यस्तोे छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६६ पैसामा र विक्रीदर १३२ रुपैयाँ २६ पैसामा...
सिद्धार्थ बैंकको शेयर लिलामीमा, क-कसले दिन पाउनेछन् आवेदन ?
सिद्धार्थ बैंक लिमिटेड १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय...
सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक शेयर लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठडमाडौं । इन्टरनेसनल लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू। १५३ मूल्य अंकित गरी उक्त शेयर लिलामीमा ल्याएको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक...
हिमाल वाटरपार्क एण्ड भिलेज होटलले आईपीओ निष्काशन गर्ने
हिमाल वाटरपार्क एण्ड भिलेज होटलले आईपीओ निष्काशन गर्ने भएको छ । बिरगञ्जस्थित क्लार्क रिसोर्ट नामले चिनिने उक्त होटलको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेडबिच संस्थागत...
शेयर कारोबार फुकुवा भएर सानिमा लाइफ इन्स्योरेन्स र समीट लघुवित्तको दोस्रो बजारमा कारोबार हुँदै
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले हिजोदेखि सानिमा लाइफ इन्स्योरेन्स र समीट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरिदिएको हो । हिजो शेयर कारोबार फुकुवा भएसँगै यी दुई कम्पनीको...
प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता, एकिकृत कारोबार कहिले?
काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच प्राप्ति (एक्विजिसन) का लागी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ।पुस अन्तिमदेखि संयुक्त कारोबार सुरू गर्नेछन्। सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति ९एक्विजिसन० समितिका संयोजक रमेशसिंह खड़का र सेञ्चुरी कमर्सियल बैंकका संयुक्त एक्विजिसन...
सूचनाको हकमा महिला सहभागीताको जोड
काठमाडौं। राजनितिक लैंङ्गिक हिंसा न्यूनीकरणमा सूचनाको हक बिषयक गोष्ठी आज काठमाडौंमा सम्पन्न भएको छ। काठमाडौंको होटल मल्लमा आयोजना गरिएको कार्यक्रम राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि महिला, बालबालिका तथा...
क्रेडिट रेटिङ गर्दै नेपाल पुनर्बीमा कम्पनी, डिडिए गर्न प्रस्ताव आह्वान
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले क्रेडिट रेटिङ गर्ने प्रकृया सुरु गरेको छ । कम्पनीले वित्तिय जोखिमको पहिचान गर्न क्रेडिट रेटिङ गर्न लागेको हो । क्रेडिट रेटिङका लागि पुनर्बीमा कम्पनीले कम्पनीका संचालक दिप प्रकाश पाण्डेको सयोजंकत्वमा नयाँ समिति गठन गरेको...
बाराही हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै ४ गुणा भन्दाबढी आवेदन
काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको आइपीओमा आज २२ करोड ३३ लाख ८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज पहिलो दिन (मंसिर २१ गते) साँझ ४ बजेसम्ममा १ लाख ९२ हजार ७४८ जनाले २२ लाख ३३...
सानिमा बैंकद्वारा १८ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरु सम्पन्न
काठमाडौं । सानिमा बैंकले २०७९ साल मंसिर २१ गते, बुधबार विविध कार्यक्रमहरु आयोजना गरी आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ । यसै अवसरमा केन्द्रीय कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले अनवरत रुपमा दश वर्ष...
रिलायन्स लाइफ इन्स्योरेन्स तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल ,चिफ विजिनेश अफिसर सूर्य प्रकाश गुप्ता , चिफ विजनेश अफिसर सन्दिप कसजु, रिजनल मेनेजर...
सन नेपाल लाइफद्धारा मृत्यु दाबी बापतको रकम भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय बिरगंजले आयोजित श्रद्धाञ्जली तथा घरदैलो मृत्युु दावी भुक्तानी कार्यक्रममा बौद्धीमाई ०२ रौतहट ईनर्वा निवासी स्वर्गिय राम प्रसाद पटेलको पत्नी कलपना देबीलाई...
कात्तिक महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन दुई अर्बमाथि, अधिकांशको घट्दा ५ कम्पनीको मात्रै बढ्यो (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा २ अर्ब २ करोड १७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार १९ जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क असोज महिनाको तुलनामा ११.३२ प्रतिशतले घटेको...
कोका–कोला फाउन्डेसनको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना
काठमाडौँ । कोका–कोला फाउन्डेसनको आर्थिक सहयोगमा व्रिmएसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सफलतापूर्वक अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं, शिक्षण अस्पतालका निर्देशक दिनेश...
नेप्सेमा मेगा बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मेगा बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ४ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको शेयरमूल्य...
१६ अंकले घट्यो नेप्से, कारोबार एक अर्ब ६५ करोडमाथि
काठमाडौं । उतारचढावकाबीच आज शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज शेयरबजार खुलेको केही समयसम्म झिनो अंकको सुधार देखिएपनि कारोबार बन्द हुने बेलासम्म नेप्से सूचक १६ अंकले घटेर १९१७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २४६ कम्पनीको...
नाडेप लघुवित्तको शेयरमा नकरात्मक सर्किट, अन्य कुनको अवस्था कस्तो ?
काठमाडौं । साताको चौथो दिन (बुुधवार) का दिन शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसुचक १६।६१ अंकले घटेर १९१७ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै नाडेप लघुवित्तको शेयरमा नकरात्मक सर्किट लागेको छ ।...
सानिमा बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन बुधबार १६ अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज दोहोरो अंकले घटेर १९१७ विन्दुमा कायम भएको छ । नेप्से घटेपनि आज एक अर्ब ६५करोडमाथिको कारोबार भएको छ । सर्वाधिक सानिमा बैंकको प्रोमोटर शेयरको...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । नेप्से १६।६१ अंकले घट्दा ५३ कम्पनीको शेयर भने उकालो लागेको छ।दुई दिन शेयर बजारमा निरन्तर ओरालो लागेको छ। आज खप्तड लघुवित्तका लगानीकर्ता सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ६।०९ प्रतिशतले बढेको छ। त्यस्तै, कुमारी धनवृद्धि योजना,...
नेपाल रेमिटको सिइओमा सागर खनाल नियुक्त, डिजिटल रेमिटलाई प्राथमिकता दिने
काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रा लि को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रेमिट्यान्स क्षेत्रका चर्चित व्यक्तित्व एवं चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् । २९ वर्षिय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ बर्ष भन्दा बढि समयको अनुभव छ । बिजनेस,...




















