत्रमा पुँजि बृद्धिको आतंक रोकिएन, एकातिर मर्जर अर्कोतिर नयाँ लाइसेन्स, कुन नैतिकतामा उभिँदैछ प्राधिकरण ?

काठमाडौं । मुहान नै प्रदुषित हुने भएपछि मुहानभन्दा तलका क्षेत्रमा सुधार, प्रगति र समृद्धि हुने कुरै भएन । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण यस्तो मुहान हो, जहाँ प्रदुषित भन्दा अरु कुराको कल्पना पनि गर्न सकिदैन । नेपाल...


नेपाल बीमक संघको अयोजनामा हवाई बीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमक संघ तथा Deinon Insurance Brokers LLC को संयुक्त आयोजनामा हवाई बीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वैशाख १३ गते नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा उक्त कार्यक्रम आयोजना गरिएको हो । नेपाल बीमक संघको आयोजनामा...