यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २१ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५०.८८ रुपैयाँ र बिक्रीमूल्य १५१.४८ रुपैयाँ तोकिएको छ। त्यसैगरी १० जापानिज येनको खरीददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६८...


काजकिरिया सकिने अघिल्लो दिन जीवितै भेटिइन चण्डिका श्रेष्ठ, एक चिनियाँ नागरिक पनि सकुशल

काठमाडौं । उद्धार कार्य जारी रहँदा रसुवा भोटेकोशीमा बाढी गएको ११ औं दिन बेत्रावतीबाट चण्डिका श्रेष्ठको आज जीवितै उद्धार गरिएको छ । उनको परिवारको कुशको शव बनाएर दाहसंस्कार गरी काजकिरिया जारी राखेकै बखत आज उनलाई सकुशल भेटिएको हो ।...


कृष्णभिरको पहिरोमा २०० मिटर ट्रयाक ब्रेक-थ्रू, पृथ्वीराजमार्ग छिट्टै खुल्ने

काठमाडौं । पहिरोका कारण सडक अबरुद्ध भएको कृष्णभिर पहिरोमा वैकल्पिक ट्रयाक खोल्ने कार्यमा सम्पन्न भएको छ । आज केहीबेर अघि २०० मिटर लामो ट्रयाक खोल्न कार्यमा ब्रेक-थ्रू गरिएको हो । सडक विभाग स्रोतका अनुसार आज साविक कृष्णभिर भन्दा केही...


१३४४ जनाको शव भेटियो, ४८९८ जना अझै बेपत्ता

काठमाडौं । यही भदौं १० गते रसुवास्थित भोटेकोशीमा आएको बिनाशकारी बाढीले बगाएहरु मध्ये १३४४ जनाको शव भेटिएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाँकी चार हजार ८९८ जना भने अझै बेपत्ता छन् । विहानै ८ः४५ बजे रसुवागढी...


एफडीआईका कम्पनीको वैदेशिक ऋण ७५ अर्ब नाघ्यो, जलविद्युतमा मात्रै ५२ अर्ब

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मार्फत सञ्चालनमा रहेका उद्योग तथा कम्पनीहरूको वैदेशिक ऋण दायित्व उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस्ता कम्पनीको वैदेशिक स्रोतबाट लिएको कुल ऋण ७५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। राष्ट्र...


एनसेलका सीईओ फोलेले किन दिए राजीनामा ?

काठमाडौं । नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले जिम्मेवारी सम्हालेको एक वर्ष नपुग्दै पदबाट राजीनामा दिएका छन् । उनको अप्रत्याशित बहिर्गमनले नेपालमा वैदेशिक लगानी र ठूला बहुराष्ट्रिय कम्पनीले भोगिरहेको नियामकीय तथा व्यावसायिक...


नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा जनकराज कालाखेती

काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी नायब महाप्रबन्धक जनकराज कालाखेतीले पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार कालाखेतीलाई अर्को व्यवस्था नभएसम्मका लागि निगमको निमित्त महाप्रबन्धक तोकेको हो । मन्त्रालयको प्रशासन शाखाले भदौ १९ गते...


रसुवा–भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा खोज्न समिति गठन

काठमाडौँ । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न सरकारले उपयुक्त जग्गा पहिचानका लागि समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा...


पहिरोले दार्चुलाको चौलानी नदी आंशिक थुनियो, बाढीको जोखिम

काठमाडौँ । दार्चुलाको अपिहिमाल गाउँपालिका–२ भट्टार क्षेत्रमा पहिरो खस्दा चौलानी नदी थुनिएको छ। माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएपछि नदीको बहाव प्रभावित भएको हो। जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै पहिरो खस्ने क्रम जारी रहेकाले...


गरिमा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ६ अर्ब दुई करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँको करसहित १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।...


कोरला नाकाबाट आएको सामान अब चोभारमै जाँचपास

काठमाडौं । मुस्ताङको कोरला नाकाबाट भित्रिने मालसामान अब काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा लगेर जाँचपास गर्न सकिने भएको छ । भन्सार विभागले मुस्ताङको नेचुङ भन्सार कार्यालय हुँदै पैठारी हुने वस्तु चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपास गर्न चाहने पैठारीकर्ताका लागि...


