नीति र मोडालिटीबिना नै पुजिबृद्धिको दवाव दिँदै बीमा समिति, कम्पनीहरु अन्योलमा

काठमाडौं । योजना र लक्ष्य प्राप्त गर्ने सही माडालिटी तयार नगरी हचुवाको भरमा पुँजि बृद्धिको कार्ययोजना पेश गर्न बीमा समितिले तोकेको मिति आज सकिदैछ । बीमा समितिले तोकेको म्याद सकिँदा सम्म धेरै कम्पनीहरुले पुँजि बृद्धिको योजना पेश गर्न सकेका...


नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिबीचको सम्बन्ध चिसियो, सिईओले माईक हुर्याउन खोजेपछि बिग्रियो सम्बन्ध !

काठमाडौं । सरकारी लगानीमा सञ्चालित नेपाल पुनर्बीमा कम्पनी र नियामक निकाय बीमा समिति बीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीको व्यवहारका कारण बीमा समितिसँगको सम्बन्ध बिग्रन पुगेको हो । गत चैत्रको अन्तिम साता...


आर्थिक अभावमा मेचीनगरका किसानहरु स्वास्थ्य बीमाबाट बञ्चित

झापा । स्वास्थ्य बीमालाई हरेक नेपालीको घरघर पुर्याउने उद्देश्यले सरकारले सुरु गरे तापनि लोपोन्मुख किसान समुदाय भने अझै आवद्ध हुनसकेको छैन । अर्थाभावका कारण किसान समुदायले स्वास्थ्य बीमामा आफूहरू आवद्ध हुन नसकेको जनाएका छन् । ज्याला, मजदुरी गरेर जीविकोपार्जन...


नेपाली उत्पादन बढाउने अवसर हो: उपाध्यक्ष पौडेल

चितवन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले अहिले आयात निरुत्साहित गरेर स्वदेशी उत्पादन बढाउने अवसर भएको बताएका छन् । नेपाल औषधि उत्पादक सङ्घले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनले सरकार विदेशी मुद्रा सञ्चिति बढाउन लागिरहेको समयमा स्वदेशी...


नौ महिनामाड २८ अर्ब बढीको सुन आयात

काठमाडौं । नेपालीहरुले कसरी अनुत्पादक क्षेत्रमा लगानी बढाएका छन् भन्ने कुरा चालु आवको नौ महिने तथ्याङ्क हेर्दा प्रष्ट हुन्छ । चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ ।...


मनमोहन अस्पतालमा टेष्टट्युव वेवी सेवा सुरु, बागमति प्रदेशका मुख्यमन्त्री पाण्डेले गरे उद्घाटन

काठमाडौं । राजधानीको स्वयम्भुमा रहेको मनमोहन अस्पतालमा आईभिएफ सेवा आजबाट सुरु गरिएको छ । निसन्तान दम्पत्तिहरुलाई लक्षित गरेर सुरु गरिएको आईभिएफ (टेष्ट ट्युव बेवी) सेवाको बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र नेपालकै पहिलो आईभिएफ सेवा सुरु गर्ने चिकित्सक...


बीमाले कसरी अनिश्चित जोखिम व्यवस्थापनको काम गर्छ ?

काठमाडौं । बीमालाई अर्को शब्दमा भन्दा जोखिम व्यवस्थापनको साधन भनिन्छ । बीमा भावि जीवनको अनिश्चित जोखिको रक्षावरण गर्ने माध्यम पनि हो । भविष्यमा आई पर्न सक्ने क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्था गर्नु जोखिम व्यवस्थापन हो ।...


विकास बैंकहरुको खुद नाफा १० प्रतिशतले बढ्यो, कुन बैंकको नाफा कति ?

काठमाडौं । विकास बैंकहरुले चालू आर्थिक वर्षको तेस्रौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । चैत मसान्तसम्म बैंकहरूले ५ अर्ब रुपैयाँ खुद नाफा गर्न सफल भएका छन् । गत वर्ष यसै समयमा बैंकहरूले ४ अर्ब ४९ करोड ९१ हजार...


नौ महिनामा ६९ प्रतिशतले बढ्यो निर्यात,सामान आयात १६२ देशबाट

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । विभागको तथ्याङ्कअनुसार नौ महिनामा...


