मध्य भोटेकोशी जलविद्युतको प्रमुख वित्त अधिकृतको जिम्मेवारी टीकादत्त ढकाललाई

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको प्रमुख वित्त अधिकृतको जिम्मेवारी टीकादत्त ढकाललाई तोकिएको छ । नेपाल विद्युत प्राधिकरणबाट यस कम्पनीमा काज खटिइ आएका ढकाललाई संचालक समितिको वैशाख १३ गतेको बैठकको निर्णयअनुसार कम्पनीमा रिक्त रहेको तह ८ को प्रमुख...


कुमारी बैंकको २९ लाख ६५ हजार कित्ता शेयरमा भोलिदेखि आवेदन दिन पाउने, प्रति कित्ता कति ?

काठमाडौं । कुमारी बैंकले साविकको एनसीसीको बैंकको नाममा रहेको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक सेयर शुक्रबार (वैशाख १५ गते) देखि लिलामी बिक्री खुला गर्ने भएको छ । यस लिलामी शेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा...


समता घरेलु लघुवित्तद्वारा देशभरीमा कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अवसर

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १० पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै व्यवस्थापकीय अधिकृतदेखि प्रशिक्षार्थी सम्मका पदहरुमा कर्मचारी माग गरेको हो । संस्थाले अनुुगमन तथा सररिवेक्षण विभाग, जोखिम विभाग,...


कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (बैशाख १४ गते) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात बैशाख १५ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार...


देशको आर्थिक अवस्थाबारे राष्ट्रियसभामा दर्ता भएका सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा देशको भद्रगोल र बिग्रँदो अर्थतन्त्रबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । राष्ट्रिय सभाका सांसदहरु सांसद मदनकुमारी शाह (गरिमा) प्रस्तावक, सांसद अनिता देवकोटा, खिमलाल देवकोटा, जयन्तीदेवी राई, जीतेन्द्रनारायण देव, तुलप्रसाद...


मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारीमा जुट्यो राष्ट्र बैंक, स्पेश भएको ठाँउमा लचिलो नीति लिने संकेत

काठमाडौं। राष्ट्र बैंकले बैशाख अन्तिम सातासम्ममा चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने भएको छ।बुधबार आयोजित एक कार्यक्रममा राष्ट्र बैंकले बैशाख अन्तिमसम्ममा समिक्षा गर्ने जनाएको हो। उनले कार्यक्रममा सुझाव लिन काम भईरहेको र सुझावलाई मैद्रिक नितिमा समावेश...


कामना सेवा विकास बैंकको सिईओ दिनेश थकाली

काठमाडौं ।  कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिृकत दिनेश थकाली बनेका छन् । हाल प्रभु बैंकमा प्रमुख ब्यापार अधिकृतका रुपमा कार्यरत थकाली कामना सेवा विकास बैंकको सिईओ बनेका हुन् । उनी हाल प्रभु बैंकमा आवद्ध छन्। यसअघि प्रभु...


पुँजि नपुर्याउने बीमा कम्पनीमाथि बीमा प्राधिकरणको कडाई, कारणसहितको पत्र पेश गर्न निर्देशन

काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुले चुक्ता पुँजि पुराउने बिषयमा सामान्य लिएको भन्दै त्यसै अनुरुप निर्देशन दिएको छ। प्राधिकरणले चैत मसान्तसम्म्म पुँजि नपुराएको कम्पनीहरुलई कारणसहितको विवरण बीमा प्राधिकरणमा पेश गर्न समेत निर्देशन दिईसकेको छ। गत चैत महिनामा नेपाल बीमा...


नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सूर्याेदय वोमी लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । लघुवित्तले १५ प्रतिशत बोनस शेयर वितरण गर्नका लागि बुकक्लोज गरेसँगै नेप्सेले आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म...


एनएमबि बैंकका स्मार्ट नारी बचत खाताका ग्राहकहरुलाई सामसुङ इलेक्ट्रोनिक्स सामानमा २३% सम्म छुट

काठमाडौं । एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ हिम इलेक्ट्रोनिक्स प्रा.लि.सँग साझेदारी गरेको छ । ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशत सम्म छुट...


एनआइसी एशिया लघुवित्तद्वारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । संस्थाको वैशाख १० गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाले आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो । संस्थाले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्नको...


जापान-नेपाल टप लेभल म्यानेजमेन्ट सेमिनार सम्पन्न, जीवन बीमा क्षेत्रमा नयाँ आयाम थपिने अपेक्षा

काठमाडौं । जीवन बीमक संघ नेपालले फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि वल्र्ड (फालिया जापान) र जीवन बीमक संघ जापानसँग मिलेर काठमाडौँको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा “जापान–नेपाल टप लेभल म्यानेजमेन्ट सेमिनार” भव्यताका साथ सम्पन्न गरेको...


एलआइसी नेपालद्धारा पोखरा विमान दुर्घटनाको मृत्यु दावी भुक्तानी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोेरेशन नेपालले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले पोखरामा भएको विमान दुर्घटनामा परि ज्यान गुमाएकी सहायक पाइलट स्वर्गिय अञ्जु खतिवडाको छोरा श्रेयान के. सी. लाई मृत्यु दावी भुत्तानी वापत छोरा श्रेयान के. सी. को...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर १३.६८ अंकले घटेर १८९२ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज...


१३ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्य हुँदा कारोबार ८४ करोडमा सीमित

काठमाडौं । बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक अंकले १३ घटेर १८९२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६४ कम्पनीको २५ लाख ५७ हजार २८८ कित्ता शेयर किनबेच हुँदा आज ८४ करोड...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर १३.६८ अंकले घटेर १८९२ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ । आज...


यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक अंकले १३ घटेर १८९२ को विन्दुमा कायम हुन पुगेको छ । आज शेयरबजारमा जम्मा ८४ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको ७...


नयाँ स्टक एक्सचेन्जको आवेदनको नतिजा एक महिनामा, कसरी हुन्छ छनोट ?

काठमाडौं । लामो समयदेखि लाईसेन्स दिने विवादमा रह्दै आएको धितोपत्र बोर्डमा आवेदन दिएका कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । बोर्डका अनुसार स्टक एक्सचेन्ज को लागि ३ वटा कम्पनी र कमोडीटी एक्सचेन्जको लागि चार कम्पनीको आवेदन परेको छ। बोर्डको...


तीन देशबाट आएको रेमिट्यान्स दाबी गर्दा ५०% बोनसमा निरन्तरता

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडले “आइएमई पे” मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ । संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स ‘आइएमई पे’ मा कन्ट्रोल नम्बर राखी दावी...


नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थाहरुमा लगानी गर्ने भएको हो । उक्त लगानी लिन चाहाने बैंक तथा वित्तीय संस्थाहरुले लिन...