सञ्चार तथा सुचना प्रविधी दिवस मनाईदै, यसको महत्व र दिवसका बारेमा क्यान महासंघका महासचिवको धारणा

काठमाडौं । सुरक्षित सुचना प्रविधी, सुशासन र समृध्दि भन्ने मूल नाराका साथ सरकार र नीजी क्षेत्रले संयुक्त रुपमा सञ्चार तथा सुचना प्रविधी दिवस मनाउन लागेको छ।हरेक वर्षको २ मेमा आइसिटी डे मनाइदै आएको छ। नेपालमा निजी र सरकारी दुवै...


कुन बैङ्कमा पाइन्छ सबैभन्दा सस्तो ब्याजमा ऋण ?(सूची सहित)

काठमाडौं । अहिले आफ्नो कमाइले मात्रै आफूलाई आवश्यक पर्ने घर, जग्गा, गाडी खरिद वा बन्द ब्यापार गर्न सकिदैन । यसको लागि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिनै पर्छ ।तर, सबै बैंकको ब्याजदर एउटै छैन । कुनै बैंकबाट त्यही कामको...


महासंघमा स्थायी समिति र सदस्यता समिति गठन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा स्थायी समिति र सदस्यता समिति गठन भएको छ । महासंघको विद्यमान विधानको दफा ३७ मा स्थायी समिति र दफा ३८(ख) मा सदस्यता समिति गठन गर्ने व्यवस्था छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद...


लक्ष्मी बैंकले ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र नेपाल प्रहरीबीच ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्नका लागि सम्झौता भएको छ । लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियान अन्तर्गत दुई पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । साथै बैंकले आगामी...


अख्तियारको संशोधन विधेयक सच्याउन सभामुख घिमिरेलाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक सच्याउनका लागि पहल गर्न सभामुख देवराज घिमिरेसंग आग्रह गरेको छ । अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने गरी राष्ट्रिय सभाबाट स्वीकृत...


इमर्जिङ नेपाल लिमिटेडकी संचालक लीमा अधिकारीद्वारा राजिनामा

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडकी स्वतन्त्र संचालक लीमा अधिकारी आचार्यले राजिनामा दिएकी छिन् । उनले स्वतन्त्र संचालक पदबाट फागुन २ गते राजिनामा दिएकोमा कम्पनीको वैशाख १० गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।  


किसान लघुवित्तद्वारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरिक्षक नियुक्त गरेको छ । संस्थाको गत चैत २८ गते सम्पन्न चौथौ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९।८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको हो । संंस्थाले लेखापरीक्षणको कार्य गर्नको लागि...


लुम्बिनी विकास बैंकलाई एक अर्बको ऋणपत्र जारी गर्न सेबोनको अनुमति

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि वैशाख १० गते सेबोनबाट अनुमति पाएको हो । कुल कित्तामध्ये...


नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत

काठमाडौं । नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन गरिएको कुल रू। १० अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो । २०८५ ‘छ’ नामक विकास ऋणपत्र ६ वर्ष अवधिको लागि...


संसदीय समिति गठनमा सहमति, अर्थ समिति एमालेले पाउने

काठमाडौं । सर्वदलीय बैठकमा दलहरु मिलेर संसदीय समिति बनाउने सहमति भएको छ । आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा दलहरुले मिलेर संसदीय समिति बनाउने सहमति गरेको हो । संसदीय सुनुवाई समिति नेपाली कांग्रेससले पाउनेछ भने एमालेले तीन वटा समितिको सभापति...


सिटी होटलको आईपीओ भोलि बाँडफाँड हुने, कतिले पाउछन् १० कित्ता शेयर ?

काठमाण्डौ । सिटी होटल लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ भोलि मंगलबार (वैशाख १२ गते) बाँडफाँड हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा सिटी होटलको आईपीओ बाँडफाँड हुने भएको हो...


रवि लामिछानेको चितवन २ मा अग्रता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन – २ को उपनिर्वाचनको मतपरिणाममा अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५...


उत्पादन र रोजगारी सिर्जना हुने कार्यक्रममा लगानी गर्न एडिबीलाई उपाध्यक्ष डा. श्रेष्ठको आग्रह

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र एशियाली विकास बैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नौड कौकोइसबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा सोमबार एडिबी प्रतिनिधि र आयोग उपाध्यक्षबीच शिष्टाचार भेटवार्ता भएको हो ।भेटवार्तामा आयोगका तर्फबाट...


शेयरबजारमा झिनो अंकको सुधार, ९ उपसूचकमा छायो हरियाली

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार आएको छ । नेप्से सूचक २.२७ अंकले बढेर १८८८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने खासै उकालो लाग्न सकेको छैन । आज...


निरन्तर सर्किट लागिरहेको कालिन्चोक दर्शनको शेयर मूल्य सर्वाधिक घट्यो, अन्य कुनको कति ?

काठमाडौं । नेप्सेमा सुधार देख्दा कालिन्चोक दर्शनको शेयर सबैभन्दा धेरै अंकले गुमाएको छ । कम्पनीको लगानीकर्ताले ९।६२ प्रतिशतले गुमाएका छन्। दोस्रो बजारमा निरन्तर सर्किट लागिरहेको कम्पनीको शेयर आज ओरालो लागेको हो । त्यस्तै, सनराईज फोर्स इक्विटी फण्ड, मैलुङ खोला,...


यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार आएको छ । नेप्से सूचक २.२७ अंकले बढेर १८८८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने खासै उकालो लाग्न सकेको छैन । आज...


नेप्से झिनो अंकले सुधार हुँदा आज यी कम्पनीका शेयरधनीले कमाए सर्वाधिक

काठमाडौं । नेप्से झिनो अंकले सुधार हुँदा पिुल्स पावरको शेयर सबैभन्दा धेरै अंकले बढेको छ । त्यस्तै, एनआईबीएल प्रगती फण्ड, नबिल इक्विटी फण्ड, प्रभु सेलेक्ट फण्ड, साधना लघुवित्त, शिव्म सिमेन्ट्स, मैलुङ खोला, आख खोला, समृद्धि फाइनान्स र कालिका पावरको...


सरकारी कर्मचारीको न्यूनतम तलब ३५ हजार रुपैयाँ बनाउन आयोगको सिफारिस

काठमाडौं । सरकारी कर्मचारीको न्यूनतम तलब ३५ हजार रुपैयाँ बनाउन उच्चस्तरीय तलब सुविधा आयोगले सिफारिस गरेको छ।आयोगले आवश्यक न्यूनतम रकम निकालेर सोही आधारमा कर्मचारीको तलब सिफारिस गरेको हो । पूर्वमुख्यसचिव लिलामणि पौड्यालको संयोजकत्वमा गठित आयोगमा पूर्वसचिव विमल वाग्ले र...


राष्ट्र बैंकको नियमन बाहिर कृषि विकास बैंक, लेखापरिक्षण प्रतिवेदनमा त्रुटी नै त्रुटी

काठमाडौं । कृषि विकास बैंकको लेखापरिक्षकको प्रतिवेदनमा भेटिएको त्रुटी हुन नदिने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ। बैंकको बार्षिक प्रतिवेदनमा त्रुटी नै त्रुटी भेटिएको छ ।बैंकको वार्षिक प्रतिवेदनमा लेखापरीक्षकले त्रुटि भेटिएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।...


आइएमई लाइफद्वारा सम्पति शुद्धिकरण सम्बन्धी तालिम प्रदान

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । यसै सिलसिलामा बैशाख ७ गते बिहीबार सो सम्बन्धि तालिम सम्पन्न गरेको हो । कान्तिपथको होटेल यल्लो...