आम नागरिकसम्म बीमाको पहुँच पुराउने गरि अघि बढ्नपर्छ: गण्डकी प्रदेश मुख्यमन्त्री

काठमाडौं । बीमा समितिको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा गण्डकी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकसम्म बीमाको पहुँच पुयाउन विशेष...


सूर्या लाइफ इन्स्योरेन्सद्धारा मर्जरबारे ध्यानाकर्षण

काठमाडौं । ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स मर्जरमा जाने सहमती भएसँगै संचार माध्यमहरुले विभिन्न भ्रामक हल्ला फैलाएको भन्दै ध्यानाकर्षण गराएको छ । विभिन्न संचार माध्यमहमरुमा दुई कम्पनीबीचको स्वाप रेसियो, सिईओको विषयमा आम सरोकारवालाहरुमा भ्रम सिर्जना हुने गरी सुचना...


१९ जीवन बीमा कम्पनीको बीमाशुल्क मंगलबार इसेवामार्फत भुक्तानी गर्दा क्यासब्याक अफर

काठमाडौं । भोलि (असार १४ गते) मंगलबार १९ जीवन बीमा कम्पनीहरुको बीमाशुल्क भुक्तानी गर्दा २०० सम्म क्यासब्याक पाइने भएको छ । अनलाइन डिजिटल भुक्तानी माध्यम इसेवाले सबै जीवन बीमा कम्पनीहरुको बीमाशुलक तिर्दा क्यासब्याक पाइने एकदिने अफर ल्याएको हो ।...


बीमाको उज्यालोभित्र सर्भेयरका दु:ख

बीमाको विश्व इतिहास लामो छ । विकसित अर्थतन्त्रको सर्वाङ्गीण पक्षमा बीमा लामै समय देखि अपरिहार्य आयाम हो तर विकासशिल देशशमा बीमाको अभ्यास नयाँ नै छ । कतिपय देशमा पाँच सात दशकको अभ्यास छ त कतिपयमा अझ नविन छ यो...


रुकुमको चुनवाङमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

काठमाण्डौ । सिटिजन्स बैंकले रुकुमको चुनवाङमा शाखारहित बैंकिङ सेवा उपलब्ध गराउने भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। उक्त बैंकले...


नेपाल बैंकका अध्यक्ष सुमन राज अर्यालद्धारा राजिनामा

काठमाडौं । नेपाल बैंक लिमिटेडका अध्यक्ष सुमन राज अर्यालले राजिनामा दिएका छन् । अर्यालले बैंकको संचालक समितिको अध्यक्ष पदबाट दिएको राजिनामा नेपाल सरकार, अर्थ मन्त्रालयले असार १२ गते स्वीकृत गरेको छ ।


बीमितले कन्फिडेन्सियल रिपोर्ट नबुझाउँदा बीमा कम्पनीहरुलाई जोखिम बिश्लेषणमा समस्या

काठमाडौं । बीमितहरुले समयमा कन्फिडेन्सियल रिपोर्ट सर्भेयर वा बीमा कम्पनीहरुमा बुझाउन नमान्दा जोखिम विश्लेषणमा समस्या हुने एक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले औल्याएका छन् । जोबी बोडाका बरिष्ठ महाप्रबन्धक संजिव सुवेदीले बीमितले कन्फिडेन्सियल रिपोर्ट नबुझाउँदा बीमा कम्पनीहरुलाई जोखिम बिश्लेषणमा समस्या भएको...


नेप्से ओरालो लागेसँगै यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । नेप्से २३।८५ अंकले घट्दा १९३३।३१ को विन्दुमा कायम भएको छ। आज उन्नती सहकार्य लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ। लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । त्यस्तै, प्राईम डिभेञ्चर २०८५ को शेयर, ते्रहथुम पावर, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी,...


उतारचढावकाबीच २३ अंकले घट्यो नेप्से, जीवन बीमा समूह चम्किँदा २ अर्बमाथिको कारोबार

काठमाडौं । आइतबार एकाएक हरियाली छाएको शेयरबजार फेरी पुरानै लयमा फर्किएको छ । लगानीकर्ताको १९ बुँदे माग पुरा गर्ने सम्बोधन भएसँगै आइबार पुँजीबजारमा ९६ अंकको बढोत्तरी भई हरियाली छाएको थियो । लगानीकर्ताहरुमा अब शेयरबजार बढ्ने उत्साह देखिएको थियो ।...


