सुनको भाउ तोलामा २ सय रुपैयाँले घट्यो
काठमाडौं । सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९४ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ८००...
ग्लोबल आइएमई लघुवित्तको मुनाफा ५८ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले प्रथम त्रैमाससम्ममा २ करोड ६७ लाख ४६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ५८।१५ प्रतिशत ले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ६ करोड ३९ लाख...
ग्लोबल आइएमई बैंकको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” निष्काशन सम्झौता
काठमाडौ । ग्लोबल आइएमई बैंकको “ग्लोबल आइएमई डिबेन्चर २०८४÷८५” निष्काशन सम्झौता भएकोछ । “ग्लोबल आइएमई डिबेन्चर २०८४÷८५” ५ अर्ब बराबरको डिबेन्चर ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्नसन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको...
मिसेलिन टायरको नँया सोरुम विरगंजमा
मिसेलिन टायर ब्राण्डको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी अटोपार्टस प्रा. लि. ले उक्त ब्राण्डको नँया सोरुम विरगंजको बाईपास रोडमा स्थापना गरेको छ । “जय मा दुर्गा टायर हाउस“ नामक यस सोरुमको उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक यूवराज बुढाथोकीले एक कार्यक्रमबीच गर्नुभएको...
नेपाल पुनर्बीमा कम्पनी नवौं वर्षमा प्रवेश, अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट बनाउने प्रतिवद्धता
काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स कम्पनी आजबाट नवौं वर्षमा प्रवेश गरेको छ ।नेपाल सरकार मुख्य प्रबद्र्धक रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७१ साल कार्तिक २१ गते अर्थात आजकै दिनबाट औपचारिक शुभारम्भ गरिएको थियो । आठौं वर्ष...
यसकारण घट्यो एनआइसी एशिया लघुवित्तको नाफा
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको असोज...
मर्जरसम्बन्धि प्रस्तावसहित अजोड इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, यस्ता छन् अन्य एजेन्डाहरु
काडमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २० गते बसेको संचालक समितिको बैठकले सभा मंसिर ९ गते, शुक्रबार लैनचौर बैङ्क्वेट, काठमाडौँमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । सभाले कुनै उपयुक्त...
नेपाल पुनर्बीमा कम्पनीकाे नवाैं वार्षिकाेत्सवमा प्रभातफेरि
काठमाडाै । नेपाल पुनर्बीमा कम्पनीकाे नवाै वार्षिकाेत्सवकाे अवसरमा आज काठमाडाैमा प्रभातफेरिकाे आयाेजना गरिएकाे छ । नेपाल पुनर्बीमा कम्पनीकाे आयाेजनामा विभिन्न बीमा कम्पनीहरूका प्रतिनिधिहरू उपस्थितिमा प्रभातफेरि सम्पन्न भएकाे हाे । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा.रविन्द्र घिमिरे, सञ्चालक मदन पाेखरेल, सिइओ...
कुमारी बैंकको साधारण सभा आज, १२ प्रतिशत लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । कुमारी बैंक लिमिटेडको २२औं बार्षिक साधारण सभा आज (कात्तिक २१ गते) बस्दैछ । कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा कुमारी बैंक लिमिटेड, काठमाडौंमा बिहान ११ बस्नेछ । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम...
नयाँ बीमा ऐन स्वागत गर्न तयार हुनुस्, नियमावली बनाउन सहयोग गर्नुस्ः अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रका सबै सरोकारवाला निकायहरुलाई यही कार्तिक २२ गतेदेखि लागू हुने नयाँ बीमा ऐन कार्यान्वयन गर्न तयार रहन निर्देशन दिएका छन् । आज राजाधानी काठमाडौंमा नयाँ बीमा ऐन कार्यान्वयनको सन्दर्भमा आयोजित...
