एभरेष्ट बैंकको संचालक हेरफेर
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको संचालकमा किरण कृष्ण श्रेष्ठ नियुक्त भएका छन् । बैंकको वैशाख ८ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनी समूहतर्फबाट श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको हो । यसअघि सो पदमा रहेका अरुणमान शेरचनले संचालक समिति...
मिर्मिरे र नेरुडे लघुवित्तको विशेष सभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित, गाभिएपश्चात बन्ने कम्पनीको नाम ‘नेरुडे मिर्मिरे लघुुवित्त’
काठमाडौं । मिर्मिरे लघुवित्त र नेरुडे लघुुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा सम्पन्न गरेको छ । यी दुवैको सो सभामार्फत दुई लघुवित्तबीच एक आपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्पूर्ण प्रस्ताव पारित गरेको छ । मिर्मिरेको सभा धुलिखेलस्थित होटेल सारथीमा...
नबिल बैक र एनआईसी एशिया बैंकबीच टक्कर, कुन वित्तिय सूचकमा कस्को अवस्था कस्तो ?
काठमाडौं । वाणिज्य बैंकहरूले नौ महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। २१ बैंकमध्ये नाफामा नबिल पहिलो र एनआईसी एसिया बैंक दोस्रोमा छ। दुबै बैंक दोस्रो बजारमा पनि महँगोमा किनबेच हुने कम्पनीमा पर्छन्। त्यस्तै, लाभांश दिने आधारमा हेर्दा एनआईसी एशिया...
सिभिल लघुवित्तले शेयर संरचना परिवर्तन गर्दै, संस्थापक र सर्वसाधारणको स्वामित्व कति ?
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहतर्फको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिवर्तन गर्ने भएको हो । हाल संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व...
गोविन्द भट्टराईलाई ५ हजार बढी मत अन्तरले पछि पार्दै वाग्लेले कटाए १० हजार मत
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले १० हजार मत कटाएका छन । पछिल्लो मत परिणाम अनुसार वाग्लेले १० हजार २५९ मत पाएका छन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार...
मौलाकालीको दर्शन गर्न अब ५ मिनेटमै पुग्न सकिने, वैशाख १८ गतेदेखि केवलकार संचालन हुँदै
काठमाडौं । मौलाकाली केवलकार प्रालिद्वारा प्रवद्र्धित मौलाकाली केवलकार यही वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । नवलपुर जिल्लाको गैडाकोट १ मा निर्माण सम्पन्न केवलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो । केवलकारको वैशाख १८ गते प्रधानमन्त्री...
एशियन लाइफद्वारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको जनकपुरधाम धनुषा शाखा कार्यालयले बीमितको परिवारलाई मृत्यु बीमा बापतको रकम भुक्तानी गरेको हो । कम्पनीले मोटरसाईलक दुर्घटनामा परी मृत्यु भएका मृतकको परिबारलाई घरदैलोमा गई दावी...
लयमा फर्कदै सुनको मूल्य, एक तोला खरिद गर्न एक लाख नौ हजार एक सय खर्चिनुपर्ने
काठमाडौं । साता कारोबार दोस्रो दिन अर्थात सोमवार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर...
शाखा स्थानान्तरणका लागि घर बहालमा खोज्दै सिन्धु विकास बैंक
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गर्नका लागि घर बहालमा खोजेको छ । बैंकले काभ्रेपलाञ्चोक जिल्ला, नमोबुद्ध नगरपालिका वडा नं. ७, सोही स्थानको भुकुण्डे बजार स्थित रहेको भुकुण्डे शाखालाई स्थानान्त्रण गर्न लागेको हो । सो...
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १० हजार ७७३ कित्ता सेयर बेच्न निवेदन दिएका हुन् । सेयर खरिद गर्न विद्यमान संस्थापकलाई नै पहिलो प्राथमिकता दिइएको छ । इच्छुकले...
घोराही सिमेन्टले वैशाख १९ गतेदेखि प्रिमियममा आइपीओ जारी गर्दै, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । घोराही सिमेन्टले प्रिमियम मूल्यमा आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले यहि वैशाख १९ गतेदेखि उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले ३ लाख...
थ्रीस्टार हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने, क–कसले दिन पाउन्छन् आवेदन ?
