चैत्रको अन्तिम साता विकास बैंक र फाइनान्सबाट शंकास्पद तरिका दुई अर्ब ऋण प्रवाह

काठमाडौं । सामान्यतया हरेक त्रैमासको अन्त्यमा कर्जा प्रवाह हुँदैन । कागजी रुपमा बनावटी कर्जा यसअघि प्रवाह हुने भएपनि गत कार्तिक १ गतेदेखि केन्द्रीय बैंकले रिकल पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । तर, बाणिज्य बैंक भन्दा बाहेकका विकास बैंक, फाइनान्स...


शेयरबजारमा २९ अंकको गिरावट, सबै उपसूचक राताम्य

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा भारि गिरावट आएको छ । अघिल्लो दिन एकाएक उछाल आएको शेयरमार्केट आज २९ अंकले घटेर १९३४ को विन्दुमा कायम हुन पुगेको छ । नेपाल बैंकर्स संघले आगामी नयाँ वर्ष २०८० सालको लागि...


तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । हिजो हरीयाली छाएको नेप्से आज राताम्मे भएको छ। आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेकोछ ।आर्दश लघुवित्त, कालिन्चोक दर्शन र मैलुङ हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, गरिमा डिभेञ्चर ८५, खप्तड लघुवित्त, नेपाल इन्भेष्टमेन्ट डिभेञ्चर ८५,...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । अघिल्लो दिन उछाल आएको शेयर बजार आज दोहोरो अंकले घटेको छ । आज शेयर बजार २९।७ अंकले घटेर १९३४।४७ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज...


यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा भारि गिरावट आएको छ । अघिल्लो दिन एकाएक उछाल आएको शेयरमार्केट आज २९ अंकले घटेर १९३४ को विन्दुमा कायम हुन पुगेको छ । बुधबार नेप्से सूचक करिब सय अंकले बढ्न पुगेसँगै आज...


इन्सपायर ट्रेनिंग एकेडेमीले साइबर सुरक्षा सम्बन्धी दुईदिने कार्याशाला आयोजना गर्दै

काठमाडौं । पछिल्लो समयमा नेपालमा साइबर अपराध सम्बन्धमा भएका घटनाहरुले प्राय जस्तो ठुला कर्पोरेट बिजनेश जस्तै बैंक तथा वित्तीय संस्था लगायत हरेक क्षेत्रमा प्रभाव देखिरहेको छ । साइबर सुरक्षा सूचना प्रविधि क्षेत्रमा मात्र नभै सबै क्षेत्रको लागि आवश्यक रहेको...


कालिका लघुवित्तको संचालकमा नित्यानन्द तिवारी नियुक्त

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा नित्यानन्द तिवारी निर्विरोध निर्वाचित भएका छन् । संस्थाको चैत २९ गतेको वार्षिक साधारण सभाबाट तिवारी संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी संचालक पदमा निर्वाचित भएका हुन् । सो सभाबाट संस्थाको रिक्त...


नेप्सेमा थप तीन कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । महालक्ष्मी विकास बैंक, युनियन लाइफ इन्सयोरेन्स र पोखरा फाइनान्सको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । महालक्ष्मी विकास...


नयाँ वर्षमा बिग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौं । विद्युतीय कारोबारलाइ प्रबर्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिग मार्टसंग सहकार्य गरेको छ । दुईपक्षबीच भएको सम्झौताअनुसार नयाँ वर्षको दिनमा सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर प्राप्त गर्न सकिनेछ । यस छुट अफर...


पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठ महासंघ सदस्यमा निर्वाचित

काठमाडौं । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारण सभाबाट कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् । एसोसिएटतर्फबाट श्रेष्ठ महासंघको सदस्य निर्वाचित भएका हुन् । यसअघि उनले महासंघको उद्योग प्रवद्र्धन समिति, अन्तर्राष्ट्रिय लगानी तथा...


आइएमई पेको ‘तिमीलाई पनि, मलाई पनि’ नामक अफर सार्वजनिक

काठमाडौं । आइएमई ग्रूप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे”ले वालेट–टु–वालेट ट्रान्सफरलाई प्राथमिकता दिदै “तिमीलाई पनि, मलाई पनि” नामक अफर सार्वजनिक गरेको छ । २०७९ चैत २९ देखि २०८० भाद्र २६ (अप्रिल १२ देखि सेप्टेम्बर १२ २०२३) सम्म...


