स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छे बैंकबीच एससीटी युपीआई डेबिट कार्डका लागि सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंके माछापुच्छे बैंकवीच एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख...


फोर्स मोटर्सको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टलको सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालन

काठमाडौं । फोर्स मोटर्सको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लिले आफ्ना ग्रहाकहरुलाई विक्री पछिको आधुनिक सेवा सुविधा तथा पार्टपुर्जाहरुको सेवा दिने उदेश्यले अन्तराष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको छ । उक्त सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एशोसिएशन अफ...


नेप्सेमा थप ९ लाख ७९ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एक्सल डेभलपमेन्ट बैंकको साधारण सभाबाट पारित भएको ८.५ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ९ लाख ७९ हजार...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोवारको दोस्रो दिन शेयर बजारमा ओरालो लागेको छ । आज शेयर बजार १३।७१ अंकले घटेर २१६५।१० को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेतासँगै हिमालयन हाइड्रोपावरको ७।७९, लिवर्टी इनर्जी कम्पनीको ७।१९, सिंगती हाइड्रोको ६।३४...


१३ अंकले घट्यो नेप्से, बैकिङ्ग सूचक चम्किँदा पौने ४ अर्बको कारोबार

काठमाडौं । तीन दिनपछि खुलेको शेयरबजार आज दोहोरो अंकले घट्न पुगेको छ । प्रि–ओपनिङ सेसनमा नेप्से सूचक बढेपनि मार्केट क्लोज हुँदासम्म १३.७१ अकले घटेर २१६५ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २५७ कम्पनीको १ करोड ७ लाख...


पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोवारको दोस्रो दिन शेयर बजारमा ओरालो लागेको छ । आज शेयर बजार १३।७१ अंकले घटेर २१६५।१० को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेतापनि ५ कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ । आदर्श लघुवित्त,...


दुई वाणिज्य बैंकमा झुुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । तीन दिनपछि खुलेको शेयरबजार आज दोहोरो अंकले घट्न पुगेको छ । प्रि–ओपनिङ सेसनमा नेप्से सूचक बढेपनि मार्केट क्लोज हुँदासम्म १३.७१ अकले घटेर २१६५ विन्दुमा कायम भएको छ । शेयरबजार घटेपनि आज ३ अर्ब ८६ करोडमाथिको कारोबार भएको...


हेमराज ढकालको आइएमई जनरल इन्स्योरेन्समा सबैभन्दा बढी लगानी, यस्तो छ कम्पनीको शेयर संरचना

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २५औं साधारण सभा सम्पन्न गरेको छ । उक्त सभाले कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि कम्पनीले ५३ लाख ७३ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव...


ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङमा समस्या

काठमाडौं ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङमा समस्या आएको छ । समस्याका कारण कैयौं मानिसहरुले मोबाइल बैंकिङबाट सहज रुपमा कारोबार गर्न नपाएको गुनासो गरेका छन् । आज अपरान्ह १ बजेपछि बैंकको ग्लोबल स्मार्ट प्लसले काम गर्न छोडेको हो । ग्लोबल...


रिलायबल नेपाल लाइफको एमडिआरटी, सिओटी र टिओटी बिजेतालाई तालिम तथा सम्मान सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमा एजेन्सी तथा अभिकर्ताहरुलाई रिवार्डसहित सम्मानित गरेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता तथा एजेन्सीहरुलाई लुम्बिनी प्रदेशको लुम्बिनीमा आयोजित कार्यक्रममा सम्मान तथा पुरस्कार हस्तान्तरण गरिएको हो ।...


राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीन बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीन बहादुर श्रेष्ठलाई नियुक्त गरेका छन् । आजै राष्ट्रिय योजनाको उपाध्यक्षमा नियुक्त हुनुभएका डा. मीनबहादुर श्रेष्ठलाई सोमबार दिउँसो प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहाल ’प्रचण्ड’ पद तथा गोपनियताको सपथ ग्रहण...


नेशनल माइक्रोफाइनान्सको बम्पर लाभांश घोषणा, शेयरधनीले कति पाउने भए बोनस ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्षको संचित मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो । संस्थाको माघ ९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को...


नेशनल लाइफद्धारा ८७ जना एमडीआरटी सम्मानित (फोटोफिचरसहित)

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तालिम तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले विरगंज क्लार्ज होटलमा उक्त तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । नेशनल लाइफले सन् २०२३ का लागि टार्गेट पुरा गर्ने ८७ जना...


नेप्सेद्धारा नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ । संस्थाले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश घोषणा सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम...


आशा लघुवित्तको संस्थापक शेयर भोलिदेखि खरिद गर्न सकिने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर खरिदमा भोलि (माघ १०) देखि आवेदन दिन सकिने छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख ३७५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य ३८० रुपैयाँ...


आइएमई जनरल इन्स्योरेन्सको २५औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सम्पन्न भएको छ । । कम्पनीको २५औं सभा इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा होटल लि हिमालय, लाजिम्पाट काठमाडौंमा सम्पन्न भएको हो । सो सभाले कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६...


राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये पाँचको नाफा घट्यो, सबैभन्दा धेरे मुनाफा आर्जन गर्नेमा मुक्तिनाथ, बृद्धिदरमा शाइन रेसुङ्गा

काठमाडौं । राष्ट्रिय स्तरका ८ विकास बैंकहरुले औषतमा २ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको तुलनामा २०.९१ प्रतिशतले कम हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म राष्ट्रिय स्तरका ८ विकास बैंकहरुको...


ब्याजदर अझै घटाउने अर्थमन्त्री पौडेलको उद्घोष, साना तथा मझौला उद्योगलाई सस्तो ब्याजमा ऋण दिइने प्रतिबद्धता

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चर्को ब्याजको मारमा परेका लगानीकर्ताहरुलाई राहत दिन ब्याजदर अझै घटाउने उद्घोष गरेका छन् । यही माघ महिनाबाट सामान्य अंकले घटेको ब्याजदर अझै घटाउने अर्थमन्त्री विष्णु पौडेलले उद्घोष गरेका छन् । नेपाल...


६ महिनामा रिटेल पेमेन्ट स्वीच मार्फत १८ खर्बको भुक्तानी

काठमाडौं । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत चालु आर्थिक वर्ष २०७९।८० को पौष मसान्त सम्म १८ खर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको छ । उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको नेपाल...


मर्जपछि पहिलो कारोबारको दिनमै सानिमा जिआइसीको शेयरमा सर्किट

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजार खुलेको केही समयमा नै सानिमा जिआइसी इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्ज भई कायम हुन आएको २ करोड कित्ता शेयर बिहिबार नेप्सेमा सूचीकृत...