बैंकहरुद्धारा नियमविपरित असुलेको ब्याज फिर्ता गर्न ढिलाई, कार्वाही गर्न निगरानी गर्दै राष्ट्र बैंक
काठमाडौं । राष्ट्र बैंकले बैंकहरुद्धारा नियमविपरित असुलेको ब्याज फिर्ता गर्न ढिलाई गरेको छ। सुरुमा बैंक र ऋणीबीच सम्झौता गरेर ऋण प्रवाह गरेपछि कर्जाको अवधिभर (परिपक्वको अवधि) प्रिमियम (आधार दरमा थप गर्ने ब्याजदर) बढाउन नपाइने राष्ट्र बैंकको निर्देशन छ । उक्त...
विश्वव्यापी रुपमा पुनर्बीमा व्यवसाय संकटमा रहेको सिंगापुर सम्मेलनको निष्कर्ष
काठमाडौं । सिंगापुरमा हालै सम्पन्न भएको अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलनमा विश्व पुनर्बीमा व्यवसाय संकटमा परेको निष्कर्ष निकालिएको छ । सो सम्मेलनमा सहभागी भई नेपाल फर्केका नेपाल पुनर्बीमा कम्पनीका सिईओ तथा पोखरा विश्व विद्यालयका सह प्राध्यापक डा. रविन्द्र घिमिरेले अन्तर्राष्ट्रिय सम्मेलनमा...
पुनः मतदान गर्नुपर्ने अवस्था आउन दिन्नौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरि निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताउनुभएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र...
एनएमबि क्यापिटलको १ः१ हकप्रद शेयर र नगद लाभांश प्रस्ताव पारित
काठमाडौं । एनएमबि क्यापिटलले २१।०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कात्तिक १८ गते, शुक्रवार सम्पन्न भएको बाह्रौं वार्षिक साधारण सभाले उक्त प्रस्तावहरु पारित गरेको हो । सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८र०७९ सम्मको...
नेप्सेमा थप एक लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गरिमा विकास बैंक लिमिटेडको संस्थापक शेयर सूचीकृत भएको छ । बैंकको आज १ लाख ९ हजार ८११ कित्ता प्रोमोटर शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा...
आज ऋणपत्र तथा म्युचुअल फण्डको मूल्य घट्यो
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५ विन्द्ुमा कायम भएको छ । शेयरबजार उकालो लागेपनि केही कम्पनीहरुको शेयरमूल्य भने घट्न पुगेको छ । आज धेरैजसो म्युचुअल फण्ड तथा ऋणपत्रको...
पाँच लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५ विन्द्ुमा कायम भएको छ । आज शेयरबजारमा सातवटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । अधिकांश लघुवित्त संस्थाहरुको शेयरमुल्य आज बढेको छ...
नेप्से ४२ अंकले बढ्यो, माईक्रोफाइनान्सको उपसूचक बढोत्तरी
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ४२ अंकले बढ्दा १९६५।३६ को विन्दुमा कायम भएको छ ।आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको उपसूचक उकालो लागेको छ । म्युचुअल फण्ड आज ०।०५ प्रतिशतले घटेकोछ । आज सबैभन्दा धेरै माईक्रोफाइनान्सको उपसूचक...
नेष्डो समृद्ध लघुवित्तमा झुम्मिए लगानीकर्ता, यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५ विन्द्ुमा कायम भएको छ । नेप्से बढेसँगै आज शेयरबजारमा १ अर्ब ५४ करोडमाथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा...
सानिमा जिआईसी इन्स्योरेन्सलाई एकिकृत कारोबार गर्न बीमा समितिको सैद्धान्तिक स्वीकृती, छिट्टै खुल्दै शेयर कारोबार
काठमाडौं । बीमा समितिले सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीलाई एकिकृत कारोबार गर्न बीमा समितिले सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ ।सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्जरपछि निर्जीवन बीमा क्षेत्रमा दोस्रो कम्पनीको रुपमा मर्जर सफल गर्दै सानिमा जिआईसी इन्स्योरेन्सले एकीकृत कारोबार...





















