ब्याज आम्दानी बढेपनि आइसीएफसी फाइनान्सको नाफामा गिरावट, इपीएस कति ?

काठमाडौं । आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोछ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार फाइनान्सको नाफा गत आवको तुलनामा घट्न पुगेको हो । चालु आर्थिक वर्षको दोस्रो...


सुनचाँदीको मुल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

साताको दोस्रो कारोबार दिन अर्थात् सोमवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतवार तोलामा २ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...


मर्जपछि नेप्सेमा आजदेखि दुई कम्पनीको शेयर कारोबार हुँदै, ओपनिङ्ग रेञ्ज कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजदेखि दुई कम्पनीको शेयर कारोबार हुँदैछ । सानिमा जिआइसी इन्स्योरेन्स र कुमारी बैंकको शेयर आजदेखि कारोबारमा आउने भएको हो । साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्जर भई एकीकृत कारोबार सुरु भई...


मध्य भोटेकोशी जलविद्युतका सञ्चालक हेरफेर

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका सञ्चालक परिवर्तन भएका छन् । कम्पनीको सञ्चालकको प्रतिनिधित्व गर्दै आएका सुभाष आर्चायको कार्यकाल पुरा भएको कारणले गर्दा तीनवटै कम्पनीको संयुक्त निर्णयबाट माघ २ गते देखि १ वर्ष सम्म कायम रहने गरी सिन्धुपाल्चोक...


महालक्ष्मी विकास बैंकद्धारा दुई शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना दुई शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले नारायण शाखा र ईटहरी शाखा कार्यालय स्थानान्तरण गरेको हो । बैंकले भरतपुर महानगरपालिका वडा नं. २ शहिदचोकमा रहेको नारायण शाखा कार्यालय करिब १०० मिटर...


सयपत्री हाइड्रोपावरका कार्यकारी अधिकृत केदार के.सी.द्धारा राजिनामा

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले राजिनामा दिएका छन् ।कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको ६५ औ बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । साथै, कम्पनीमा अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुन्जेल दैनिक प्रशासनिक कार्यका लागि...


एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीको आव २०७८।७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमाङ्कय प्रतिवेदन नेपाल...


कालिका लघुवित्तद्धारा लाभांश घोषणा, शेयरधनीले कति पाउँदैछन् बोनस र नगद ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...


समृद्धि फाइनान्सद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । समृद्धि फाइनान्सले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित विभिन्न पदमा कर्मचारी माग गरेको हो । फाइनान्सले इटहरी ब्रान्चको लागि ब्रान्च म्यानेजर १ जना र काठमाडौंको लागि बिजनेस डेभलपमेन्ट अफिसर पदमा १ जना कर्मचारी माग...


सुपर मादी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै

काठमाडौं । सुपरमादी हाइड्रोपावर लिमिटेडले आज (माघ ९) गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने गदैंछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको...


एभरेष्ट बैंकका उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्रमा आवेदन दिने आज (माघ ९ गते) अन्तिम दिन रहेको छ । बैंकले पुस २५ गतेदेखि वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ निष्काशन तथा बिक्री खुला...


आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा आज बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । लाभांश प्रस्तावसहित आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज (माघ ९ गते) बस्दैछ । कम्पनीको २५औं सभा होटल लि हिमालय, लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सो सभाले कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६...


हवाई दुर्घटनामा हुने मृत्युमा ठगिदै नेपाली, पाउनुपर्ने बीमा दावी एक लाख ७४ हजार डलर, हात थाप्दैछन् २० हजार डलर

काठमाडौं । नेपालका शासकहरुले जनहित ध्यान नदिँदा नेपाली जनता हवाई दुर्घटनामा मृत्युवरण गर्दा समेत ठगिने गरेका छन् । जहाज पनि एउटा मेशिन हो, कहिले काँही नसोचेको घटना हुन्छ मानिसको मृत्यु हुन्छ । अनि त्यस्तो मृत्युमा परेकाहरुले पाउने क्षतिपूर्ती रकममा...


इन्फिनिटी लघुवित्तको छैठौं वार्षिक स्थापना दिवस सम्पन्न

काठमाडौं । साना उद्यमी, व्यवसायी तथा विपन्न वर्गलाई सहज र दिगो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका वडा नं २ मा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक स्थापना सम्पन्न गरेको छ ।...


ऋणीले कर्जा लिइसकेपछि साँवा र ब्याज दुवै तिर्नैपर्छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणीहरुले बैंक वा वित्तीय संस्थाहरुबाट कर्जा लिइसकेपछि ब्याज र सावा तिनुपर्ने बताएका छन् । कृषि विकास बैंकको ५६औं वार्षिक साधारण सभामा बोल्दै गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको...


एफवानसफ्ले सम्पन्न गर्यो बैंकर्स मिटअप, हरेक माध्यबाट चलाउन सकिने र डिजिटल क्रेडिट बैंकिङ्ग प्रविधिबारे छलफल

काठमाडौं । नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रालिले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत एफवान बैंकर्स मिटअप २०२३ कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादन भएका प्रविधिबारे छलफल भएको थियो ।...


बैकिङ्ग कसुर मुद्दाका फरार गुरुङ्ग पक्राउ

काठमाडौं । बैकिङ्ग कसुर मुद्दाका फरार लोकमान गुरुङ्ग पक्राउ परेका छन् । ८ लाख २४ हजार हजार रुपैयाँ जरिवाना ठहर भएका गुरुङ्गलाई काठमाडौं उपत्यका अपरााध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरेको हो । धादिङ्ग गंगाजमुना गाउँपालिका–६ घर भई हाल...


सिद्धार्थ बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडलेको शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको दमक शाखा कार्यालय स्थानान्तरण भएको हो । झापा जिल्ला, दमक नगरपालिका वडा न.६, हाटखोला, दकममा रहेको बैंकको शाखा कायाल्य हाल रहेको स्थानबाट करिब २ सय मिटर दक्षिण...


अर्थमन्त्री पौडेलद्वारा बजेटरी सहायता बढाउन विश्व बैंकलाई आग्रह

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन् । विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोस सहितको प्रतिनिधि मण्डलसँगको भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका हुन्...


एफएनसीसीआईद्वारा सोमवार काठमाडौंमा एसएमईज सम्मेलन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले माघ ९ गते काठमाडौंमा एसएमईज (Small and medium-size enterprises-SMEs) सम्मेलनको आयोजना गर्दैछ । उपप्रधान एवं अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हुने उक्त सम्मेलनलाई अर्थमन्त्री पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री...