सबैको लघुवित्तद्धारा ग्राहकहरुलाई उन्नत बाख्रापालन तालिम प्रदान

काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहकहरुलाई तालिम प्रदान गरेको छ । संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई उन्नत बाख्रापालन तालिम प्रदान गरेको हो । संस्थाले चैत २१ गतेदेखि २३ गतेसम्म गुल्मीको गौंडाकोटमा गरेको ३ दिने तालिममा आफ्ना ३५ जना...


इन्स्योरेन्स इस्टिच्यूट नेपालको साधारणसभा सम्पन्न, संचालकमा विरेन्द्र वैदवार क्षेत्री र रमा दाहाल नियुक्त

काठमाडौं । इन्स्योरेन्स इस्टिच्यूट नेपालको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा नारायणचौर नक्सालस्थित ग्रिन लिभस रेष्टुरेन्टमा इन्स्टिच्यूटका अध्यक्ष राजुरमण पौडलको सभापतित्वमा सम्पन्न भएको हो । सभाले संचालक समितिको तर्फबाट अध्ययक्षबाट पेश हुने आर्थिक बर्ष ०७७र७८को बार्षिक प्रतिवेदन प्रस्ताव,...


योग्यता अनुसारको अवसर प्रदान गर्दै कुमारी जब

काठमाडौं । रोजगारी, पेशा, जागिर, काम– जे भने पनि यो हरेक शिक्षित÷अशिक्षित मानिसको लागि जिविकोपार्जन गर्ने माध्यम हो । यो अर्थमा हेर्दा रोजगारी एउटा आर्थिक गतिविधि हो, जस अन्तर्गत मानिसहरूले अरूका लागि काम गर्छन्र यसको सट्टामा पारिश्रमिक पाउँछन्, जुन...


एनसीसी बैंक र दराजबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड र दराज अनलाइन सपिङबिच छुट सम्बन्धी सम्झौता भएको छ । नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी समझदारी भएको हो । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान...


सिभिल लघुवित्तद्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले केन्द्र प्रमुख गोष्ठी र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले चैत्र २४ गते केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो...


श्रीलङ्कासँग तुलना गरेर नेपालको अर्थतन्त्रलाई आतङ्कित नबनाऔँ : अर्थमन्त्री शर्मा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज काठमाडौंमा आयोजना गरकोे ‘अर्थशास्त्र र वित्तसम्बन्धी राष्ट्रिय सम्मेलन’ सम्पन्न भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त सम्मेलनको उद्घाटन गरेका हुन् । सो अवसरमा अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थ, सवारी साधन र विलासिताका वस्तुको उच्च...


बैंक अफ काठमाण्डूको १ लाख ३१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ३१ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनीहरु निर्मल प्रधानले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन...


मेगा बैंकको सीईओ अनुपमा खुञ्जेलीद्धारा राजिनामा

काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले राजीनामा दिएकी छन् । ४ वर्ष कार्यकाल सकिन ५ दिन बाँकी हुदाँ अनुपमाले राजीनामा दिएकी हुन । अनुपमा मेगा बैंकको सीईओमा २०७४ चैत ३० गते नियुक्त भएकी थिइन् ।...


आरटीजीएस प्रणाली शनिबार पनि सुचारु रहने

काठमाडौं । नेपाल राष्ट्र बैंकले संचालनमा रहेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) शनिबार (चैत २६ गते) पनि सुचारु रहने भएको छ । शुक्रबार बैंकले एक सूचना प्रकाशित गर्दै शनिबार समेत आरटीजीएस प्रणाली सुचारु राख्न भनेको हो । केन्द्रिय बैंकले...


अर्थमन्त्री शर्मा गभर्नर अधिकारीप्रति असन्तुष्ट, राष्ट्र बैंकको अनुशासन भएन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेशनल कन्फरेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीप्रति असन्तुष्टी व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेशनल कन्फरेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ कार्यक्रममा प्रमुख अतिथि...