राष्ट्र बैंकद्धारा सूचना चुहाएर एलसीमा कडाई, एकै महिनामा आयो सात अर्बको मोबाईल आयात

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको आर्थिक संकट मोचनका लागि एलसी बन्द गर्नुअघि सूचना चुहाएको आशंका गरिएकोछ । चैत्र महिनामा मात्रै तीन महिनालाई पुग्ने मोबाईलको एलसी खोलिएपछि यस्तो आशंका गरिएको हो । भन्सार विभागका अनुसार गत भदौंदेखि नै ओरालो...


मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाहरुको बस्तुस्थिती अध्ययन समितिले प्रतिवेदन बुझायो

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठलाई मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाहरुको बस्तुस्थिती अध्ययन समितिले आज अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ । मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाको अवस्था र उनीहरुको व्यवस्थापनका लागि गर्नु...


२१ बीमा कम्पनीले तयार पारे पुँजिवृद्धिको कार्ययोजना, मर्जर र हकप्रद विशेष प्राथमिक

काठमाडौं । बीमा समितिले दिएको एक महिना अवधिको क्यापिटल प्लानमा २१ कम्पनीहरुले योजना पेश गरेका छन् । गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक...


सिभिल क्यापिटलले ल्यायो अफर, निःशुल्क डिम्याट खाता खोल्न पाइने

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले आफ्नो ग्राहकको सेवा सुविधालाई मध्यनजर गर्दै अफर ल्याएको छ । क्यापिटलले अर्को सूचना नगरेसम्मका लागि २०७९ आसााढ मसान्तसम्म नयाँ डिम्याट खाता रजिस्ट्रेसन, पहिलो वर्षको नवीकरण शुल्कमा लाग्ने १५० रुपैयाँ निःशुल्क गरेको छ ।...


एनआइसी एशिया लघुवित्तको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजानिक, यस्तो देखियो प्रगति

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा स्थित कर्पोरेट कार्यालय रहेको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले यस आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्त क्षेत्रमा शाखा संजाल विस्तारमा पहिलो स्थान...


टोस्टमास्टर्स नेपालको पहिलो नेपाली भाषाको क्लब

काठमाडौ । नेपाली भाषाको पहिलो क्लब स्थापना गर्दै टोस्टमास्टर्स नेपालले एक ऐतिहासिक शुरुवात गरेको छ । टोस्टमास्टर्स नेपालको ५४ औँ क्लबको रुपमा वैशाख ६ गते मंगलबार नेपालमै पहिलो पटक नेपाली भाषाको सगरमाथा टोस्टमास्टर्स क्लबको स्थापना गरिएको हो । डिस्ट्रिक्ट...


वायूप्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔंं : मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायूप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार विद्युतीय सवारी साधन सम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले बायू प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताएका छन्...


इप्पान र एफक्यानद्धारा दोस्रो दिन बीमा समितिमा धर्ना

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघ र इप्पानले आज दोस्रो दिन पनि बीमा समितिको कार्यालयमा धर्ना दिएका छन् । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुका लागि जारी गरेको बिबादास्पद नन ट्यारिप विजनेस निर्देशिका बिरुद्ध स्वतन्त्र उर्जा उत्पादकहरुको...


सिन्धु विकास बैंक र युवा स्वरोजगार कोषबीच कर्जा लगानी सम्बन्धी सम्झौता

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेड र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच वैशाख ८ गते कर्जा लगानी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा युवा तथा साना ब्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक श्री विश्व मोहन अधिकारी तथा सिन्धु...


चितवनमा ३ दिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन सुरु

चितवन । चितवनमा ३ दिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । चितवन मेडिकल कलेज परिसरमा सुरु भएको सम्मेलन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डाक्टर हरिशचन्द्र न्यौपानेले उद्धघाटन गरेको थिए । सो अवसरमा बोल्दै उनले मेडिकल सिटिका...


ऊर्जामन्त्री भुसालसँग स्टोनियाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि इस्टोनियाका नवनियुक्त राजदूत केटरिन किभीले आज शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको उहाँहरूबीचको भेटमा आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको छ । भेटमा मन्त्री भुसालले दुई...