आम्दानीको स्रोत नखुलाई बीमा पोलिसी जारी गर्ने जीवन बीमा कम्पनीहरुलाई कारवाही गर्दै बीमा प्राधिकरण

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले नियमविपरित आम्दानीको स्रोत नखुलाई बीमा पोलिसी जारी गरेको भन्दै जीवन बीमा कम्पनीहरुलाई कारवाही गर्ने भएको छ। बीमा प्राधिकरणले गरेको आन्तरिक निरिक्षणको क्रममा जीवन बीमा कम्पनीहरुले अन्डरराईटिङ नै नगरेको पाइएको कारण यी कम्पनीहरुलाई...


टिभिएस एनटर्क १२५ रेस एडिसन मरीन ब्लु रगंमा, कति छ बजार मूल्य ?

काठमाडौं । विश्वमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको प्रतिष्ठित निर्माता टिभिएस मोटर्सले आज टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लू रंगमा सार्वजनिक गरेको छ । यो रोमाञ्चक नयाँ रंग, युवावर्गले मनपराई दिनुभएको विद्यमान रेस संस्करणको रातो...


पेप्सीको नयाँ टिभिसि सार्वजनिक, यस्ता छन् विशेषताहरु

काठमाडौं । सर्वाधिक प्रतिष्ठित चुनौतीपूर्ण ब्राण्ड बन्ने होडमा पेप्सीले मोर फिज, मोर रिफ्रेसिङ भन्ने आफ्नो सिद्धान्तलाई निरन्तरता दिन एक नयाँ टिभिसि सार्वजनिक गरेको छ । जसमा ब्राण्ड सद्भावनादूत प्रदीप खड्कालाई देख्न सकिन्छ । यो नयाँ फिल्मले पनि पेप्सी युवाहरुको...


माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु

काठमाडौं । माछापुच्छ्र्रे बैंकको रेमिट्याप वालेटमार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । बैंकले रेमिट्याप वालेटमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु गरेको हो । यो सेवा सुचारु भएसंगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग...


ओटाकु जात्राको अफिसियल स्मार्टफोन पार्ट्नर रियलमी

काठमाडौँ । लोकप्रिय स्मार्टफोन ब्रान्ड रियलमीले ओटाकु जात्रामा सहप्रायोजन गरेको छ । ओटाकु जात्रा एनमी, कमिक्स, गेम र पप कल्चर प्रेमीहरुको लागि सबैभन्दा ठुलो फेस्ट हो । यो वर्ष ओटाकु जात्रा यही शुक्रबार नववर्षको दिन (वैशाख १,२०८०) दरबारमार्ग स्थित...


नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्ष पदको लागि दोस्रो चरणको मतदान हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)को वरिष्ठ उपाध्यक्ष पदको लागि दोस्रो चरणको मतदान हुने भएको छ । निर्वाचनमा उम्मेदवार तीनै जनाले ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो । दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत...


सिटिजन लाइफ इन्स्योरेन्सले डाक्यो छैठौं साधारण सभा, यस्ता छन् प्रस्तावहरु

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले बैशाख २१ गते प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा दिउँसो ३ बजे बस्नेगरी सभा डाकेको हो । सो सभामा कम्पनीले आर्थिक वर्ष २०७८।७९ मा संस्थागत...


वाणिज्य बैंकहरुले घटाएर सार्वजनिक गर्यो नयाँ ब्याजदर

काठमाडौ । वाणिज्य बैंकहरुले घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले २०८० साल वैशाख महिनाका लागि घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको हो । नेपाल बैंकर्स संघको कार्यसमितिको बैठकले नयाँ वर्षदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुले १.०१ प्रतिशतका दरले ब्याजदर...


सर्वसाधारणको लागि माई खोला हाइड्रोले बैशाख ८ गतेदेखि आइपीओ निष्काशन गर्दै

काठमाडौं । माई खोला हाइड्रोपावर लिमीटेडले आगामी बैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले योजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नागरिकको लागि आइपीओ निष्काशन गरीसके पछि सर्वसाधारणको लागि निष्काशन गरेको हो । कम्पनीले आफ्नो...