राहत दिँदाको फोटो खिचेर बालबालिकाको पहिचान नखुलाउनूः नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले बालबालिकाको उद्धार, राहत तथा सहयोगका क्रममा खिचिएका तस्बिर, भिडियो तथा व्यक्तिगत विवरण सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह गरेको छ। सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा बालबालिकाको पहिचान खुल्ने सामग्री सार्वजनिक भइरहेको विषयमा प्रहरीले गम्भीर चासो व्यक्त गर्दै...


निर्जीवन बीमाको मुख्य आधार मोटर र सम्पत्ति: साउनमा २ अर्ब ८८ करोडको ब्यवसाय, कुनको कति?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा मोटर बीमा र  सम्पत्ति बीमाले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । निर्जीवन बीमा व्यवसाय विभिन्न क्षेत्रमा फैलिएको भए पनि सवारीसाधनको बढ्दो प्रयोग तथा सवारीसाधनको अनिवार्य बीमा गर्नुपर्ने सरकारी नीति र सम्पत्तिको बीमा गर्नेहरु...


नेशनल लाइफका सञ्चालकद्वय सरस्वती अधिकारी र कुशल मल्ली बाहिरिए

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट दुईजना सञ्चालक बाहिरिएका छन्। सञ्चालक समितिबाट कुशल मल्ली र सरस्वती अधिकारी बाहिरिएका हुन्। कम्पनीको संस्थापक शेयरधनी समूह तर्फको सञ्चालक कुशल मल्लीले आफ्नो व्यक्तिगत कारण देखाएर भदौ १५ गते राजीनामा बुझाएकोमा कम्पनीको भदौ...


विद्यालयमै शिक्षकको गोली हानी हत्या, भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौँ । संखुवासभा मकालु गाउँपालिका ०१ स्थित शिक्षक माथि भरुवा बन्दुक प्रहार हुँदा मृत अवस्थामा फेला परेका छन् । बिहिबार करिब ७ः०० बजे मकालु गाउँपालिका –०१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा जिल्ला संखुवासभा सिलिचोङ गाउँपालिका –०५ याफु घर भई सोही...


दुई जनाको जीवित उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको भने शव फेला

काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत संरचनामा खोजी गर्ने क्रममा एक व्यक्तिको शव फेला परेको छ। यसअघि सोही सुरुङबाट दुई जनालाई सकुशल बाहिर निकालिएको थियो। सुरक्षाकर्मीले सुरुङभित्रबाट शव बाहिर ल्याएका हुन्। मृतकको परिचय भने खुल्न बाँकी रहेको...


सरकारको राहत प्याकेजः रसुवा बाढी पीडित बीमितले ५० प्रतिशतसम्म अग्रिम बीमा दाबी भुक्तानी पाउने

काठमाडौं । सरकारले रसुवा बाढी प्रभावित बीमितलाई बीमा दाबीको प्रारम्भिक मूल्याङ्कनका आधारमा अग्रिम भुक्तानी उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘रसुवा बाढी पुनरुत्थान प्याकेज’ मार्फत यस्तो व्यवस्था गरिएको हो । मन्त्रालयका अनुसार बाढीबाट भएको...


स्रोत नखुलेको १३ लाख ९२ हजार रुपैयाँसहित सिराहामा एकजना पक्राउ

काठमाडौँ ।  सिराहामा स्रोत नखुलेको १३ लाख ९२ हजार ४ सय रुपैयाँसहित एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सिराहा नगरपालिका–७ स्थित हेमनारायण चोकनजिकबाट बिहीबार साँझ सिराहा नगरपालिका–२ का करिब ३५ वर्षीय जितेन्द्र महासेठ पक्राउ परेका हुन्।...


सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापति नियुक्त भएका छन्। बैंकले सिजापतिलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो। यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा आबद्ध रहेका सिजापतिसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव...


बालेन्द्र शाह र अस्ट्रेलियाली समकक्षीबिच फोनवार्ता

काठमाडौँ । बालेन्द्र शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबिच आज टेलिफोन वार्ता भएको छ। बिहान १० बजे भएको टेलिफोन वार्तामा शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका वेला अस्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्त्वपूर्ण रहेको बताए। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै...