ज्योति लाइफको बुटवलस्थित लुम्बिनी प्रादेशिक कार्यालयको उद्घाटन
काठमाडौं। नेपालभर सात वटै प्रदेशका ७३ जिल्लामा शाखा तथा उपशाखा कार्यालय संचालन गरी जीवन बीमा सेवा प्रदान गरिरहेको यस ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. को बुटवल स्थित लुम्बिनी प्रादेशिक कार्यालयको भौतिक पुर्वाधार स्तरोन्नती गरिएको छ । नव निर्मित कार्यालयको...
निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीतिमा जोड
काठमाडौं । निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीति बनाउन सरोकारवालाले जोड दिएका छन् । नेपाल चेम्बर अफ कमर्सको भ्रातृसंस्था युथ चेम्बरले काठमाडौंमा आज आयोजना गरेको नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती र समाधान विषयक कार्यक्रमका सहभागीले निर्यात प्रवद्र्धन र...
जाल्पा सामुदायिक लघुवित्तको प्रधान कार्यालय स्थानान्तरण
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रधान कार्यालय स्थानान्तरण हुने भएको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालयको स्थान परिवर्तन गर्न नेपाल राष्ट्र बैंक समक्ष निवेदन पेश गरेको थियो । राष्ट्र बैंकबाट संस्थाले गत वैशाख १३ गते केन्द्रीय कार्यालय...
नेपाल हाइड्रो डेभलपर्सको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १५४.६५% ले धेरै हो । गत वर्ष कम्पनीले १ करोड १२...
चुनाव प्रचारप्रसारमा प्रयोग गरिएका १५ थान माइक बरामद
काठमाडौं । कास्कीको जिल्ला आचारसंहिता समितिले पोखराका विभिन्न वडामा निर्वाचन प्रचारप्रसारमा आचारसंहिता विपरीत प्रयोग गरिएका १५ थान लाउड स्पिकर (माइक) बरामद गरेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर प्रचार प्रसारमा जुटेका जिल्लाका राजनीतिक दल र उम्मेदवारहरुले निर्वाचन आचारसंहिता...
चालु आवको तेस्रो त्रैमाससम्ममा स्वरोजगार लघुवित्तको यस्तो देखिया वित्तीय अवस्था
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा १६.९७ प्रतिशले बढेको हो । गत आवको...
मानुषी लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार, अधिकांश सूचक सकारात्मक
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार संस्थाको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको चैत मसान्तसम्ममा लघुवित्तले १ करोड ८६ लाख रुपैयाँ खुद नाफा...
खराब कर्जा बढेसँगै समता घरेलु लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी ४९% ले बृद्धि
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आज प्रकाशित चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा १८.७५ प्रतिशतले घटेको हो ।...
एनसीसी बैंकको लिलामी शेयरमा आजदेखि आवेदन खुल्यो, प्रतिकित्ता १३० रुपैयाँ
काठमाडौं । एनसीसी बैंक लिमिटेडले आज (वैशाख २१ गते) बाट १ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । उक्त लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । कम्पनीले सो शेयरको...
सूर्या लाइफको व्यतित बीमालेखको पुर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको पुर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै छुट प्रदान गर्ने जनाएको हो । ऊक्त कम्पनीबाट जारी भई विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क...
महिला लघुवित्तको नाफा ५५ प्रतिशतले बृद्धि, इपिएस ९० रुपैयाँ ४२ पैसा पुग्यो
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० करोड २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले चालु आज प्रकािशत गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा ५५.७० प्रतिशतले बृद्धि...
७३% लाभांश वितरण गरेको जीवन विकास लघुवित्तको नाफा ५७ करोड रुपैयाँ माथी, इपिएस कति ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा लघुवित्तले ५७ करोड ७५ लाख रुपैयाँ...
फैसला कार्यान्वयन रोक्ने उच्च अदालत पाटनको ‘गैरन्यायिक’ हस्तक्षेप, सगरमाथा इन्स्योरेन्सको मुद्दामा इजलाशको नियतमाथि शंका
काठमाडौं । उच्च अदालत पाटनले न्यायको प्राकृतिक सिद्धान्त विपरित फैसला कार्यान्वयनमा रोक्न गैरन्यायिक हस्तक्षेप गरिरहेको छ । सगरमाथा इन्योरेन्स कम्पनीले बीमितलाई तीन वर्ष पहिले नै दिनुपर्ने दावी भुक्तानी नदिई मुद्दा मामिलाको माध्यमबाट अल्झाउँदै आएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीलाई...
एनसीसी बैंक अवकाश कोषद्धारा संचित बचतको ७६% लाभांश वितरण
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड अन्तर्गतको अवकाश कोषद्धारा संचित बचतको लाभांश वितरण गरेको छ । एनसीसी बैंक अन्तर्गत रही राष्ट्र बैंक र नेपाल सरकार आन्तरिक राजश्व विभागबाट स्वीकृति लिई विगत १९ वर्षदेखि छुट्टै युनिटको रुपमा...
युनााइटेड इदिमर्दी हाइड्रोपावरको साधारण सभा जेठ १४ गते, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । युनाईटेड इदिमर्दी एण्ड आर. बि. हाइड्रोपावर लिमिटेडले १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख १९ गते बसेको संचालक समितिको बैठकले सभा जेठ जेठ १४ गते आभ्या क्लब, घारीपाटन पोखरा कास्कीमा बिहान ११ बजे बस्नेगरी...
२२ औं वर्षमा नेपाल लाइफ, अझै उत्कृष्ट बनाउने प्रतिबद्धता
काठमाडौं । २०५८ साल बैशाख २१ गते औपचारिक रुपमा स्थापना भएको नेपाल लाईफ इन्स्योरेन्स आजदेखि २२ औं वर्षमा प्रवेश गरेको छ । देशको सबैभन्दा ठूलो जीवन बीमा कम्पनीले आफ्नो स्थापनाको २२ औं बार्षिकोत्सवको अवसरमा अझै सरल जीवन बीमा सेवा...
एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७ औं वार्षिक साधारण सभा आज हुँदैछ । उक्त सभा अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे हुने भएको छ । सभाले ६ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको...
एनएमबी र सेञ्चुरी बैंकको ऋणपत्र आजदेखि बिक्री खुल्ला, कसको ब्याजदर कति ?
काठमाडौं । दुई कमर्सियल बैंकले आज (वैशाख २१ गते)देखि ऋणपत्र जारी गर्दैछन् । एनएमबी बैंक लिमिटेड र सेञ्चरी कमर्सियल बैंक लिमिटेडले आजदेखि ऋणत्र निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । एनएमबी बैंक एनएमबि बैंक लिमिटेडले आजदेखि पुनः उर्जा...
आइएमई जनरल इन्स्योरेन्सको अवतरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज (बैशाख २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख १२ गतेदेखि बैशाख २० गतेसम्म ९१ हजार १९५ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेकोमा २० गते बक्र...
नयाँ लाईसेन्स वितरण नगर्ने अध्यक्ष सिलवालको घोषणाले बीमा क्षेत्रमा तरंग
समाचार टिप्पणी पछिल्लो एक सातामा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले कुनै पनि नयाँ बीमा कम्पनीको लाईसेन्स वितरण नगर्ने घोषणा गरेका छन् । निर्वाचनको मुखमा माफियाहरुले सेटिङमा लाईसेन्स हात पार्न गरेको भगिरथ प्रयासलाई धुलिसात गर्दै अध्यक्ष सिलवालबाट आएको श्रृंखलाबद्ध...



















