साउनमा लघु निर्जीवन बीमकले गरे ७ करोड ३१ लाख बीमाशुल्क संकलन
काठमाडौं । हाल सञ्चालनमा रहेको चारवटा लघु निर्जीवन बीमा कम्पनीहरूले साउन महीनामा मात्रै ७ करोड ३१ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यी कम्पनीहरुले २५ हजार ८ वटा बीमा पोलिसी जारी...
कमर्सियल भेहिकल बजारमा आक्रामक आइएमई मोटर्स, वर्षदिनमा साढे ३ अर्बको व्यापार
काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५० करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीको सञ्चालन आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ७.३२ प्रतिशत अर्थात् २३ करोड ९० लाख...
दसैँ–तिहारका लागि २५ हजार टन चिनी ल्याउन सरकारी संस्थानलाई अनुमति
काठमाडौँ । सरकारले दसैँ–तिहारलाई लक्षित गर्दै २५ हजार टन चिनी आयात गर्न साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्वीकृति दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै संस्थानलाई १ प्रतिशत भन्सार शुल्कमा चिनी आयात गर्न अनुमति...
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग
काठमाडौं । लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बाढीका कारण...
महालक्ष्मी विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले गत भदौ १० गते भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुर्नस्थपना कार्यमा सहयोग पुर्याउने उद्धेश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख सहयोग गरेको छ । उक्त भीषण...
रिद्धि सिद्धि र सौर्य सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
काठमाडौँ। रिद्धि सिद्धि सिमेन्ट र सौर्य सिमेन्टले भोटेकोसी बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्। रिद्धि सिद्धि सिमेन्टले ५१ लाख रुपैयाँ र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ...
एनसेलका सीईओ माइकल फोलेले दिए राजीनामा
काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले राजीनामा दिएका छन्। २०८२ कात्तिक १५ गतेदेखि एनसेलको सीईओको जिम्मेवारी सम्हाल्दै आएका फोलेले दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको हो। फोलेको राजीनामा स्वीकृत गर्दै एनसेल सञ्चालक समितिले भदौ ९ गतेदेखि...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १०...
भोटेकोसी बाढीपीडितका लागि नेशनल लघुवित्तको ७० लाख सहयोग
काठमाडौँ। नेशनल लघुवित्त वित्तीय संस्थाले भोटेकोसी बाढीपीडितको उद्धार तथा राहतका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । बिहीबार संस्थाका सञ्चालकद्वय प्रदीपकुमार रेग्मी र नरेन्द्रप्रसाद छद्कुली तथा प्रमुख...
रसुवा बाढीको १० दिनपछि दुई जनाको जीवितै उद्धार, को हुन् उनीहरू ?
काठमाडौं । रसुवा बाढीमा परेर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुईजनाको उद्धार गरिएको छ । दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुईजनाको...
सुरुङबाट अर्का एकजनाको पनि जीवितै उद्धार
काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको भीषण बाढीका कारण त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्र फसेका अर्का एकजनाको पनि जीवितै उद्धार भएको छ। केही समय अघि एकजनाको जीवितै उद्धार गरिएको थियो भने योसँगै उक्त सुरुङबाट जीवितै उद्धार हुनेको संख्या...
१५ प्रतिशत लाभांश पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारणसभा, बूक क्लोज कहिले?
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ३२औँ वार्षिक साधारणसभा असोज १४ गते बोलाएको छ। बैंक सञ्चालक समितिको भदौ १८ गते बसेको ४०३औँ बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो। बैंकका अनुसार साधारणसभा काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजे सुरु हुनेछ।...
त्रिशूली–३ ए जलविद्युतको सुरुङमा १० दिनदेखि फसेका एकजनाको जीवितै उद्धार
काठमाडौं । नुवाकोटको त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा १० दिनदेखि फसेका एकजना व्यक्तिको जीवितै उद्धार गरिएको छ। उक्त हाइड्रोपावरको सुरुङभित्र कैयौं मानिसहरू फसेको र जीवितै हुनसक्ने ठानिएपछि उद्धार कार्य तीव्र बनाइएको थियो। सोही क्रममा सुरुङ भित्रबाट मानिसको आवाज आएपछि...
लाभांश वितरण र सञ्चालक निर्वाचनको प्रस्ताव सहित सानिमा बैंकले बोलायो साधारणसभा
काठमाडौं । सानिमा बैंक लिमिटेडको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले असोज १२ गते सोमबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे २२औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०८३ असार मसान्तसम्म कायम...
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २९० पुग्यो
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १ हजार २९० जनाले ज्यान गुमाएका छन्। प्रहरीका अनुसार आज भदौ १९ गते बिहानसम्म उक्त संख्यामा शव फेला परेको हो। ज्यान गुमाउनेमध्ये ५३२ जनाको आंशिक अंग,...
आज कृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा
काठमाडौं । हिन्दु धर्मावलम्बीको एक प्रमुख पर्व कृष्ण जन्माष्टमी आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना, व्रत तथा विभिन्न धार्मिक कार्यक्रम गरी मनाइँदैछ । भगवान् विष्णुको आठौं अवतारका रूपमा मानिने श्रीकृष्णको जन्मोत्सवका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।...
हिमालयन रिइन्स्योरेन्सको रकम दुरुपयोग प्रकरणः अमित मोर थुनामा, तीन जना धरौटीमा रिहा
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको कोष दुरुपयोग गरी शेयर कारोबारमा लगानी गरेको आरोपमा दायर सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले एक जना प्रतिवादीलाई थुनामा पठाउने आदेश दिएको छ भने तीन जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद...
यस्तो आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १९ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५०.८८ रुपैयाँ र बिक्रीमूल्य १५१.४८ रुपैयाँ कायम भएको छ। त्यसैगरी यसदिन १० जापानिय येनको खरीददर ९.६५ रुपैयाँ र...
१० दिनसम्म हाइड्रोपावरको सुरुङभित्र फसेका जीवितै, उद्धार कार्य तीव्र
काठमाडौं । रसुवाको भोटेकोशी हुँदै नुवाकोटको त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्रिशूली–३ए जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरू १० दिनसम्म पनि जीवितै रहेको पाइएको छ। उक्त जलविद्युत आयोजनाको सुरुङभित्र कैयौं व्यक्तिहरू फसेको र जीवितै हुनसक्ने ठानिएका कारण उद्धार टोलीले लगातार...
आरएसटिसिए इन्भेष्टमेण्ट फण्डले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिने
काठमाडौं । आरएसटिसिए इन्भेष्टमेण्ट फण्ड लिमिटेडले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउने प्रस्ताव पारितका लागि आफ्नो चौथो वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले असोज १२ गते सोमबार धुलिखेलको दुसित थानी हिमालयन रिसोर्टमा बिहान ८...




















