शेयरधनीलाई उत्कृष्ट लाभांश वितरण गरेको एभरेष्ट बैंकमा कस्को लगानी कति ?
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शेयर संरचना ३ तहमा विभाजन गरेको छ । बैकका संस्थापक शेयरधनीहरुको ३९ दशमलव २० प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै, सर्वसाधारण समुहका शेयरधनीहरुको ४० दशमलव ७७ प्रतिशत शेयर स्वामित्व रहेको छ भने...
प्रभु बैंकको यस्तो देखियो दोस्रो त्रैमास, प्रतिशेयर आम्दानी कति ?
प्रभु बैंकले १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले प्रकाशन गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । यो नाफा गत वर्षको भन्दा ४।९२ प्रतिशत ले थोरै हो । गत वर्ष यसले १ अर्ब...
सिद्धार्थ बैंकको नाफा घट्यो, यस्तो छ कारण
सिद्धार्थ बैंकको खुद नाफा घटेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणले यसतो देखाएको हो । यसअवधिमा खुद नाफा २६।३८ प्रतिशत ले घटेर १ अर्ब १६ करोड रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा बैंकले १ अर्ब ५७ करोड...
एभरेष्ट बैंकको खुद नाफा ८९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । एभरेष्ट बैंकको खुद नाफा ८९।२९ प्रतिशत ले बढेर १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा ८३ करोड ८९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद...
स्टान्डर्ड चार्टर्ड बैंकको प्रमुख सूचकहरु बढ्यो
स्टान्डर्ड चार्टर्ड बैंकको दोस्रो त्रैमाससम्ममा प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा बैंकको खुद नाफा ६१।३६ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ३६ लाख ३५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ८ करोड ६७ लाख...
टप थ्री बीमा कम्पनीका सिईओहरुको कति छ तलब भत्ता ? कस्को कति छ सेवा सुविधा
काठमाडौं । बीमा क्षेत्रको रोजगारी सबैभन्दा आकर्षक रोजगारीका रुपमा मानिन्छ । यो क्षेत्र आकर्षक भएकैले रोजगारीका लागि निकै प्रतिस्पर्धा समेत हुने गरेको छ । बीमा क्षेत्रमा काम गर्ने माथिल्लो देखि तल्लो तहका कर्मचारीको तलब सुविधा निकै आकर्षक रहेको हुन्छ...
आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्थालाई हटाउने निर्णयलाई नाडाको स्वागत
काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा अनिवार्य मार्जिनको व्यवस्थालाई हटाउने निर्णयलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले समर्थन गरेको छ । नेपाल राष्ट्र बैंकले १३ महिना अघि लागु गरेको सवारी साधन तथा विभिन्न अटोमोवाइल बस्तुहरुको आयातमा एल.सि खोल्दा अनिवार्य नगद...
आयातमा नगद मार्जिनको व्यवस्था हटाउदा अर्थतन्त्र चलायमान हुने
काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले नेपाल राष्ट्र वैंकबाट एक वर्ष अघि देखिनै आयातमा लगाएको नगद मार्जिनको व्यवस्था हटाउन पैरवी गर्दै आई रहेको सन्दर्भमा हाल पूर्ण रुपमा नगद मार्जिनको व्यवस्था हटाएकोले अवका दिनमा अर्थतन्त्र चलायमान हुनेमा विश्वास लिएको छ...
आइएमई लाइफ इन्स्योरेन्सका एक सिओटी सहित ३४ एमडिआरटि सम्मानित
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरु मध्ये सन् २०२३ को लागि एक सिओटी सहित ३४ जना एमडिआरटि सम्मानित भएका छन् । कम्पनीले गत माघ ४ गते एक समारोहको आयोजना गरी उहाँहरुलाई सम्मान गरेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको...
माघ महिनामा पाँच बीमा कम्पनीको साधारण सभा हुँदै, के–के छन् प्रस्तावहरु ?
काठमाडौं । माघ महिनामा पाँच बीमा कम्पनीहरुको साधारण सभा हुँदैछ । जसमध्ये ३ निर्जिवन बीमा कम्पनी र दुई जीवन बीमा कम्पनी रहेका छन् । आइएमई जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको वार्षिक...
