४६ अंकले घट्यो शेयरबजार, बीमा समूहको ह्वात्तै घट्दा २ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले मात्र घटेको नेप्से परिसूचक आज ४६.४६ अंकले घटेर २४५२.०६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर...


बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १४ प्रतिशतले बढ्यो, ३५ प्रतिशतमा पुग्यो बीमाको दायरा

काठमाडौं । बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन गत बर्षको तुलनामा १४ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिले प्रकाशन गरेको वित्तिय विवरणले यस्तो देखाएको हो । बीमा तथ्यांक अनुसार फागुन मसान्तसम्ममा बीमाको दायरा साढे आठ प्रतिशत भन्दा धरैले बढेको...


आरओआरको पीपीए पर्खिन भन्दा जलाशययुक्त आयोजनामा लगानी थाल्न उर्जामन्त्रीको आग्रह

काठमाडौ । निजी प्रवर्दकले प्रतिक्षा गरिरहेको जल प्रवाहमा आधारित (आरओआर) आयोजनाको विद्युत् खरिद विक्री संझौता गर्न तत्काल नपाउने देखिएको छ । सोमबार सम्पन्न हिमालयन हाईड्रोको जलविद्युत नीतिसम्बन्धी सत्रमा विशेष सम्बोधन गर्दैै ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुषालले यस्ता आयोजनाको...


राष्ट्र बैंकद्धारा सीडी रेसियो ९० प्रतिशतभित्र नल्याउने बैंकलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले असारसम्म कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभित्र नल्याउने बैंकलाई कारवाहीको प्रकृया अगाडि बढाउने भएको छ । २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी माझ राष्ट्र बैंकको बैंकले ऋण घटाएर वा बन्द गरेर भए पनि सीडी...


सिटिजन लाइफ इन्स्योरेन्स हेटौंडा शाखाद्धारा विद्यार्थीलाई ‘बीमा सचेतना कार्यक्रम’

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हेटौंडा शाखाले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आज हेटौंडा ११ नवलपुरमा रहेको त्रिभुवन माध्यमिक बिद्यालयमा रहेका ११ र १२ कक्षामा अध्यनरत ७० जना भन्दा बढी बिद्यार्थीहरुबीच बीमा सचेतना कार्यक्रम...


सप्तकोशी डेभलपमेन्ट बैंकको १ लाख ८९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएकोच छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ८९ हजार ५५१ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए...


प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षि गर्ने भोलि (चैत २३ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले चैत २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकोले चैत २३ गतेसम्म...


साधना लघुवित्तद्धारा कर्मचारी माग, एसइई उत्तिर्णलाई समेत अवसर

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रिय र शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारी मागेको हो । कम्पनीले बरिष्ठ अधिकृत/अधिकृत, सहायक अधिकृत, सुपरभाईजर/बरिष्ठ सहायक र सहायक प्रशिक्षार्थीमा कर्मचारी माग गरेको हो ।...


सुन तोलामा १ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सुन तोलामा १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला...


प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र बिक्री नभएपछि म्याद थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर चैत ३० गतेसम्म पुर्याइएको हो । तोकिएको समय भित्र उक्त ऋणपत्रमा मागभन्दा बढी आवेदन नपरेपछि म्याद थप गरेको...


समृद्धि फाइनान्सको अवतरित हकप्रद शेयर लिलामीमा आउने

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अवतरित शेयर लिलामी प्रक्रियामा खुल्ला गर्ने भएको छ । कम्पनीले फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गर्दा वितरण हुन नसकेको ८ लाख ६७ हजार ३३६ कित्ता संस्थापक शेयर र...


किसान लघुवित्तको अध्यक्षमा लोकराज शर्मा नियुक्त

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा लोकराज शर्मा सर्वसम्मत चयन भएका छन् । संस्थाको तत्कालिन अध्यक्ष सरिता उप्रेतीले सो पदबाट राजिनामा दिएकोमा कम्पनीको चैत २१ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । साथै...


आइसिएफसि फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याउन लागेको शेयरको प्रतिकित्ता मूल्य र शेयर संख्या भने खुलाएको छैन । कम्पनीको संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिले...


नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्न आज (चैत २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत २३ गतेदेखि २०७९ साल वैशाख १० गतेसम्म बुक क्लोज गरेको...


नेपाल लाइफको तत्कालिन सिईओ झाले बुझेका थिए एक करोड ७७ लाख रुपैयाँ तलब भत्ता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभाले तलब भत्ता समेत पारित भएको छ। कम्पनीको सभाले गत आर्थिक बर्षमा प्रमुख कार्यकारी अधिकृत कार्यकारी अधिकृत विवेक झालाई तलब भत्ता तथा सेवा सुविधा बापत एक...


आठ महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २५ अर्ब माथि, कुनले कति गरे ?

काठमाडौं । फागुन महिनासम्म जीवन बीमा कम्पनीहरुले २५ अर्ब ९१ करोड ४२ लाख ५४ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले ९२ अर्ब २० करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन...


तेस्रो चरणको हाइड्रो एक्स्पो सम्पन्न, विद्युत निर्यातको अनुमति निजी क्षेत्रलाई दिन इपानको माग

काठमाडौंं । राजधानीको भृकुटीमण्डपमा जारी तेस्रोे संस्करणको हिमालयन हाइड्रो एक्स्पो भव्यरुपमा सम्पन्न भएको छ । चैत्र १९ गते शनिबारदेखि सुरु भएको एक्स्पो २१ गते सोमबार सम्पन्न भएको हो । एक्स्पोले मुलुकको उर्जाक्षेत्रको विकास तथा विस्तारका लागि थप उर्जा प्रदान...


सबै प्रकारको कर्जा रोक्ने राष्ट्र बैंकको निर्णय, अत्यावश्यक वस्तुलाई ऋण पाईने

काठमाडौं । गहिरिदो आर्थिक संकटपछि नेपाल राष्ट्र बैंकले सबै प्रकारको कर्जा रोक्ने निर्णय गरेको छ । उक्त निर्णय कार्यान्वयन गर्न आज सबै बैंकहरुलाई निर्देशन दिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नयाँ व्यवस्था अनुसार अत्यावश्यक वस्तुका लागि भने कर्जा...


मुक्तिनाथ विकास बैंकद्धारा विद्यालयलाई २ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उक्तरदायित्व अन्तर्गत बिर्तामोड स्थित राउन्ड टेबल नेपाल प्रोजेकटलाई चमरधाप प्राथमिक विद्यालयको भौतिक पूर्वाधार निमार्ण गर्नका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । उक्त...


कामना सेवा विकास बैंकले क्रेडिट कार्डको शुभारम्भ

काठमाडौं । कामना सेवा विकास बैंकले क्रेडिट कार्डको सुरुवात गरेको छ । समयसापेक्ष ग्राहकको चाहनााअनुसार नवीनतम प्रविधिमार्फत सेवा प्रवाह गर्दै आएको बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुराउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो । उक्त क्रेडिट...