नेपाल वित्तीय संस्था कर्मचारी सङ्घमा नयाँ नेतृत्व, अध्यक्षमा पदमराज रेग्मी पुनः निर्वाचित, बीमा उपाध्यक्षमा शम्भु मिश्र निर्विरोध

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको साझा संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय समितिको नबौं राष्ट्रिय अधिवेशन सम्पन्न भएका छ । यही चैत्र २३ गते काठमाडौंमा सम्पन्न भएको राष्ट्रिय सम्मेलनबाट पदमराज रेग्मी पुनः निर्वाचित भएका छन्...


नेष्डो समृद्ध लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, सदस्यहरुको विश्वासलाई धोका नदिने प्रवन्ध संचालक प्रसाईको प्रतिवद्धता

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको अन्तरक्रियात्मक वित्तीय साक्षरता अभियान वुधवार लेखनाथ कास्कीमा सम्पन्न भएको छ । संस्थाले राष्ट्रिय समृद्धीमा लघुवित्त वित्तीय क्षेत्रको योगदान, वर्तमान चुनौतीहरु र यसको समाधानको विषयमा हकवाला सदस्यसँग अन्तरक्रिया गरी समाधान खोजी गर्ने...


एक बीमा कम्पनी एक अभिकर्ता बीमा अभिकर्ताको हितमा छैनः अध्यक्ष नन्दप्रसाद तिवारी

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघको दोस्रो अधिवेशन आजदेखि सुरु भएको छ । दुई दिने अधिवेशनमा आज बीमा प्राधिकरणका सञ्चालक कपिलदेव ओलीले उद्घाटन गरेर शुभारम्भ गरेको हो । प्राधिकरणका सञ्चालक कपिलदेव ओली संघका पूर्वअध्यक्ष पनि हुन्। कार्यक्रममा नेपाल लाइफ...


पेशागत बीमा अभिकर्ता संघ, दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघको केन्द्रीय समितिको अधिवेशन काठमाडौंमा सुरु भएको छ । आज विहान काठमाडौंको दियालो पार्टी प्यालेस काठमाडौंमा सुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनको आज विहान उ्दघाटन सत्र सकिएको छ । दुई दिने राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व...


वैदेशिक रोजगारीमा गएका श्रमिकको परिवारलाई झुठो आश्वासन दिएर बीमा दाबी रकममा ठगी गर्ने ६ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा गएका श्रमिकको परिवारलाई झुठो आश्वासन दिएर बीमा दाबी रकममा ठगी गर्ने ६ जना पक्राउ गरेको छ।वैदेशिक रोजगारीमा मृत्यु भएका वा नेपाल फर्केर केही समयपछि मृत्यु भएका नेपालीहरूले बीमा बापत पाउने बीमा रकम मृतकका आफन्तहरूलाई चाडौं...


यस वर्ष विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको चेतावनी

काठमाडौं । यस वर्ष विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषले चेतावनी दिएको छ । प्रबन्ध निर्देशकले विश्वका लगभग सबै विकसित अर्थतन्त्रमा जारी मन्दीका कारण यस वर्ष विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने चेतावनी दिएका...


सिटिजन लाइफ इस्न्योरेन्सको सुनौलो १०० दिन आजबाट सुरु

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज २०७९ साल्, चैत्र २४ गते देखी २०८० साल असार मसान्तसम्म जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । पुरै देश आर्थीक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपुर्ण समयलाई अवसरमा...


चैत महिनामा धमाधम १२ कम्पनीको वार्षिक साधारण सभा बस्दै, के–के छन् प्रस्तावहरु ?

काठमाडौं । चैत महिनामा धमाधम १२ वटा कम्पनीको वार्षिक साधारण सभा बस्दैछन् । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्तावसहित साधारण सभा डाकेका हुन् । जसमध्ये ९ वटा लघुवित्त संस्था, दुईवटा जीवन...


सहकारीले आर्थिक र नेतृत्वमा विकासमा योगदान पुयाएको छः पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा

काठमाडौं । तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा विभिन्न मुलुकबाट सहभागी प्रतिनिधिहरुले सहकारीमा समान सहकार्यले मुलुकको आर्थिक विकाससँगै नेतृत्व विकास समेत गर्ने गरेकोमा जोड दिएका छन् ।राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना भएको तेस्रो...


सामाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका प्रभावकारीः सचिव रेग्मी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् ।राष्ट्रिय सहकारी महासंघ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी तेस्रो सहकारी सम्मेलनको...


हिमाल सरसफाई अभियान २०२३ मा कोका–कोलाको साथ

काठमाडौं । नेपाली सेनोको नेतृत्वमा “हिमाल बचाउने प्रयास” नारा सहित आयोजना भइरहेको चौँथो हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले यो वर्ष पनि सहकार्य गरेको छ । अन्य थुप्रै सरोकारवाला निकायहरुको पनि सहभागिता रहेको यस अभियानमा दि कोका–कोला फाउन्डेसन अहिलेसम्मको प्रमुख...


सिजी ल्यान्डमार्कमा सपिङ धमाका, ब्रान्डेड सामानमा ८० प्रतिशतसम्म छुट

काठमाडौं । चितवनको भरतपुरमा ‘सहरभित्रको सहर’ अवधारणामा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले नयाँ वर्षको अवसर पारेर यही चैत्र २५ २०७९ देखि वैशाख २०८० सम्म उपभोक्तामुखी प्रवद्र्धन योजना सार्वजनिक गरेको छ । चाडपर्व तथा अन्य खुसियालीको अवसरमा उपभोक्तामुखी प्रवद्र्धन योजना...


सानिमा जिआइसी इन्स्योरेन्सले ५१ः४९ रेसियोमा शेयर संरचना कायम गर्ने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सेयर संरचना रवर्तन भएको छ । कम्पनीले संस्थापक समूहतर्फको केही प्रतिशत शेयर हिस्सा सर्वसाधारणमा रुपान्तरण गरेको हो । परिमार्जनपछि कम्पनीको संस्थापक समूहतर्फको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत (५१ः४९) कायम भएको...


नेपाली सेनामा ६२१ जनालाई रोजगारको अवसर (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । सेनाले आज एक सूचना प्रकाशित गर्दै रिक्त रहेका पदहरुमा ६२१ जना कर्मचारी माग गरेको हो । नेपाली सेनाले प्राविधिक । हवाई । विविध सेवा तर्फका रिक्त...


लाभांश प्रस्तावसहित एशियन लाइफले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले बैशाख १८ गते बिहान ११ः३० बजे होटल क्लासिक सिमरा, बारामा बस्नेगरी सभा डाकेको हो । सभाले आर्थिक वर्ष २०७८।७९ सम्मको संचित मुनाफाबाट चुक्ता...


जीवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति व्यवसाय भित्र्याए ?

काठमाडौं । संचालनमा रहेका जीवन बीमा ब्यबसाय गर्ने १८ बीमकहरुले फागुन महिनासम्म बिभिन्न बीमालेखहरुबाट ७ प्रदेशबाट कुल ९३ अर्ब ७५ करोड ३७ लाख बीमा व्यवसाय भित्राएका छन् । संचालनमा रहेका कम्पनीहरुले विभिन्न प्रदेशहरुबाट सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक...


घट्यो सुनको मूल्य, १ तोला सुन किन्न १ लाख १० हजार खर्चिनुपर्ने

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ...


राष्ट्रिय बीमा संस्थानले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले रोजगारको अवसर खुलाएको छ । कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने लागेको हो । संस्थानले सहायक व्यवस्थापकमा दुईजना, र सहायकमा दुईजना कर्मचारीको लागि भ्याकेन्सी खुलाएको हो । सो पदहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट...


‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’का इकाइहरुमा वैशाख ६ गतेदेखि आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’का इकाइहरु आउँदो वैशाख ६ गतेबाट आवेदन दिन सकिने भएको छ । कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेका यस योजनाका १० रुपैयाँ अंकित दरका...


घलेम्दी हाइड्रोपावरले डाक्यो साधारण सभा, १ः२ अनुपातमा हकप्रद निष्काशन गर्ने मुख्य प्रस्ताव

काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले नवौं सभा वैशाख १६ गते सासा ब्याङ्क्वेट, नयाँबजार काठमाडौंमा बिहान १०ः३० बजे बस्नेगरी डाकेको हो । सो सभाले कम्पनीको १ः२ अनुपातमा हकप्रद शेयर निष्काशन गरी छुजुङ्ग...