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आज (बैशाख ११ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी...
नेको इन्स्योरेन्सद्वारा १ अर्व २७ करोड बढी रुपैयाँ दावी भुक्तानी
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९।८० को चैत मसान्तसम्ममा १ अर्ब २७ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ । चैत मसान्तसम्ममा करिब ७० प्रतिशत दावी भुक्तानी गर्न कम्पनी सफल भएको हो । कम्पनीले विगत २७ वर्ष देखि...
दोब्बरभन्दा बढी मतले तनहुँ क्षेत्र नम्बर १ मा वाग्ले अगाडि
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मतगणनामा सुरुदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वणिर्म वाग्लेले अगाडि रहेका छन् । हालसम्मको मतगणनामा स्वर्णिम वाग्ले दोब्बर भन्दा बढी मतले अगाडि रहेका छन् । उनले नेपाली कांग्रेसका उम्मेद्वार गोविन्द भट्टराई...
हिमालयन स्टक एक्सचेन्जलाई लिएर बोर्डविरुद्ध मुद्दा हाल्ने तयारी, यस्तो छ कारण
काठमाडौं । नेपाल धितोपत्र बोर्डले यसअघि नै स्टक एक्सचेन्जका लागि आवेदन माग आवेदन परेको कम्पनीको नाममा पुनः आवेदन दिन स्वीकृति दिएको छ। यसअघि २०६६ सालमा हाल महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका रमेशकुमार भट्टराई लगायतका लगानीकर्ताले हिमालयन स्टक एक्सचेन्जको नाममा नयाँ...
बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालद्धारा पटक पटक नागरिकता सच्याएको खुलासा, नागरिकता र पासपोर्टको जन्म मिति मिलेन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नागरिकतामा पटक पटक जन्म मिति संशोधन गरी केरमेट र जालझेल गरेको तथ्य फेला परेको छ । नियामक निकायमा बसेर कानुनको गलत व्याख्या गर्दै आएका प्राधिकरणका अध्यक्ष सिलवालले पदीय शक्तिको दुरुपयोग...
धितोपत्र बोर्डमा तीन स्टक एक्सचेन्ज र तीन कमोडिटी एक्सचेन्जको आवेदन
काठमाडौं । धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) संचालनका लागि इजाजत लिन समान तीन/तीनवटा कम्पनीको आवेदन परेको छ। नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको इजाजत पत्र लिनका लागि आवदेन दिने आज अन्तिम दिन रहेकोमा...
नेप्सेकै सूचना त्रुटी, मर्ज भईसकेको ज्योति लाइफबारे सूचना
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त हालसम्म एकमात्र धितोपत्रको दोस्रो बजार स्कट एक्सचेञ्ज ‘नेपाल स्टक एक्सचेञ्ज (नेप्से)’ले सूचना प्रदानमा त्रुटी गरेको फेला परेको छ । शेयर, डिबेञ्चर र बन्डको दोस्रो बजारको प्लेटफर्मको खरिद बिक्री गर्ने बजारको रुपमा...
कमोडिटिज एक्सचेन्जको लागि दुई कम्पनीले बोर्डमा दिए आवेदन
काठमाडौं । कमोडिटिज एक्सचेन्जको लागि दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। नेपाल धितोपत्र बोर्डका अनुसार ,मल्टी डेरिभेटिभ एक्सचेन्ज (मेक्स) र मल्टी एसेट्स एन्ड डेरिभिटेभिज एक्सचेन्जले आवेदन दिएको हो। बोर्डले एउटा स्टक एक्सचेन्ज र दुई वटा कमोडिटिज एक्सचेञ्ज...
प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने चार बीमा कम्पनीको प्रकृया अन्तिम चरणमा, प्रतिकित्ता कुन कम्पनीको शेयर मूल्य कति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रिमियममा आइपीओ जारी गर्ने कम्पनीहरुको आइपीओ स्वीकृती गर्ने तयारी गरेको छ। बोर्डले हाल प्रिमियममा आइपीओ जारी गर्ने कम्पनीहरुको आइपीओ स्वीकृत गरिरहेको छ।हाल चार कम्पनीहरुले प्रिमियमको मूल्यमा आइपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको छन् ।...


















