निर्धन उत्थान लघुवित्तद्वारा बीमा वापतको रकम हस्तान्तरण
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु बीमा दाबी वापतको रकम र छात्रवृत्ति रकम प्रदान गरेको छ । लघुवित्तको फत्तेपुर बाँके शाखा कार्यालयले बीमा बापतको रकम र छात्रवृत्ति प्रदान गरेको हो । संस्थाले जोरैया म.स.कि सदस्य स्वर्गीय...
लामो समयदेखि रिक्त रहेको कामना सेवा विकास बैंकमा सिईओ को बन्ला ?
काठमाडौं । लामो समयदेखि रिक्त रहेको कामना सेवा विकास बैंकमा सिईओ नियुक्तको लागि संचालक समितिमा कुरा उठ्दै आएको छ । हाल कामना सेवा बैंक कामु सिईओ विनय दाहालको जिम्मवारीमा रहेको छ। कार्यकाल सकिन लाग्दा कामना सेवा विकास बैंकका कर्मचारीको...
कृषि–खाद्य प्रणाली विषयक सापलिङको क्षेत्रीय सम्मेलनको आयोजना
काठमाडौं । सुधारिएको पोषण तथा वृद्धिको लागि दक्षिण एशियाली नीति निर्माताहरुको संगठन ‘सापलिङ’ को दोस्रो बैठक कृषि–खाद्य प्रणालीमा सुधार गर्ने सम्बन्धमा काठमाडौमा २४ र २५ अप्रिलमा सम्पन्न भएको छ । सापलिङको शुरुवाती पहल सन् २०१९ मा भएको थियो र...
मेन्छियाम हाइड्रोपावरको आइपीअो रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीअो रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको...
मेन्छियाम हाइड्रोपावरको आईपिओ बाँडफाँड सम्पन्न, कति जनाले पाए शेयर ?
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडकोे आईपिओ बाँडफांड भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज बुधबार बिहान शेयर बाँडफांड गरेको हो । बिक्री प्रबन्धक अनुसार आईपिओमा कुल १२ लाख ४४ हजार ३ सय ८५ जनाको आवेदन परेको थियो...
महालक्ष्मी विकास बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकको १० वर्ष अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११% महालक्ष्मी डिबेञ्चर–२०८९’ नामक ऋणपत्र वैशाख १२ गते बाँडफाँड गरिएको हो । बैंकको अंकित मूल्य १००० रुपैयाँ अंकित...
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबार चौथो दिन अर्थात बुधवार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २२ जना संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले २२ जनाको नाममा रहेको ७ लाख ३७ हजार १२६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकका विद्यमान अन्य संस्थापक...
आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको मर्जरलाई सेबोनको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?
काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीचको मर्जरलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अन्तिम स्वीकृति दिएको छ । दुई कम्पनीको वैशाख ३ गतेको पत्रानुसार सेबोनले संगठित संस्था गाभ्न गाभिन वा प्राप्ति गर्न अन्तिम स्वीकृतिको लागि निवेदन दिएबमोजिम यी दुई...
सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो १५औं साधारण सभा, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । सूूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको बैशाख ११ गते बसेको संचालक समितिको बैंठकको निर्णयले सभा जेठ ४ गते होटल हैरिसन प्यालेस, विराटनगरमा अह्वान गरेको छ । सभा विहान ११...
रिलायबल नेपाल लाइफको पर्सा भण्डारा शाखा उद्घाटन
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको स्थानान्तरित पर्सा शाखा कार्यालय संचालनमा आएको छ । कम्पनीको पर्सा शाखा वैशाख ११ गते सोमबार खैरहनी–८ पर्सामा (नेपाल इन्भेष्टमेन्ट मेगा बैंक संगैको भवन) स्थानान्तरण गरिएको हो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पर्सा भण्डारा...
सूर्याेदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (वैशाख १३ गते) अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख १४ गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले ३ विभागमा केहि संख्याले कर्मचारी माग गरेको हो । इन्स्योरेन्सले मार्केटिङ विभाग अन्तर्गत जे आर एसिस्टेन्ट म्यानेजर पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । यससका साथै...
सूर्यज्योति लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा चुडामणि देवकोटा नियुक्त
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र संचालकमा चुडामणि देवकोटा नियुक्त भएका छन् । कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालक पदमा देवकोटालाई कम्पनीको वैशाख ११ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि नै लागू हुनेगरी नियुुक्त गरेको हो ।...
अजोड इन्स्योरेन्सका संचालक सागर गुरुङ्गद्वारा राजिनामा
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको संचालक सागर गुरुङ्गले संचालक समितिको सदस्य पदबाट राजिनामा दिएका छन् । गुरुङ्गले आफ्नो व्यक्तिगत कार्य व्यवस्तताले गर्दा कम्पनीको प्रतिनिधिको रुपमा संचालक पदमा रहि समय दिन नसक्ने भनि राजिनमा दिएकोमा कम्पनीको वैशाख १२ गते बसेको...
सर्वसाधारणले ईङवा हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले आज (बैशाख १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका...
निर्जीवन बीमा कम्पनीहरु मोटर र सम्पत्ति बीमामा मात्रै सिमित, हवाई र लघुबीमा न्यून (सूचि सहित)
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको व्यवसायको मुख्य स्रोत मोटर बीमा देखिएको छ । चालु आर्थिक वर्षमा आर्थिक गतिविधि न्यून हुँदा बीमा कम्पनीहरु सरकारले अनिवार्य गरेको मोटर बीमामा बीमा कम्पनीहरुको निर्भर रहेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको...
मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार आइपीओ आज बिहान १०ः३० बजे लैनचौर ब्यांक्वेटमा बाँडफाँड हुदैछ । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको थियो । यसकारण आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड...
लक्ष्मी लघुवित्तका सिइओ प्रकाश राज शर्माको कार्यकाल सकिदै, सुन्दर प्रसाद श्रेष्ठ सिइओ बन्ने
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश राज शर्माको कार्यकाल यहि वैशाख १७ गतेदेखि समाप्त हुँदैछ । शर्माको ४ वर्षे कार्यकाल सकिने भएको हो । शर्मा लघुवित्त बैंकर्स संघका अध्यक्ष समेत रहेका छन ।...
नेप्सेलाई निजीकरण गर, नयाँ स्टक एक्सचेञ्ज नदेउः सांसद सिंह
काठमाडौं । सांसद अमरेशकुमार सिंहले नयाँ स्टक एक्सचेञ्जको विषयमा संसदमा कुरा उठाएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन खुलाएर तीन वटा कम्पनीले आवेदन दिएसँगै सांसद सिंहले सरकारसमक्ष १२ प्रश्न उठाउँदै नयाँ स्टक एक्सचेञ्जको आवश्यकता...



