श्रीमतीको जन्मदिनमा ६ लाखको बीमा पोलिसी उपहार

काठमाडौं । श्रीमतीको जन्मदिनको उपलक्ष्यमा मालिका, ७ घिमिर निवासि बेद प्रसाद घिमिरेले श्रीमती मधु रेग्मि घिमिरेको जन्मदिनको उपलक्ष्यमा ६ लाख बराबरको सुरक्षा हुने गरि महालक्ष्मी लाइफ इन्सयोरेन्स जितपुर शाखाबाट बीमा पोलिसी उपहार दिएका छन् । घिमिरेले बिहिवार कपिलवस्तु शाखामा...


ज्योति विकास बैंकको नयाँ शाखा लहान र कटानीमा

काठमाडौं । ज्योति विकास बैंकले थप दुई शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले चैत २४ गते बिहिबार लहान र कटानीमा शाखा कार्यालयको शुभारम्भ गरेको हो । बैंकले लहान नगरपालिका वडा न ८ सिरहास्थित लहान शाखाको उद्घाटन लहान उद्योग...


चुक्ता पुँजी वृद्धिका लागि राष्ट्रिय बीमा कम्पनी र संस्थानको कार्यदल गठन, यस्तो छ तयारी

काठमाडौं । बीमा समितिले चुक्ता पुँजी वृद्धिको निर्णय गरेपछि सरकारी स्वामित्वका कम्पनी र संस्थान गृहकार्यमा जुटेका छन् । राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थान दुवै कम्पनीले पुँजी वृद्धिको योजना बनाउन समिति गठन गरेर आन्तरिक गृहकार्यमा जुटेका हुन् ।...


सिटिजन्स बैंक र पार्क सफारी रिसोर्टबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पार्क सफारी रिसोर्ट प्रालिबीछ छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका कार्डबाहक ग्राहकहरुलाई उक्त रिसोर्टमा १० प्रतिशत छुट दिने गरी समझदारी भएको हो । उक्त सम्झौता पश्चात बैंकका कार्डबाहकहरुले रिसोर्टका सबै सेवा...


एकल पुरुषलाई मासिक एक हजार भत्ता

काठमाडौं । तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी एक पुरुषलाई भत्ता दिन सुरु गरेको हो । गाउँपालिकाले सो क्षेत्रभित्रका ६० देखि ७० वर्ष उमेरका...


सुन तोलामा ५ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघ अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मुल्य...


छैटौं बार्षिक उत्सवका अवसरमा स्वास्थ्य बीमा बोर्डद्धारा एप उद्घाटन, अनलाइनबाटै नविकरण सुरूवात

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले छैटौं बार्षिक उत्सवको अवसरमा एचआइबी (हेल्थ इन्स्योरेन्स बोर्ड) नामक नयाँ एपको औपचारिक रुपमा उद्घाटन गरेको छ । भोलिबाट प्लेस्टोरबाट सजिलै डाउनलोड गर्न सकिने सो एपबाट बीमितले सजिलै आफ्नो स्वास्थ्य बीमा पोलिसीबारे जानकारी पाउन सक्नेछन्...


दक्षिणकाली नगरपालिकाको चाल्नाखेल वोसनमा केवलकार सञ्चालनमा आउने

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रालिले सो केवलकार सञ्चालन गर्ने भएको हो । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रालि.ले एक पत्रकार सम्मेलन गरी सो...


सूर्या लाइफ इन्स्योरेन्सको चितवन क्षेत्रका शाखाद्धारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चितवन क्षेत्रका शाखाले अभिकर्ता पुनर्तागजी तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सिइओ...


ग्लोबल आइएमई बैंकको ३ लाख २७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख २७ हजार ८२३ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी ऋषीराम ज्ञवालीको ४ हजार १२२ कित्ता, संजिव न्यौपानेको...