परम्परागत दललाई उछिन्दै रास्वपा सबैभन्दा ठूलो शक्ति: ११० सिटमा विजय, कांग्रेस र एमाले कति ?

काठमाडौं । २०८२ सालको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन देखिएको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित रूपमा सबैभन्दा ठूलो दलको रूपमा उदाउँदै राष्ट्रिय राजनीतिमा नयाँ शक्ति केन्द्रको रूपमा आफूलाई स्थापित गरेको हो...


आजदेखि हिमालय एअरलाइन्सले दुबई उडान सेवा पुनः सञ्चालन गर्ने

काठमाडौं । हिमालय एयरलाइन्सले दुबई गन्तव्यका लागि आफ्नो उडान सेवा पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। यसअघि अस्थायी रूपमा निलम्बन गरिएको उडान सेवा पुनः नियमित रूपमा सञ्चालनमा ल्याउन लागिएको एयरलाइन्सले जनाएको छ। एअरलाइन्स्का अनुसार काठमाडौँ–दुबई उडान सेवा मार्च ८,...


रास्वपाका उम्मेदवार ५ मतको झिनो अन्तरले विजयी

काठमाडौं । ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेल ५ मतको झिनो अन्तरले प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी) विश्वराज पोखरेल आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईंटेलसँग ५ मतको...


जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदन आज सरकारलाई बुझाइँदै

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको उक्त आयोगले आइतबार बिहान ११ बजे सरकारलाई प्रतिवेदन...


क्यान अध्यक्ष चन्दलाई हराउँदै बैतडीमा रास्वपाका हरि मोहन भण्डारी विजयी

काठमाडौं । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि मोहन भण्डारी विजयी भएका छन् । उनी २२ हजार १३४ मतसहित विजयी भएका हुन् । नेपाली कांग्रेसकानेता एवम् नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द १८ हजार १९४ मतसहित...


रविलाई प्रधानमन्त्री नबनाए सदनमा बबाल गर्ने हर्क साम्पाङको चेतावनी

काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित हुने लगभग निश्चित भएका हर्क साम्पाङले प्रधानमन्त्री रवि लामिछानेलाई नबनाए सदनमा बबाल गर्ने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबूकमा एक पोष्ट लेख्दै “जनताले चुनिहाले पछि अब सबैले स्वीकार्नै पर्छ तर...


बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज एकैदिन तोलामा तीन हजार ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको हो...


आज शेयर बजार बन्द रहने

काठमाडौँ । आज नारी दिवसका अवसरमा नेपाल स्टक बजार बन्द रहने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले सार्वजनिक बिदा परेकाले आज शेयर कारोबार नहुने जानकारी दिएका हुन्। निर्वाचनपछि लगातार बन्द रहेको बजार अब भने भोलिदेखि...


अमरेशलाई गगनको बधाई

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगनकुमार थापाले प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवार अमरेश कुमार सिंहलाई बधाई तथा शुभकामना दिएका छन् । मतगणनाको अन्तिम समयमा पराजित हुने निश्चित भएपछि उनले सिंहलाई बधाई दिएका हुन् । उनले मतदाताले...


पाल्पा–२ मा रास्वपाका माधवबहादुर थापा विजयी

काठमाडौं । पाल्पा क्षेत्र–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवबहादुर थापा निर्वाचित भएका छन् । २६ हजार ७३६ मत प्राप्त गरेर थापा निर्वाचित भएका हुन् । थापाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त...


श्रम संस्कृति पार्टीले खोल्यो खाता, २ स्थानमा अग्रता कायमै

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले अन्ततः खाता खोलेको छ। श्रम संस्कृति पार्टीका उम्मेदवार २१ वर्षीय आरेन राई खोटाङ क्षेत्र नम्बर १ मा विजयी भएका हुन्। खोटाङ–१ मा श्रम संस्कृति पार्टी (माटो चुनाव चिन्ह) का उम्मेदवार आरेन...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन २४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जस अनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, लोकल घिउ सिमी...


गगन थापा र विनोद चौधरी रास्वपाका उम्मेदवारसँग पराजित

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र कांग्रेसका नेता विनोदकुमार चौधरी रास्वपाका उम्मेदवारसँग भारी मतान्तरले हार बेहोरेका छन्। काठमाडौं क्षेत्र नम्बर ४ छोडेर सर्लाही क्षेत्र नम्बर ४ मा रास्पवाका अमरेशकुमार सिंहसँग लड्न पुगेका गगन थापाले हार बेहोरेका हुन्...


९९ सिट जितिसकेको रास्वपा २६ सिटमा अगाडि, अन्य दलको अवस्था कस्तो?

काठमाडौं । प्रतिनिधिसभा सदस्यको पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाइ बहुमततर्फ लम्किरहेको देखिएको छ। हालसम्म ९९ सिट जितिसकेको रास्पवा २६ सिटमा अग्रता कायम गरिरहेको छ भने १४ सिट जितिसकेको नेपाली कांग्रेस २ सिटमा अग्रता कायम गरेको छ।...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फागुन २४ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीददर १४६.४९ रुपैयाँ र बिक्रीदर १४७.०९ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर १०२.७३ रुपैयाँ र...


जेनजी आन्दोलनको जाँचबुझ प्रतिवेदन सरकारलाई बुझाउने तयारी

काठमाडौं ।भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले प्रतिवेदनलाई अन्तिम रूप दिएको छ । जाँचबुझ आयोगले प्रतिवेदनको रुजु गर्ने कार्य गइरहेकाले भोलिसम्म सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको जानकारी दिएको छ...


प्रधानमन्त्री बनेपछि गर्ने कामको सूचि तयार पार्दै बालेन, पक्राउ पर्ने सूचिमा को को ?

काठमाडौं । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको मत परिणामहरु आउने क्रम जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई बहुमत नजिक पुग्ने देखिएको छ । मत गणना जारी रहँदा आगामी साताको शुक्रबारसम्ममा काठमाडौं महानगरपालिकाका पूर्व...


दुई तिहाई जीत नजिकै रास्वपा, ३५ स्थानमा बिजयी ८४ स्थानमा अग्रता (अपडेटसहित)

काठमाडौं । भ्रष्टाचारको अन्त्य, आर्थिक समृद्धि र सुशासनको नारा लिएर निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभामा दुई तिहाई नजिक पुगेको छ । समानुपातिकमा समेत अत्याधिक मत खसेका कारण हालसम्मको मतगणनाको नतिजा अनुसार घण्टी चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी...


मादलको अभेद्य भक्तपुर १ मा सिटिजन लाइफका एजेन्सी म्यानेजर रुकेश रञ्जितले घण्टीबाट निकाले जीत

काठमाडौं । भक्तपुर क्षेत्र नं १ नेपाल मजदुर किसान पार्टीको गढ क्षेत्र मानिन्छ । विगत ३४ बर्षदेखि उक्त क्षेत्रमा मादल चिन्ह बाहेक अन्य पार्टीका चिन्हले चुनाव जित्न सकेका छैनन् । सो पार्टीका प्रभावशाली नेता नारायणमान बिजुक्छेको क्षेत्रमा यस पटकको...


महोत्तरी–३ मा रास्वपाका झाको अग्रता कायम

काठमाडौं । महोत्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम गरेको छ । यस निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार उज्जवलकुमार झाले ५८४ मतसहित लिड गरिरहेका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार राम आधार कापरले ११४ मत पाएर दोस्रोमा छन् भने नेपाली...