बीमा प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशकसँग अर्थमन्त्री पौडेलले लिए ब्रिफिङ

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल समक्ष समग्र बीमा क्षेत्रको अवस्थाका बारेमा ब्रिफिङ लिएका छन् । अर्थमन्त्रालय स्रोतका अनुसार गत बिहिवार अर्थमन्त्री पौडेलले बीमा प्राधिकरणका...


आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । लाभांश प्रस्तावसहित आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा भोलि (माघ ९ गते) बस्दैछ । कम्पनीको २५औं सभा होटल लि हिमालय, लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सो सभाले कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६...


लाभांश प्रस्ताव सहित तारागाउँ रिजेन्सीद्धारा साधारण सभा आह्वान

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । होटलले फागुन ३ गते, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा २६ औँ वार्षिक साधारण सभा डाकेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ८.४२ प्रतिशत...


गरिमा विकास बैंकको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५० करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफामा सुधार देखिएको हो । चालु आर्थिक वर्षको पुष...


ज्योति विकास बैंकको नाफा र इपीएस दुवै घट्यो

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोछ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा घट्न पुगेको हो । चालु आवको पुष मसान्तसम्ममा बैंकको...


इसेवाको प्रादेशिक कार्यालय अब मधेश प्रदेशमा, हरेक प्रदेशमा प्रादेशीक कार्यालय सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मधेश प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । यो सँगै इसेवाले हरेक प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको छ । हरेक महानगरपालिका, नगरपालिका, गाउँपालिकादेखि वडा...


नेको इन्स्योरेन्सद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले रिजनल म्यानेजर पदमा २ जना, एसआर.एसिस्टेन्ट पदमा खादबारी र ताप्लेजङ शाखाको लागि र हेड अफिसको लागि...


यसकारण घट्यो महालक्ष्मी विकास बैंकको मुनाफा, इपीएस कति ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुलनामा घट्न पुगेको हो । बैंकले यस अवधिसम्म आर्जन...


मुक्तिनाथ विकास बैंकको खुद नाफा ६३ करोडमाथि, वितरणयोग्य नाफा कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६३ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुनलामा बढ्न पुगेको हो । चालु...


१० दिनमै एमडिआरटी लक्ष्य पुरा गर्न सफल भईन रिलायन्सी लाइफकी नमिता न्यौपाने, नमुना एजेन्सी बन्दै

काठमाडौं । मानिसले गरे के हुँदैन र ? दृढता, अठोट, निरन्तरता र लगावलाई बीमा व्यवसायको मूल मन्त्र मानेर काम गर्दै आएकी रिलायन्स लाइफबाट जीवन बीमा व्यवसाय गर्दै आएकी नमिता न्यौपानेले आगामी २०२४ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल भएकी...


प्रधानमन्त्री–डा. सन्दूक भेट : तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगङ्गा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिवद्धता व्यक्त गर्नुभएको छ। शनिबार तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने क्रममा यससम्बन्धि चासो राखेपछि प्रधानमन्त्रीले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो।...


२० वाणिज्य बैंकले गरे वित्तीय विवरण सार्वजनिक, नबिल बैंकले कमायो सबैभन्दा धेरै नाफा, मुनाफा बृद्धिदरमा एभरेष्ट बैंक अगाडि

काठमाडौं । २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । सार्वजनिक विवरणअनुसार अधिकांश बैंकहरुको नाफा प्रभावित देखिएको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकमध्ये अधिकांशको नाफा गत आर्थिक...


माछापुच्छ्रे बैंकको नाफा सामान्य बृद्धि, अन्य सूचक कस्तो ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तमा १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा १.४३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले एक...


एनएमबि बैंकको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्म १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुलनामा सामान्य बढ्न पुगेको...


राष्ट्रिय बीमा संस्थानद्वारा जीवन बीमा आधारभूत तालिम कार्यक्रम सम्पन्न

काठमाडौं । सरकारी स्वामित्वमा रहेको एक मात्र जीवन बीमा प्रदायक राष्ट्रिय बीमा संस्थानले जीवन बीमा अभिकर्ताको तिन दिने आधारभूत तालिम मिति २०७९ साल माघ ३ गते देखि माघ ५ गते सम्म युनियन हाउस अनामनगरमा सम्पन गरेको छ । बजार...


हिमालयन बैंकसँग गाभिन लागेको सिभिल बैंकको खुद नाफा २६ प्रतिशतले बढ्यो, इपीएस कति ?

काठमाडौं । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६३ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत आवको तुलनामा बढ्न पुगेको हो ।...


ग्लोबल आइएमई बैंकको खुद नाफा २ अर्ब ७८ करोडमाथि, वितरणयोग्य नाफा कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा २ अर्ब ७८ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंक अफ काठमाण्डूलाई गाभेपछि सबैभन्दा बढी चुक्तापुँजी रहेको यस बैंकले गत आवको तुलनामा नाफामा सुधार गर्न...


सानिमा बैंकको खुद मुनाफासँगै बढ्यो इपीएस

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक पुष मसान्तसम्ममा १ अर्ब २८ करोड ५३ लाख रुपैयाँ खुद नाफा अ ार्जन गरेको छ । बैंकले आज सार्वजनिक गरेको चालु् आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत आवको तुलनामा...


इम्पेरमेन्ट चार्ज बढेका कारण सिजिटन्स बैंकको नाफा र इपीएस दुवै घट्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको ८४ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा र इपीएस दुवै गत आवको...


नबिल बैंकको मुनाफा ५६ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६।६७...