आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ को विन्दुमा कायम भएको छ। यस दिन ९२ लाख ८५ हजार ६३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ४३ लाख ४९ हजार रुपैयाँ बराबरको...


शेयर बजारमा फर्किँदै सकारात्मक संकेत, सरकारको सुधार प्याकेजले जगाउँदैछ नयाँ आशा

काठमाडौँ । शेयर बजारमा लगातार चौथो दिन सुधार देखिएको छ । बजारमा झिनो अंकको वृद्धि भए पनि पछिल्ला दिनको निरन्तर सुधारले लगानीकर्तामा केही सकारात्मक संकेत देखाएको छ । यद्यपि कारोबार रकममा अपेक्षित उत्साह नफर्किएकाले लगानीकर्ताहरू अझै पनि ‘पर्ख र...


१२१ जना सुरुङमै फसेको देखियो, खोजी रोकिँदैन: नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित ११ वटा जलविद्युत् आयोजनाका सुरुङभित्र करिब १२१ जना मात्रै फसेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका एक अधिकारीले परियोजनासँग सम्बन्धित...


बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, पहिलो चरणमा पुनरुत्थानका लागि कुन बिषय प्राथमिकतामा ?

काठमाडौं । सरकारले बाढी तथा विपदबाट प्रभावित व्यवसायको पुनःस्थापना र सञ्चालनलाई सहज बनाउन बीमा दाबी भुक्तानी प्रक्रियामा विशेष सहजीकरण गर्ने भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको Business Recovery Plan––पहिलो चरण’ मा बीमा दाबी तथा क्षतिपूर्तिलाई प्राथमिकतामा राख्दै प्रभावित व्यवसायीलाई...


डल्ले खुर्सानीमा भेटियो अत्यधिक विषादी

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा मानव स्वास्थ्यका लागि जोखिमपूर्ण मानिने विषादीको मात्रा उच्च पाइएको छ । केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई, कालीमाटीले गरेको परीक्षणमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट कालीमाटी ल्याइएको डल्ले...


नापी कार्यालय कलंकीका दुई कर्मचारीले घुस खाएको पुष्टि, अख्तियारले चलायो मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीमा कार्यरत दुई कर्मचारीविरुद्ध घुस खाएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। अख्तियारका अनुसार तत्कालीन समयमा नापी कार्यालय कलंकीमा सर्भेक्षक पदमा कार्यरत अमित कुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल...


कुमारी बैंक पीसीएएफमा आबद्ध, वित्तीय गतिविधिबाट हुने कार्बन उत्सर्जन मापन गर्ने

काठमाडौं । कुमारी बैंक लिमिटेड पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) मा आबद्ध भएको छ । बैंकले पीसीएएफको सदस्य बनेसँगै जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्नो वित्तीय गतिविधिसँग सम्बन्धित हरितगृह ग्यास उत्सर्जनको मापन र व्यवस्थापनमा थप पारदर्शिता कायम गर्ने...


नेपालमै पहिलोपटक १०० प्रतिशत भर्चुअल साइबर सेक्युरिटी इन्टर्नशिप ल्याउँदै वन कभर

काठमाडौं । साइबर सुरक्षा क्षेत्रमा बढ्दो जनशक्तिको आवश्यकता र युवाको रुचिलाई लक्षित गर्दै काठमाडौंस्थित साइबर सेक्युरिटी फर्म वन कभर प्रालिले नेपालमै पहिलोपटक १०० प्रतिशत भर्चुअल ‘साइबर सेक्युरिटी इन्टर्नशिप’ कार्यक्रम सार्वजनिक गरेको छ। किताबी ज्ञानलाई व्यावहारिक सीपसँग जोड्ने उद्देश्यले ल्याइएको...


निर्माण क्षेत्रमा बैंकको लगानी वर्षदिनमै ३४ अर्बले बढ्यो, ७ बैंकले दिए १५ अर्ब बढी ऋण

काठमाडौँ । वाणिज्य बैंकहरूले निर्माण क्षेत्रमा गर्ने कर्जा लगानीमा उल्लेख्य वृद्धि गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म २० वाणिज्य बैंकले निर्माण क्षेत्रमा २ खर्ब ३८ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेका छन्। यो...


भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशकोे भोटेकोशी नदीमा मिति गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, उपचार तथा राहतको उद्देश्यले आर्थिक सहयोग गरेको छ। बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग...


ग्यासको हाहाकारमा काठमाडौं, निभ्न थाले चुलो : सरकारको आपूर्ति संयन्त्र कहाँ चुक्यो ?

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि काठमाडौं भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग आठ दिनदेखि अवरुद्ध छ । धादिङको कृष्णभीरमा पहिरो खसेर सडक ठप्प भएपछि राजधानीको आपूर्ति प्रणाली अस्तव्यस्त बन्न थालेको छ । तर...


कोशी प्रदेशमा बीमा क्षेत्रका आपराधिक गतिविधि रोक्न प्रहरी र प्राधिकरणबीच छलफल

काठमाडौं । मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कवित कटुवाल र नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख राजेन्द्र महर्जनबीच बीमा क्षेत्रमा हुन सक्ने आपराधिक तथा अनियमित गतिविधिको रोकथाम र नियन्त्रणका विषयमा छलफल भएको छ । छलफलका...


भोटेकोशी बाढीको क्षतिमा खुसी व्यक्त गर्दै पीडितलाई अपमान गर्ने एकजना पक्राउ

काठमाडौं । गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीप्रति खुसी व्यक्त गर्दै बाढी पीडितलाई अपमान गरी भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ७ स्थायी वतन भई हाल...


रसुवागढी नाका बन्द भएपछि कोरला नाकामा बढ्यो चहलपहल, भन्सार–क्वारेन्टाइनमा थपिँदै कर्मचारी

काठमाडौँ । रसुवागढी–केरुङ नाका बन्द भएपछि वैकल्पिक व्यापारिक मार्गका रूपमा विकसित हुँदै गएको मुस्ताङको कोरला नाकामा भन्सार तथा क्वारेन्टाइन कार्यालयलाई सक्रिय बनाउन कर्मचारी थपिने भएको छ। लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका लागि भन्सार विभागले छ जना कर्मचारी काजमा...


रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

ठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन संवादका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशीमा आएको भीषण बाढीबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल...


रिलायबल नेपाल लाइफ आईबीआरडी शाखाको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुदूरपश्चिम प्रदेशअन्तर्गत आईबीआरडी शाखाले अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम आयोजना गरेको छ। बीमा व्यवसायमा उत्कृष्ट योगदान पुर्‍याउँदै आएका अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान तथा प्रोत्साहन गर्दै उनीहरूको व्यावसायिक क्षमता, उत्साह र कार्यसम्पादनलाई...


सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १०...


ऋण नतिरेकाहरू सहकारी संस्थाको सञ्चालक समिति उम्मेदवार बन्न नपाउने

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ऋण नतिरेकालाई सहकारी संस्थाका सञ्चालकको उम्मेदवारी बन्न नपाउने निर्णय गरेको छ। प्राधिकरणको २९औं बैठकले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालनसम्बन्धी नियामकीय मापदण्ड, २०८२ को परिच्छेद ३ को बुँदा नम्बर १.४...


अब पुरानो लघुवित्त नीति चल्दैन, संशोधन गर्ने बेला आयो: उपाध्यक्ष भट्ट

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले लघुवित्तसम्बन्धी विद्यमान नीति संशोधन गर्ने बेला आएको बताएका छन् । पछिल्लो समय लघुवित्त क्षेत्रको स्थायित्वमै प्रश्न उठ्न थालेकाले पुरानो नीति संशोधन गर्दै अघि बढ्नुपर्ने उनले बताएका हुन् । आइतबार डा....


हिमालयन लाइफ बगर शाखाको अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको बगर शाखाको आयोजनामा एक दिवसीय जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न भएको छ। पोखरा–८, न्युरोडस्थित होटल रोयल प्यालेसको सभाहलमा आयोजित तालिममा बगर शाखाबाट प्रतिनिधित्व गर्ने ७० जनाभन्दा बढी अभिकर्ताको सहभागिता रहेको थियो। करिब...