विवहामा छोरीलाई बीमा पोलिसी उपहार
काठमाडौं । आज भोली बचत सुरक्षा र लगानीको लागी जीवनबीमा पोलिसी उपहार को प्रचलन बसेको छ यसैबीच मिति २०७९ माघ ५ गते, रामग्राम न।पा। वडा ३, नवलपरासी निबासी समाजसेवी, क्षेत्री समाज नेपाल रामग्राम नगरसमिती अध्यक्ष, बार्ड नं। ३ का...
मर्जरले बैंकहरुको क्षमता बढ्दै जान्छ: गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मर्जर नीतिले बैंकहरुको क्षमता बढ्दै जाने बताएका छन् । टक्सार म्यागजिनमा एक अन्तर्वार्तामा गभर्नर अधिकारीले राष्ट्र बैंकको मर्जर नीतिले बैकिङ्ग प्रणालीमा सुशासन कायम गर्न थप सहज हुने बताएका हुन् । पछिल्लो...
विदेशमा रहेका नेपालीहरूको बीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलाई बिशेष प्राथमिकता दिन्छु: प्रम प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताउनुभएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको २९ औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर...
आईतबार सार्वजनिक विदा, नेप्से, बैंक तथा बीमा कम्पनीहरु बन्द हुने
काठमाडौं । सरकारले आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । योसँगै आइतबार सोनाम ल्होसारको अवसरमानेप्से, बैंक तथा बीमा कम्पनी, सरकारी...
दुई कम्पनीद्धारा सम्बन्धित शेयरधनीको खातामा लाभांश जम्मा
काठमाडौं । दुई संस्थाले आ–आफ्नो शेयरधनीको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । आँधिखोला लघुवित्त र आइसीएफसी फाइनान्सले आ–आफ्नो साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धित शेयरधनीको खातामा जम्मा गरिदिएको हो । आँधिखोला लघुवित्तको गत वर्ष पुष ३० गते सम्पन्न...
पुरानो मेडिकल कलेजमा निःशुल्क विशिष्टिकृत न्यूरो मेडिसिन सेवा शुरु
काठमाडौं । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले निःशुल्क न्यूरो मेडिसिन सेवा शुरु गरेको छ । अस्पतालले विशिष्टिकृत सेवा बिस्तार गर्ने क्रममा ओपिडि टिकट निःशुल्क गरेर न्यूरो मेडिसिन सेवा शुरु गरेको हो । यस विभागमा...
दरम खोला हाइड्रो इजर्नीले साढे ३९ करोडको आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
काठमाडौं । दरम खोला हाइड्रो इजर्नी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका ३९ करोड ५० लाख...
सरकार फेरियो बीमा क्षेत्रमा पुँजिबृद्धिको आतंक हटेन, प्राधिकरणद्धारा तीन बीमा कम्पनीलाई पत्राचार
काठमाडौं । सत्ता र शक्तिको आडमा कतिसम्म बितण्ड मच्चाउँछन् भन्ने कुराको लागि पछिल्लो एक वर्षमा बीमा क्षेत्रमा हेरे पुग्छ । गत वर्ष नियामक निकाय बीमा प्राधिकरणले बीमा कम्पनीहरुको विद्यमान चुक्ता पुँजि बृद्धि गर्ने निर्णय गर्यो । नौ महिनामा चुक्ता...
प्राइम लाइफका कर्मचारी संघले बुझायो अध्यक्षलाई ध्यानाकर्षण पत्र , कर्मचारीको हकहित संरक्षणको माग
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कर्मचारी संघले कम्पनीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। प्राइम लाइफ इन्स्योरेन्स कर्मचारी संघले कम्पनीको अध्यक्ष पियूष राज अर्याल र प्रमुख कार्यकारी अधिकृत निर्मल दाहालको सम्क्ष उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन्। हाल बीमा प्राधिकरणले दिएको पुँजि...
मितेरी डेभलपमेन्ट बैंकको २३ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी दुर्गा बस्नेतको नाममा रहेको शेयर बिक्री गर्ने भएको हो । बैंकले २३ हजार कित्ता शेयर बिक्री गर्न ३५ दिने सूचना प्रकाशित गरेको...



















