हकप्रद निष्कासनको लागि अपि पावरले बोर्डबाट पायो अनुमति

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । कम्पनीले असोज २५ गते सेबोनमा १:०.३९३६ को अनुपातमा एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख बराबरको...


महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई ल्याव सामाग्री प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्री प्रदान गरेको छ । बैंकको पोखरा चिप्लेढुङा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महानगरपालिका वडा न १९ हेम्जा अवस्थित श्री अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका सामान सहयोग गरेको...


गुराँस लाइफ इन्स्योरेन्सद्धारा आवधिक तथा परिपक्व भएका बीमालेखको दाबी भुक्तानी लिन आग्रह

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आवधिक तथा परिपक्व भएका बीमालेखको दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीबाट विभिन्न जीवन बीमा योजना अन्तर्गत बीमालेख लिएका तर बीमा योजना बमोजिमको आवधिक रकम तथा परिपक्व भुक्तानी लिन बाँकी बीमितले...


सिद्धार्थ बैंकद्धारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १५ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा रहेको हृदय केन्द्रलाई १५ लाख रुपैयाँ सहयोग गरेको हो । उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले हृदय...


भिमसेनगोलामा सेञ्चुरी बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुमाझ आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७८ फागुन २६ गतेदेखि काठमाडौंको भिमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बैंकको १२९औं शाखाकोे समुद्घाटन गरी सेवा शुभारम्भ...


नक्कली ग्यारेन्टि पत्रको मिलेमतोमा राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धकसहित ४ जना विरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जनाविरुद्ध काठमाडौं विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले राष्ट्रिय वाणिज्य बैंकका तत्कालिन शाखा प्रबन्धकसहित चार जना विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरेको हो । दाङको सडक कार्यालय अन्तर्गत ठेक्कापट्टामा पेश्की...


प्राइम कमर्सियल बैंकलाई साढे २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने बोर्डको अनुमति

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्नका लागिका नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १० लाख कित्ता सर्वसाधारणको लागि र १५ लाख कित्ता ऋणपत्र ब्यक्तिगत तबरबाट गरी २५ लाख कित्ता...


संस्कृत विश्वविद्यालय नवीन शैली र सोचका साथ अघि बढ्नुपर्छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन्। नेपाल संस्कृत विश्वविद्यालयको ७४औं सभालाई सम्बोधन गर्दै उहाँले विकशित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धीलाई आत्मसाथ गर्दै र आफ्नो हितमा तीनको...


ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी दुईपक्षबीच समझदारी भएको हो ।...


आयल निगमको कार्यकारी निर्देशका लागि ३ जनाको नाम सिफारिस

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस गरिएको छ । बुधबार निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि गठन भएको सिफारिस समितिको बैंठकले तीन जनाको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको हो । समितिले सिफारिस गरको तीनजनामा गोरखाका चण्डिकाप्रसाद...


जलविद्युत आयोजनाको पुनर्बीमा गर्न आनाकानी गर्दै विदेशी रि इन्स्योरेन्स कम्पनी

काठमाडौं । नेपालको जलविद्युत आयोजनामा विदेशी रि इन्स्योरेन्स कम्पनीहरुले त्यस्ता आयोजनाको पुनर्बीमा गर्न आनाकानी गरेका छन् । बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपका जस्ता जोखिम बढ्न थालेसँगै विदेशी रि इन्स्योरेन्स कम्पनीहरुले त्यस्ता आयोजनाको पुनर्बीमा गर्न आनाकानी गरेको जलविद्युत आयोजनाका अधिकारीहरु बताँउछन्...


थप ११२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ८०१ जनामा पीसीआर परीक्षण गर्दा ७७ जनामा र २ हजार ५२७ जनामा एन्टिजेन परीक्षण गर्दा ३५...


माउन्टेन इमर्जीङसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से ५२.२१ अकंले बढेको छ । हिजो राताम्य रहेको नेप्सेमा आज भने सुधार आएको हो । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर किनबेच भएको थियो...


साताको अन्तिम दिन ५२ अंकले बढ्यो नेप्से, बीमा समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा हरियाली छाएको छ । लगातार घटिरहेको शेयर बजारमा आज ५२.२१ अंकको बृद्धि भई हरियाली छाएको हो । पछिल्लो समय विभिन्न उतारचढावका कारण शेयरबजारमा क्रमशः गिरावट आउने क्रममा आज शेयरबजार २.०८ प्रतिशतले बढेर...


इमर्जिङ पावरको शेयरमा सर्किट, यी हुन आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्सेमा हरियाली छाएको छ । अघिल्लो कारोबारको दिन ३० अकंले घटेको नेप्से आज भने ५२.२१ अकंले बढेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर किनबेच...


नेप्सेमा हरियाली छाउँदा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन ३० अंकको गिरावट आएको नेप्से परिसूचक आज ५२.२१ अंकले शेयर बजार बढ्न पुगेको छ । नेप्सेमा सूचकिृत २२३ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर...


प्रभु लाइफद्धारा गोंगबु शाखाका लागि अधिकृत माग, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले गोंगबु शाखा काठमाडौंका लागि अधिकृत पदका कर्मचारी मागेको हो । उक्त पदका लागि शैक्षिक योग्यता स्नातक उत्र्तिण गरेको तथा जीवन बीमा ब्यवसायमा अनुभव भएको कर्मचारी माग गरेको...


खल्ती डिजिटल वालेटको फोनपे क्यूआर स्क्यान गर्दा यस्ता छन् आकर्षक अफर

काठमाडौं । खल्ती डिजिटल वालेटको फोनपे क्यूआर स्क्यानमा टीचीएस् एन्टोर्क, वान प्लस नर्ड र ५ हजार रुपैयाँ जित्ने स्क्यानमा अफर ल्याएको छ । यस अन्तर्गत फोनपे क्यूआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्तामात्र नभइै खल्ती मार्फत क्यूआर भुक्तानी प्राप्त गर्ने फोनपे...


राष्ट्र उत्थान लघुवित्तको शेयर सूचीकृत, कति छ ओपनिङ्ग रेन्ज?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको छ । आज नेप्सेमा लघुवित्तको २६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरिएको ८ लाख ५० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १७ लाख ५०...


एनसिएचएल कर्पोरेट पे मार्फत दुई अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न पाउने

काठमाडौं । एनसिएचएल बैंक सेन्ट्रल कर्पोरेटपे प्रणाली मार्फत दुई अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न पाउने भएको छ। क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गर्दै आएको कर्पोरेटपे प्रणालीमार्फत पठाउने र पाउने बैंक÷वित्तीय संस्था एउटै रहेको खण्डमा २ अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न सकिने...