आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबारको मिति तय, अध्यक्ष र सिईओ दुबै आइजीआईको भागमा

काठमाडौं । मर्जर प्रकृयामा रहेका आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबारको लागि अन्तिम स्वीकृति पाएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिई एकीकृत कारोबार गर्न बाटो खुला गरि दिएको हो...


लघुवित्तमा एक लाखभन्दा बढी रकम निक्षेप संकलन गर्दा स्रोत अनिवार्य खुलाउनुपर्ने (एकिृकत निर्देशिका सहित)

काठमाडौं। राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको एककिृत निर्देशिका संसोधन गरेको छ। अब लघुवित्त वित्तीय संस्थामा एक लाख वा त्यसभन्दा बढी रकम निक्षेप संकलन गर्दा स्रोत खुलाउनुपर्ने भएको छ । लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था...


मेन्छियाम हाइड्रोपावरले भोलिदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्दै

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि भोलि (बैशाख ४ गते)देखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरी सकेपछि सर्वसाधारणको लागि निष्काशन गर्ने भएको हो ।...


उत्कृष्ट लाभांश घोषणा गरेको नेष्डो समृद्ध लघुवित्तले किन गर्न सकेन चैतमा साधारणसभा, यस्तो छ कारण

काठमाडौं। नेपाल राष्ट्र बैंकले समयमा वित्तिय विवरण स्वीकृत नगरिदिँदा नेष्डो समृद्ध लघुवित्तले चैत मसान्तमा बार्षिक साधारणसभा गर्न नसकिएको जनाएको छ। लघुवित्तले एक सूचनान जारी गर्दै आर्थिक वर्ष २०७८–७९को लाभांश प्रस्तावसहित लेखापरीक्षणको वित्तीय विवरणहरु राष्ट्र बैंकमा पेस भएकोमा हालसम्म स्वीकृति...


सांग्रिला डेभलपमेन्ट बैंकद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले डेपुटी म्यानेजर पदमा १ जना कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै रिक्त पदमा कर्मचारी माग गरेको हो । बैंकका अनुसार अनुभवि, स्किलफुल र नेतृत्व गर्नेसक्ने उम्मेदवारलाई बढी प्राथमिकता दिने...


बैशाखको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले सुधार

काठमाडौं । बैंशाखको पहिलो एवं साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले सुधार देखिएको छ ।चैतको अन्तिम कारोबारको दिन र २९।०८ अंक घटेर १९३४।४८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०।८४ अंक बढेर...


उन्नति सहकार्य लघुवित्तद्वारा लेखापरिक्षक नियुक्त

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षकमा रवि ढकाललाई नियुक्त गरेको छ । कम्पनीको चैत ३० गते सम्पन्न आठौं वार्षिक साधारणको निर्णयले रवि ढकाल एण्ड एसोसिएट्का चार्टड एकाउन्टेन्टसलाई नियुक्त गरेको हो ।


एनआईसी एशिया क्यापिटलको बबरमहलमा रहेको भवन टेड्र टावरमा स्थानान्तरण

काठमाडौं । एनआईसी एशिया क्यापिटलले स्थान परिर्वत गरेको सूचना सार्वजनिक गरेको छ । क्यापिटलले आज एक सूचना जारी गर्दै बबरमहल काठमाडौंमा रहेको भवन आजदेखि टेड्र टावरमा स्थानान्तरण भएको सूचना जानकारी दिएको छ।  


किसान लघुवित्तद्वारा दुई संचालक नियुक्त

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । संंस्थाले संस्थापक समुह तर्फको रिक्त संचालक पदमा खडानन्द सापकोटा र स्वतन्त्र संचालकमा चुना देवि के.सीं खड्कालाई संचालकमा नियुक्त गरेको हो । कम्पनीको चैत ३० गते बसेको संचालक...


एनएमबि बैंकको ब्याजदरको ऋणपत्र बाँडफाँड

काठमाडौं । एनएमबि बैंकको ब्याजदरको ऋणपत्र बाँडफाँड गरेको छ । एनएमबी बैंकले विक्री गरेको १० दशमलव ७५ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले चैत २१ गतेदेखि २४ गतेसम्म १० वर्ष अवधिको ‘एनएमबि डिबेञ्चर १०।७५ प्रतिशत–२०८९र २०९०’ नामको...


