आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात विहिबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २।२७ को अंकले घटेर १८८९ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ...
तीन वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज २.२७ अंकले घटेर १८८९ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा आज जम्मा ७३ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...
बैंकहरूको आधारदर घट्यो, कर्जाको ब्याजदर सस्तिँदै
काठमाडौं। वाणिज्य बैंकहरूको आधारदर घटेको छ । तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार आधारदर घटेको हो । बैंकको रिर्पोट अनुसार आधारदर घटेको देख्दा थप कर्जाको ब्याजदर सस्तो हुने देखिएकोछ ।सञ्चालनमा रहेका २१ वाणिज्य बैंकमध्ये १७ बैंकहरूको बेस रेट चालू आवको दोस्रो त्रैमासको तुलनामा...
सिटिजन लाइफ इन्स्योरेन्समा कान्तिपुर पब्लिकेशन र सुमित कुमार अग्रवालको सबैभन्दा बढी लगानी, अन्य कसको कति ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा एक प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व भएका शेयरधनीहरुको संख्या २२ पुगेको छ । कम्पनीमा सबैभन्दा बढी कान्तिपुर पब्लिकेशन प्रा.लि. र सुमित कुमार अग्रवालको शेयर स्वामित्व रहेको छ । कान्तिपुर पब्लिकेशन...
चौथौ त्रैमासको खुद मुनाफाको आधारमा बीमा कम्पनीहरुको पुँजिको क्षमता हेर्ने तयारीमा बीमा प्राधिकरण
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको चौथौ त्रैमासको वित्तिय विवरण हेरेर मात्रै चुक्ता पुँजिको अन्तिम निर्णयको विकल्प राख्ने भएको छ।अर्बौं रुपैयाँ जोखिम लिने बीमा कम्पनीको पुँजि बलियो बनाउन चालेको कदममा बीमा कम्पनीहरु पनि त्यसै अनुरुप जान...
स्वास्थ्य बीमा बोर्डद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले करार सेवामा रोजगारको अवसर खुलाएको छ । बोर्डले ५५ जना करार सेवामा कर्मचारी माग गरेको हो । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लाहरु।स्थानीय तहहरुमा कार्य गर्नको लागि रोजगारको अवसर खुलाएको हो । योग्यता...
मेट लाइफ इन्स्योरेन्सको ‘हेलो बीमा’ कमिक्स भिडियो सार्वजनिक, जीवन बीमा ज्ञानलाई थप पहुँचयोग्य बनाउन सहयोग
काठमाडौं । मेटलाइफ इन्स्योरेन्स कम्पनीले, बिमाको महत्वबारे आम नागरिकलाई जनचेतना जगाउने र शिक्षित गराउने उद्देश्यले नेपालमा “हेलो बिमा” नामक कमिक भिडियो शृङ्खला ल्याएको छ । जीवन बीमा ज्ञानलाई थप पहुँचयोग्य बनाउन र नेपाली समाजमा रहेका बीमा सम्बन्धी बारेमा गलत...
इसुजुका गाडीहरु किन्न एभरेष्ट बैंकले ऋण उपलब्ध गराउने
काठमाडौं । नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स प्रा.लि. र एभरेष्ट बैंक लिमिटेड बिच एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल...
देश आर्थिक दुर्घटनातर्फ अघि बढेकै हो ? प्रहरी मात्रै होइन, कर्मचारी समेतले तलव पाउन कठिन बन्दै
काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल नै बनेको छ । एक जना प्रहरी सहायक निरिक्षकले समयमा तलव नपाउँदा छोरीको विद्यालय शुल्क तिर्न नसकेर मिडिया सामू धुरुधुरु रोएका छन् । दैनिक १६ घण्टा ड्युटी गर्दा पाउने तलव पनि...
पास्नीमा एन्जिलाले दिइन् छोरालाई सानिमा रिलायन्स लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई जीवन बीमाको महत्व बुझेर बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । जन्मदिन, विवाह, पास्नी, विवाह उत्सव तथा चाडपर्वहरुमा आफ्ना साथीभाई, परिवार तथा आफन्तहरुलाई जीवन बीमा पोलिसी खरिद गरिदिएर उपहार...
अर्बपति भरिया, जो मासिक ७७ हजार तलब खाएर अर्बौको सेटिङ गर्दैछन्
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल थाईल्याण्ड र नेपालका प्रतिष्ठित व्यवसायी हुन् । थाईल्याण्डमा उनको ग्रिन हेरिटेज नामक कम्पनीमा करिब ४९ प्रतिशत जति शेयर रहेको छ । बार्षिक करोडौंको कारोबार गर्ने सो कम्पनी त्यहाँको प्रख्यात कम्पनी हो...
नेप्सेमा नेपाल पुनर्बीमासहित थप चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।...
जन्मदिनमा गुराँस लाइफको १ करोड बीमाङ्क रकमको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकको व्यक्तिलाई उपहारस्वरुप जीवन बीमा पोलिसी खरिद गरिदिने नयाँ प्रचलन बढ्दै गइरहेको छ । जीवन बीमा क्षेत्रमा यो एउटा सबल अभ्यास पनि हो । नेपाल बीमा प्राधिकरणले विभिन्न क्षेत्रमा जीवन बीमा सम्बन्धी...
सुपरमाई हाइड्रोपावरको खुद नाफा पौने ५ करोड, इपीएस कति ?
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड ८३ लाख ५७ हजार खुद नाफा कमाएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा घट्न पुगेको हो...
लाभांश प्रस्ताव सहित एनएमबि लघुवित्तको साधारण सभा भोलि
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको भोलि (वैशाख १५ गते) साधारण सभा बस्दैछ । साधारण सभा सिटी स्क्वायर प्रालि न्यूरोड, पोखरामा दिउँसो १२ः३० बजे सुरु हुनेछ । सभामाले गत वर्षको नाफाबाट सेयरधनीलाई १०% बोनस सेयर तथा कर प्रयोजनका लागि...
मेन्छियाम हाइड्रोपावरको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडका अनुसार कुल ९५ हजार ४ सय ११ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । आइपीअो पाउने भाग्यमानी शेयरधनीहरुमा यतिबेला कम्पनीको आइपीओले...
रावा इनर्जी डेभलपमेन्टको आइपीओ बाँडफाँड सम्पन्न, यी तरिकाबाट हेर्नुस रिजल्ट
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको साधारण शेयर वैशाख १३ गते बाँडफाँड गरेको हो । कम्पनीले सार्वजनिक निष्काशन गरेको शेयरको १० प्रतिशत अर्थात ५६ हजार...
घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबार पाचौ दिन अर्थात बिहिवार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर...
हिमाल दोलखा हाइड्रोपावरलाई ७५% हकप्रद जारी गर्न बोर्डको अनुमति
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटमेडले हकप्रद सेयर निकाष्शन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति प्रदान गरेको हो । सेबोनले १ः०.७५ अनुपातमा...
निफ्राको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख १४ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनि गरेको हो । सार्वजनिक ब्याजदरअनुसार बैंकले संस्थागत निक्षेपतर्फ ८.१५ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर निर्धारण गरेको...




















