नेपाल लाइफको लाभांश बीमा समितिबाट स्वीकृत

काठमाडौं । नेपाल लाइफको लाभांश प्रस्तावलाई बीमा समितिले स्वीकृती दिएको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रस्ताव गरेको लाभांश प्रस्तावलाई बीमा समितिले स्वीकृत दिएको हो । कम्पनीले १४ प्रतिशत बोनस शेयर र बोनस शेयरमा...


सात महिनामा सहुलियत कर्जा लिनेको संख्या दुई हजार माथि पुग्यो

काठमाडौं । चालु आर्थिक बर्षको सात महिनामा सहुलियत कर्जा लिनेको संख्या दुई हजार भन्दा बढी रहेका छन् । ब्याज अनुदानको सहुलियत कर्जा १ करोडभन्दा धेरै लिनेको संख्या माघसम्म २ हजार ५५ पुगेका हुन् । बैंक तथा वित्तीय संस्था र...


ग्रामीण विकास लघुवित्तको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौ वार्षिक साधारण सभा आज (फागुन २८ गते) बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन...


बैंक तथा वित्तीय संस्थालाई मात्र बिक्रि गर्ने बैंकरको क्षतिपूर्ती बीमालेखका यस्ता छन् बिशेषताहरु

काठमाडौं । बीमालेखमा उल्लेख गरिएको बीमाको शर्त, शन्देज, ब्यवस्था, अपवाद, सम्पुष्टि तथा अन्य बिषयको अधीनमा रही बीमकले बीमितलाई अनसूचीमा उल्लेखित कुनै धन द्रब्य वा धितोको रुपमा राखिएको सुरक्षणको अनुसूचीमा उल्लेखित बीमा गरिएको समयावधि भित्र वा नबीकरण भै कायम रहेको...


नेपालपे क्यूआर केही बैंक वित्तीय संस्थाहरुको सहकार्यमा पूर्ण रुपमा सञ्चालनमा

काठमाडौं । नेपाल–क्यूआर स्ट्यान्डर्डअनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर केही बैंक वित्तीय संस्थाहरुको सहकार्यमा पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ। नेपालपे क्यूआरको औपचारिक थालनीको घोषणा आज एनसीएचएलले केही बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकसँगको संयुक्त प्रेस...


शनिबार पनि आरटीजीएस प्रणाली सूचारु रहने

काठमाडौं । भोलि शनिबार (फागुन २८ गते) समेत आरटिजिएस प्रणाली सुचारु रहने नेपाल राष्ट्र बैंकले जानकारी गराएको छ । विकास ऋणपत्र २०८७ “क” र बैंदेशिक रोजगार बचतपत्र २०७९ “ख” को ब्याज भुक्तानीको लागि भोलि बिहान १० बजेदेखि १२ बजेसम्म...


कामना सेवा विकास बैंकद्धारा नेपाल पे क्युआरको सुरुवात

काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल पे क्युआरको सुरुवात गरेको छ । बैंकले आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई क्युआर पेमेन्ट मार्फत भुक्तानी प्राप्त गर्न सहज हुने गरी उक्त सेवाको सुरुवात गरेको हो । नेपाल पे क्युआर, नेपाल राष्ट्र बैंकले...


नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा आइतबार बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३ औं वार्षिक साधारण सभा आइतबार (फागुन २९ गते) बस्दैछ । सभा नेशनल लाइफको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजेका लागि बोलाएको हो । उक्त सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट...


सानिमा बैकको मोबाइल बैंकिङबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी हुने

काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङ एप सानिमा सजिलो ई बैकिङमा सफलतापूर्वक नेपाल पे क्युआर समायोजन गरेको छ । सजिलो इबैकिङ प्रयोगकर्ताहरुले अब नेपाल पे क्युआर बाट सजिलै क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बैंकले नेपाल पे...


जाल्पा सामुदायिक लघुवित्त नेपाल स्टक एक्सचेन्जमा सूचिकृत

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर धितोपत्रको दोश्रोे बजार नेपाल स्टक एक्सचेन्जमा सूचिकरण गर्नका लागि आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको छ । सम्झौतापत्रमा जाल्पा सामुदायिक लघुवित्तको तर्फबाट बीर...


