एफएनसीसीआइद्वारा आयोजित लघु घरेलु तथा साना उद्योग सम्मेलन सम्मेलन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आयोजना गरेको लघु घरेलु तथा साना उद्योग सम्मेलन (एसएमईज) सम्पन्न भएको छ । एनएनसीसीआइले १० बुँदे मागसमेत राखेर उक्त सम्मनेल सम्पन्न भएको हो । ब्राण्डिङ र प्याकेजिङमा सशक्तरूपमा काम गर्न नसक्दा नेपाली...
अर्थमन्त्री पौडेलद्वारा पूँजीगत खर्च बढाउन निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थमन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च...
सुदुपश्चिमबाट मौसमी प्रणाली भित्रियो, केही ठाउँमा पानी पर्दै
काठमाडौं । पश्चिम नेपालबाट मौसमी प्रणाली प्रवेश गरेको छ । पश्चिमी न्यून चापीय प्रभाव नेपालमा मौसमी प्रणाली प्रवेश गरेसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । यी सबै प्रदेशका केही ठाउँमा आज मेघगर्जनसहित पानी...
वाणिज्य बैंकहरुको खराब कर्जा बढ्यो, कृषि विकास बैंक जोखिमपूर्ण अवस्थामा
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको खराब तथा निष्क्रिय कर्जा उल्लेख्य मात्रा बढेको छ । बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकमध्ये सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाहेकका सबै बैंकहरुको खराब कर्जा बढ्न...
मन्त्री बनेसँगै कालिका पावर कम्पनीका अध्यक्ष पाण्डेद्वारा राजिनामा
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडका अध्यक्ष तथा प्रबन्ध संचालक बिक्रम पाण्डेले राजिनामा दिएका छन् । पाण्डेले नेपाल सरकारको मन्त्री हुने भएको कारण सो पदबाट राजिनामा दिएको कम्पनीले जनाएको छ । उनले माघ ३ गते दिएको राजिनामा संचालक समितिको...
एनआरएनएका अध्यक्ष कुँवरको केएमईले पायो अन्तर्राष्ट्रिय हवाई यातायातको मान्यता
काठमाडौं । दक्षिण कोरियामा नेपाली युवा सफल व्यवसायी विनोद कुँवरले संचालन गरेको केएमई कम्पनी लिमिटेड (केएमई ट्राभल्स एण्ड टूर) ले अन्तर्राष्ट्रिय हवाई यातायातको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) यो मान्यताको प्रमाणपत्र दिएसँगै केएमईले १५० भन्दा...
बस दुर्घटनाको बीमा दावी भुक्तानी नदिएर ठगी गर्दै प्रिमियर इन्स्योरेन्स
काठमाडौं । २०७८ साल फागुन ८ गते नुवाकोटको साल्मेबाट काठमाडौंका लागि हिँडेको प्रदेश ३ ०१–००६ ख १५४१ नम्वरको टिमुरे यातायातको यात्रु बाहक बस नुवाकोटकै किस्पाङ गाउपालिका वडा नं ३ किर्ने बगरमा दुर्घटनामा पर्यो । बसमा सवार ८० जना घाइते...
सुनको मुल्यले बनायो नयाँ किर्तिमान, एक तोला खरिद गर्न १ लाख ६ हजार ३ सय खर्चिनुपर्ने
काठमाडौं । साताको तेस्रो कारोबार दिन अर्थात् मंगलवार नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमवार तोलामा ३ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला १ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी...
मेट लाइफ पनि अब एनपीएसमा आबद्ध
काठमाण्डौं । मेट लाइफ नेपालले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्विच (एनपीएस) का लागि सम्झौता गरेको छ। यो सम्झौतासँगै मेट लाइफका ग्राहकलाई...
जानकी फाइनान्सको नाफा ५९ प्रतिशतले घट्यो, इपीएस कति ?
काठमाडौं । जानकी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्म एक करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा घट्न पुगेको हो । कमाएको छ । यो नाफा...
मेरो माइक्रोफाइनान्सको लाभांश सम्बन्धित शेयरधनीको खातामा जम्मा
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गर्न सुरु गरेको छ । लघुवित्तले माघ ६ गते सम्पन्न साधारण सभाबाट पारित भएको १० प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो ।...
छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
काठमाडौं । सुनसरी निवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएको छ । यही माघ ६ गते भएको विवाहमा कमला राईले आफ्नो छोरी रुबिना राई र ज्वाइँ सञ्जित लिम्बुलाई वैवाहिक जीवनको शुभकामना प्रदान...
मोलुङ्ग हाइड्रोपावरलाई आइपीओ बिक्री गर्न हम्यहम्य, आवेदन दिने म्याद पुनः थप
काठमाडौं । मोलुङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद पुनः थप गरिएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको उक्त आइपीओमा स्थानीय बासिन्दाले अब माघ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअपघि आइपीओमा माघ १० गतेसम्मलाई आवेदन...
नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्तामा आजदेखि बिक्री खुल्ला
काठमाडौं । नबिल बैंकले आज (माघ १० गते) देखि आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तकोे संस्थापक शेयर बिक्री खुल्ला गरेको छ । बैंकले स्वावलम्बनको १ लाख ५९ हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको हो । उक्त शेयरमा न्यूनतम ५...
सिभिल लघुवित्तको स्वतन्त्र संचालकमा रुद्र प्रसाद दाहाल नियुक्त
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा रुद्र प्रसाद दाहाल नियुक्त भएका छन् । संस्थाको माघ ९ गते बसेको संचालक समितिको बैठकले संस्थाको स्वतन्त्र संचालकमा काठमाडौं महानगरपालिका वडा नं. १४ बस्ने दाहाललाई ४ वर्ष कार्यकालको लागि स्वतन्त्र...
सनराइज फोकस्ड इक्विटी फण्डको इकाईका लागि आजदेखि आवेदन दिन सकिने
काठमाडौं । सनराइज क्यापिटलले आज (माघ १० गते) देखि सनराइज फोकस्ड इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गर्दैछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई निष्काशन गर्न लागेको हो । सोमध्ये १ करोड ८० लाख वा...
शुभम पावरले माघ १८ गतेदेखि आईपीओ निष्काशन गर्दै, क–कसले दिन पाउन्छन् आवेदन ?
काठमाडौं । शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले...
एनआइसी एशिया लघुवित्तका सञ्चालक दिपेश खेतानद्वारा राजीनामा
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक दिपेश खेतान अग्रवालले सञ्चालक पदबाट राजिनामा दिएका छन् । सञ्चालक अग्रवालले यहि माघ ४ गते आफ्नो पदबाट राजीनामा दिएका हुन् । संस्थाको माघ ९ गते (सोमबार) बसेको सञ्चालक समितिको १६३औं...
मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाका लागि राष्ट्र बैंकले माग्यो राय सुझाव
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको लागि राय सुझाव पेश गर्न आह्वान गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक समिक्षाका लागि सम्पूर्ण सरोकारवालाहरुसँग राय सुझाव मागेको हो । केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक...
डिप्रोक्स लघुवित्तका चार कर्मचारीमाथि कुटपिट
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका चार जना कर्मचारीमाथि कुटपिट भएको छ । संस्थामा कार्यरत कर्मचारीहरु राजेश थापा, सूर्य बहादुर विष्ट, सरस्वती आचार्य र नर्बदा खनाल केही असम्बन्धित समुहबाट माघ ४ गते कुटपिटमा परेका हुन् । मोरङ्ग जिल्ला...



