शेयरमूल्य बढेसँगै नागरिक लगानी कोषको शेयर धमाधम बेच्न थाले लगानीकर्ता, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । आइतबार एकाएक हरियाली छाएको शेयरबजार फेरी पुरानै लयमा फर्किएको छ । लगानीकर्ताको १९ बुँदे माग पुरा गर्ने सम्बोधन भएसँगै आइबार पुँजीबजारमा ९६ अंकको बढोत्तरी भई हरियाली छाएको थियो । आज पुनः शेयरबजार २३ अंकले घट्न पुगेको छ...


सिवाईसी नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से २३।८५ अंकले घट्दा १९३३।३१ को विन्दुमा कायम भएको छ। आज सिवाईसी नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। लघुवित्तको शेयर ९।९९ प्रतिशतले बढेको छ। त्यस्तै, न्यादी हाईडोपावर, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), सिआईटी, सिटिजन म्युचुअल फण्ड २,...


सेञ्चुरी बैंकले ल्यायो ‘सेञ्चुरी हाईब्रिड बचत खाता’, यस्ता छन् विशेषताहरु

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ‘सेञ्चुरी हाईब्रिड बचत खाता’ संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको हितलाई मध्यनजर राख्दै उक्त बचत खाता संचालमा ल्याएको हो । उक्त खातामा ग्राहकहरुले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन । साथै...


समीट लघुवित्तद्धारा लेखापरिक्षक नियुक्त

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको लेखापरीक्षण सम्बन्धि कार्य गर्न लेखापरिक्षक नियुक्त गरेको हो । संस्थाको असार ४ गते बसेको संचालक समितिको बैठकले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) प्रणालीअनुसार २०७९...


ब्रोकर कम्पनीलाई आफ्नै टीएमएस संचालनमा ल्याउने बाटो खुल्यो, यस्ता छन् मापदण्डहरु

काठमाडौं । ब्रोकर कम्पनीलाई आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) संचालनको बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली संचालन कार्यविधि संशोधन गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन कार्यविधि, २०७९ तयार...


कामना सेवा विकास बैंकसहित ३ कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । तीन कम्पनीले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको छ ।...


एनआइसी एशिया बैंकले ल्यायो उत्कृष्ट अफर, एयरलाइन टिकट बुकिङमा २०% क्यासब्याक

काठमाडौं । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्याक हुने...


रिलायस्न्स स्पिनिङ मिल्सले बुक बिल्डिङमार्फत आइपीओ जारी गर्ने, असार २३ गते संस्थागत लगानीकर्तासँग छलफल गर्ने

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङबाट आइपीओ जारी गर्ने भएको छ । कम्पनीले बुकबिल्डिङबाट आइपीओ निष्काशन गर्न संस्थागत शेयरधनीहरुसँग छलफल गर्ने भएको छ । कम्पनीले प्रारम्भिक विवरणपत्रमा छलफल गर्न योग्य संस्थागत लगानीकर्ताहरुलाई असार २३ गते छलफलमा बोलाएको छ...


सूर्या र ज्योति लाइफको शेयर कारोबार रोक्का

काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनीबीच एकआपसमा मर्जरमा जाने आइतबार सहमतिपत्रमा हस्ताक्षर भएसँगै नेप्सेले आजदेखि दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो । सूर्या लाइफ इन्स्योरेन्स...


मर्जर प्रस्ताव राख्दै प्रभु इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १२ गते बसेको संचालक समितिको बैठकले सभा असार २८ गते कम्पनीको केन्द्रीय कार्यालय तिनकुने काठमाडौंमा बिहान ११ बजे बस्नेगरी आह्वान गरेको हो । प्रभु इन्स्योरेन्सले...


आदर्श लघुवित्तको आइपीओ रिजल्ट यी ४ वटा साइटमार्फत हेर्न सकिने

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न मिल्ने बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । संस्थाको आइपीओ नतिजा चारवटा साइटबाट हेर्न सकिनेछ । आदर्श...