बैंकहरुको ब्याजदर बृद्धिविरुद्ध बालुवाटारस्थित राष्ट्र बैंक अगाडि व्यवसायीहरुको धर्ना

काठमाडौं । ऋणीको रिपेमेन्ट क्यापिसिटी नै बिग्रने गरी बैंकहरुले ब्याजदर दोब्बरभन्दा बढिले बृद्धि गरेपछि आक्रोसित भएका उद्योगी व्यापारीहरुले आज बालुवाटार अगाडि धर्ना दिएका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समिति नेपाल केन्द्रीय कार्यसमितिको आयोजनामा नेपालका बैंक तथा वित्तीय...


रियलमीद्वारा २१ जना ट्रेड पार्टनरहरुलाई स्कुटर वितरण

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरुलाई स्कुटर वितरण गरेको छ । यस वर्षको दसैँको अवसर पारेर ल्याइएको रिटेल स्किम अन्तर्गत रियलमीको २५० भन्दा बढी स्मार्टफोन सेटहरु बिक्री गर्न सफल २१ विक्रेताहरुलाई टिभिएस...


रिलायबल नेपाल लाइफद्वारा सातै प्रदेशबाट कर्मचारी माग

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले सातै प्रदेशबाट कर्मचारी माग गरेको हो । रिलायल नेपाल लाइफले क्लस्टर हेड।एरिया ब्रान्च म्यानेजर।ब्रान्च आइसी।मार्केटिङ एक्ज्युकेटिभ माग गरेको हो । कम्पनीले प्रदेश एक अन्तर्गत ८...


महिला लघुवित्तमा रोजगारको अवसर, यसरी दिनुस् आवेदन

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ अधिकृत र अधिकृत पदमा २ जना र कनिष्ठ अधिकृत पदमा १ जना...


सिभिल लघुवित्तका सिइओ विनोद आचार्यले कति बुझे तलब भत्ता ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा फागुन २९ गते सम्पन्न भएको हो । सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को अर्थात ११औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको...


जनउत्थान सामुदायिक लघुवित्तद्धारा कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अबसर

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै केहि संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक...


१६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन आर्थात मंगलबारको दिन सुनको मूल्य १६ सय रुपैयाँले र चाँदी तोलामा ४५ रुपैयाँले बढेको छ । नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छाफावाला सुनको प्रतितोला मूल्य तोलामा १६ सय रुपैयाँले बढेर १ लाख...


बैंक तथा वित्तिय संस्थाहरुले घटाए निक्षेपको ब्याजदर, कुनले कति ?

काठमाडौं । चैत महिनादेखि लागु हुने गरि वणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले मंगलबार चैत महिनाको लागि ब्याजदर सार्वजनिक गर्दै ब्याजदर घटाएका हुन् । वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर स्थिर राखी...


सिभिल लघुवित्तको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

काठमाडौं । सिभिल लघुवित्तले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्न हिमालयन क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा चयन गरेको हो । यस सँगै अब सिभिल लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने,...


एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित...


चिनियाँ बैंकको शाखा विस्तार गर्न अध्ययन

काठमाडौं । नेपाल र चीनबीचको व्यापारमा भुक्तानीको समस्या रहेको भन्दै व्यवसायीले लामो समयदेखि माग गरिरहेको चिनियाँ बैंकको शाखा स्थापनाका लागि चिनियाँ पक्ष सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा रहेको चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड ९सीसीपीआईटी०का उच्च अधिकारीहरुले...


सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन ३० गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि...


कुमारी क्यापिटलले चैत ९ गतेदेखि कुमारी सुनौलो लगानी योजना निष्काशन गर्दै

काठमाडौं । कुमारी क्यापिटलले चैत ९ गतेदेखि कुमारी सुनौलो लगानी योजना निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गर्न लागेको हो । सोमध्ये हाल ५० करोड रुपैयाँ बराबरको...


तीन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज (फागुन ३०) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आरएमडिसी लघुवित्त, समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले भोली अर्थात चैत १ गते बुकक्लोज गर्दैछन् । यस...


प्राइम कमर्सियल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत एक गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । सार्वजनिक ब्याजदर अनुसार बैंकको सामान्य बचत खाता अन्तर्गत न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याजदर...


सगरमाथा जलविद्युत कम्पनीले चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्दै, क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको...


लाभांश प्रस्तावसहित सिक्लेस हाइड्रोपावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधराण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्तावसहित १८औं सभा डाकेको हो । कम्पनीले सो सभामा गत आव...


भोलि फागुन ३० गते हेटौडामा रहेको सबै बैंकका शाखाहरु बन्द गर्न उद्योग बाणिज्य संघद्धारा पत्राचार

काठमाडौं । बागमति प्रदेशको राजधानी हेटौडामा भोलि फागुन ३० बैंक खुल्ने कि नखुल्ने अन्योल सिर्जना भएको छ । जिल्लास्थित मकवानपुर उद्योग बाणिज्य संघले ३२ वटा संघहरुको नेतृत्व गर्दै भोलि फागुन ३० गते सबै बैंकका शाखा कार्यालय बन्द गर्न भन्दै...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबारको झलकहरु

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड आजदेखि एकिकृत निर्जीवन बीमा कारोबार शुभारम्भ भएको छ । काठमाडौंको याक एण्ड एति होटलमा एक कार्यक्रम आयोजना गरी एकिकृत कारोबार सूरु गरेको हो । तस्वीरहरुः तस्विरः राजन...


फाइनान्स कम्पनीहरुले पनि घटाए निक्षेपको ब्याज दर, कति घट्यो ?

काठमाडौं । बाणिज्य बैंक र विकास बैंकपछि फाइनान्स कम्पनीले पनि निक्षेपको ब्याज घटाउने भएको छ । फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले एक बर्षको मुद्दति निक्षेपको ब्याज दर ०।२० प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको बताए। तीन महिनामाथिको निक्षेपको ब्याज...