नेशनल लाइफद्धारा १४.५ प्रतिशत लाभांश घोषणा, ६.५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आवमा आर्जित मुनाफाबाट १४.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको गत चैत्र ३० गते बिहिवार बसेको बैठकले चुक्ता पुँजिको ८ प्रतिशत बोनस शेयर, ६.५ प्रतिशत नगद लाभांश र ०.४२१...


एनएमबि बैंकद्वारा एनएमबि सजिलो क्युआर कर्जाको शुरुवात

काठमाडौं । एनएमबि बैंकले नयाँ बर्ष २०८० को उपलक्ष्यमा नयाँ बर्ष, नयाँ धमाका नारा सहित एनएमबि सजिलो क्युआर कर्जाको शुरुवात गरेको छ । नेपाल सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई आत्मसाथ गर्दै यस बैंकले सर्वसाधारणसम्म वित्तीय पहुंच सुनिश्चिताको लागि आर्टिफिसियल...


कृषि विकास बैंक र कोरियन पूर्वमन्त्री लीबीच छलफल, वैदेशिक लगानी बैंकमार्फत ल्याउने

काठमाडौं । दक्षिण कोरियन पूर्वमन्त्री डा. ली नाम की र एनआरएनएका अध्यक्ष विनोद कुँवरले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो) गोबिन्द गुरुङसँग विदेशी लगानी भित्राएर नेपालका विभिन्न क्षेत्रको विकास गर्ने बारे छलफल गरेका छन् । बिहिबार रामशाहपथस्थित बैंकको...


एनएमबि बैंकको दोस्रोँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

काठमाडौं । एनएमबि बैंकले बैशाख २ गते शनिवारको दिन एनएमबि भवन, एनएमबि बैंक, बबरमहलबाट शुरु भई पाटन दरबार स्क्वायर सम्म पुगि समापन हुने दसौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा...


एनसेल प्रिजेन्टस् १६औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे सम्पन्न

काठमाडौं ।  नेपाली नयाँ वर्ष २०८० को अवसरमा आज वैशाख २ गते शनिवार काठमाडौंको दरवारमार्गमा आयोजित एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा सम्पन्न भएको छ । “नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु...


दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले चैत २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (बैशाख ३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन...


तथ्याङ्कमा देशको अर्थतन्त्र सबै ठीकठाक तर सरकार टाट पल्टिने अवस्थामा, के होला शेयर बजार ?

समाचार विश्लेषण नयाँ वर्ष २०८० भर्खर सुरु भएको छ । तथ्याङ्कमा देशको आर्थिक अवस्थामा विस्तारै लयमा फर्कदै गरेको नेपाल राष्ट्र बैंकको भनाई छ । विदेशी मुद्रा संचिती, शोधनान्तर स्थिति आदि आदिमा सबै ठीकठाक रहेको राष्ट्र बैंकको भनाई छ । तर,...


नेशनल माइक्रोफाइनान्सको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, भोलि बुकक्लोज

काठमाडौं । नेशनल माइक्रो फाइनान्स कम्पनीले बोनस शेयर र बार्षिक साधारणसभाको लागि भोलि बैशाख ४ गते बुक क्लोज गर्दैछ । १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव अघि बढाएको कम्पनीको सो बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो ।...


काभ्रेमा सम्पन्न चामुण्डामाई जात्रामा प्रभु लाइफको सहयोग

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काभ्रेको नालामा हुने चामुण्डा माई जात्रालाई सहयोग गरी सो जात्रा सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गरेको छ । विगत २० वर्षदेखि नेपाली नयाँ वर्षका अवसरमा आयोजना हुने रथ जात्रालाई प्रभु लाइफ इन्स्योरेन्सले सहयोग...


मुना भण्डारीले जन्मदिनमा पाईन आइएमई लाइफको बीमा पोलिसी उपहार

विराटनगर । जन्मदिनको अवसरमा आफ्ना आफन्तलाई जिन्सी तथा अन्य उपहार भन्दा भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ । जन्मदिन, बार्षिकोत्सव, न्वारानमा बीमा पोलिसी उपहार दिने चलनले देशमा बीमाको पहुँच बृद्धिमा केही न केही योगदान...