हुलास स्टिल इन्ड्रस्टिजले कम लागतमा भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्ने

काठमाडौं । हुलास स्टिल इन्ड्रस्टिज लिमिटेडले भृकुटीमण्डप काठमाडौंमा आजदेखि सुरु भएको’एक्स्पो’मा हुलास स्टिलका विशेषताहरु प्रदर्शनी गरेको छ । तीन दिनसम्म चल्ने ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’मा हुलास स्टिलले ग्राहकहरुलाई आफनो प्रोडक्टको बारेमा एउटै छानामुनि जानकारी दिएको छ। कम्पनीले कम लागतमा...


समृद्धि फाइनान्सको बुटवल शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौैैं । समृद्धि फाइनान्सको बुटवल शाखाले एक दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज खुला रक्तदान कार्यक्रम गरको हो । बिहान १० बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारण गरि...


बिजुली तारको सर्वोत्तम सुरक्षा कवचका लागि मंगलम पाइप्सको मंगलम वायरसेफ बजारमा

काठमाडौं । मंगलक इण्डस्ट्रिको मंगलम वायरसेफ लन्च भएको छ । आज एक कार्यक्रमका बीच सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले लन्च गरेकी हुन् । नेपालको पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रालिले सातौं नेपाल बिल्डकन एक्स्पोमा मंगलम...


थप ७७ जनामा कोरोना संक्रमण पुष्टि, १८१ जना संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार ६०७ जनामा पीसीआर परीक्षण गर्दा ६२ जनामा र २ हजार ३७४ जनामा एन्टिजेन परीक्षण गर्दा...


उच्च अदालतमा कोका–कोलाविरुद्ध ७ अर्ब ४३ करोड बिगो दाबी मुद्दा दायर

काठमाडौं । उच्च अदालत पाटनमा राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी कोका–कोलाविरुद्ध ७ अर्ब ४३ करोड बिगो दाबी गरेको विरुद्ध पाटनमा मुद्दा दायर गरेको हो। विभागले नेपालमा कोका–कोला उत्पादन गर्ने बोटलर्स नेपालविरुद्ध सात अर्ब ४३ करोड ६३ लाख ८ सय...


बीमा समितिद्धारा किवी र ड्रागन फलको नयाँ बीमालेख जारी

काठमाडौं । बीमा समितिले दुई नयाँ बीमालेख जारी गरेको छ। कृषकहरुको मागलाई सम्बोधन गर्दै आज किवी र ड्रागन फलको बीमालेख जारी गरेको हो । समितिले बोटको संख्याको आधारमा प्रतिबोटको लागत मूल्य तोक्ने हिसाबले सो बीमालेख जारी गरेको हो ।...


क्रिष्टल पावरले आईपिओ निष्काशन गर्ने, ग्लोबल आइएमई क्यापिटल र क्रिष्टल पावरबीच दुईपक्षीय सम्झौता

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड र क्रिष्टल पावर डेभलपमेन्ट प्रा.लि.बीच सम्झौता भएको छ । क्रिष्टल पावरले ग्लोबल आइएमई क्यापिटलको ‘बिजनेश कनसेप्ट टु लिस्टिङ’ सेवा लिनको लागि दुईपक्षबीच सम्झौता भएको हो । क्यापिटलले पहिलो पटक संस्थागत परामर्श सेवा अन्तर्गत...


शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब घाटामा, चालु खाता कतिले घट्यो ?

काठमाडौं । राष्ट्र बैंकले आज प्रकाशन गरेको सात महिनाको तथ्याङ्कमा चालु खाता रु.४१३ अर्ब ८६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खातारु.१०४ अर्ब ३९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा...


विप्रेषण आप्रवाह ४ प्रतिशतले घट्यो

काठमाडौं । सात महिनमाको अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई रु.५४० अर्ब १२ करोड कायम भएको छ । अघिल्लोवर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब...


कुल वस्तु निर्यात ८८ प्रतिशतले वृद्धि भई १ खर्बमाथि

काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ को सात महिनामा कुल वस्तु निर्यात ८८.३ प्रतिशतले वृद्धि भई रु.१३१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तोनिर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य...