डिप्रोक्स लघुवित्तको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग नियुक्त
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाको संचालक समितिले चैत ३ गतेदेखि लागू हुनेगरी धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, शेयधरनी दस्तखत प्रमाणीकरण, शेयरवालाहरुको लगत अद्यावधिक...
अर्थ मन्त्रालयको चेन अफ कमाण्डमा चलखेल हुँदा समस्या, अर्थतन्त्रमा गम्भिर असर
काठमाडौं । देशको ढुकुटीको नेतृत्व गर्ने अर्थमन्त्रालयको चेन अफ कमाण्डमा अनाधिकृत व्यक्तिले केही व्यक्तिहरुको सहयोगमा चलखेल हुँदा अर्थतन्त्रमा गम्भिर असर पर्न थालेको छ । हाल अर्थमन्त्रालयको नेतृत्व यसअघिका उज्यालो मन्त्री भनेर परिचित जनार्दन शर्माले सम्हाल्दै आएका छन् । उनले...
एशियन लाइफ इन्स्योरेन्सको कावासोती शाखाद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्य दाबी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको कावासोती शाखाले कावासोती ९ का मृतक प्रेम बहादुर घर्तिको परिवारलाई मृत्यु दाबीबापतको ३ लाख ४७ हजार २०३ रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त...
ग्रीन भेन्चर्सको शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल नियुक्त
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले आरटिएसको कार्य गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको हो । दुबैं संस्थाबीच रजिष्ट्रार नियुक्ति सम्झौतामा हस्ताक्षर भइसकेको छ । उक्त सम्झौता पत्रमा...
निरन्तर उकालो लागेको सुनको मूल्य आज ३५ सय रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । बिहिबार सुन तोलामा ३ हजार ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ र तेजावी...
महालक्ष्मी विकास बैंकद्धारा नेपाल राष्ट्रिय प्राथमिकलाई झोला वितरण
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको सुर्खेत शाखाले विद्यार्थीलाई झोला वितरण गरेको छ । बैंकले बराहताल गाउँपालिका वडा न २ डोप्कामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थिलाई झोला वितरण गरेको हो । बैंकले संस्थागत समाजिक उत्तरदायित्वको माध्यमबाट...
नयाँ सारथी लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले २ पदका लागि कर्मचारी मागेको हो । कम्पनीले सहायक श्रेणी अन्तर्गत करार पदका लागि कनिष्ठ सहायक र प्रशिक्षार्थीमा कनिष्ठ सहायक माग गरेको हो । सो...
संखुवासभामा बस दुर्घटना, १४ जनाको मृत्यु
काठमाडौं । संखुवासभामा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मादीको ओखरबोटेबाट झापाको दमकतर्फ जादैं गरेको बा ४ ख ७३५ नम्बरको...
युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा आज बस्दै, के–के छन् एजेण्डा ?
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज (फागुन २६ गते) बस्दैछ । सभा कम्पनीको रसिष्टर्ड कार्यालय हेरिटेज प्लाजा २ कमलादी २८ काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको...
१६% लाभांश पारितका लागि गरिमा विकास बैंकको साधारण सभा चैत १८ गते बस्ने, बुकक्लोज कहिले ?
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत १८ गते बस्नेगरी आह्वान गरेको हो । कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकले सभा चैत १८ होटल पोखरा ग्राण्ड, बिरौटा,...
बलेफी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेकोमा आवेदन अवधि थप गरेर फागुन २६ गतेसम्म आवेदन दिन सकिने गराएको थियो । कम्पनीले माघ २७...
चिलिमे जलविद्युत् कम्पनीको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्नो शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको पुष २३ गते सम्पन्न भएको २५औं वार्षिक साधारण सभाबाट पारित भएको ७.५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकरण गरी फागनु २३ गतेदेखि शेयरधनीको...
ग्लोबल आइएमई बैंकको कटारी शाखा उद्घाटन
काठमाडौं । ग्लोबल आइएमई बैंकको कटारी शाखाको उद्घाटन सम्पन्न भएको छ ।मंगलबार बैंकले अध्यक्ष चन्द्रप्रसाद ढकाल, कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ लगयतको उपस्थितीमा शाखाको उद्घाटन गरेको हो । कटारी शाखाले त्यहाँका स्थानीय वासिन्दा, साना किसान तथा व्यवसायीहरुलाई उत्कृष्ट बैंकिङ्ग...
बीमा सम्बन्धी परामर्श दिन इन्स्योरेन्स कन्सल्टेन्सी नेपालको स्थापना
काठमाडौं । नेपालमा पहिलो पटक बीमा सम्बन्धी आवश्यक सबै परामर्शहरु एकै थलोमा दिने उद्देश्यले इन्स्योरेन्स कन्सल्टेन्सी नेपालको स्थापना गरिएको छ । बीमितहरुलाई बीमा दावी भुक्तानी सम्बन्धी आवश्यक परामर्श दिने, बीमितहरुमा भएका समस्यालाई निराकरण गर्न बीमा कन्सल्टेन्सी नेपालको स्थापना गरिएको...
जन्मदिनको अवसरमा छोरीलाई २० लाखको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा बुटवल उप( म न पा ( ४ आदर्शनगर निवासी , निलकन्ठ भुसालले आफ्नी छोरी रक्षा भुसालको जन्मदिनको अबसरमा २० लाखको आई एम...
नेष्डो समृद्ध लघुवित्तको आईपीओको पहिलो कारोबार कतिमा होला ? पहिलो वर्ष नै शतप्रतिशत लाभांश क्षमता
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न गरिसकेको छ। बाँडफाँडसँगै आईपीओ पर्ने लगानीकर्ताले पहिलो दिननै ७ हजार ८ सय २५ रुपैयाँ कमाउने देखिन्छ । कम्पनीको प्रति सेयर नेटवर्थ २६०.८४ रुपैयाँ रहेको छ। गत वर्ष...
नेप्सेमा थपियो २७ लाख २२ हजार ७०६ कित्ता शेयर
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गरिमा विकास बैंकको शेयर सूचीकृत भएको छ । कम्पनीले साविकको सहारा विकास बैंक लिमिटेडलाई १ः१ अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रतिशेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँको दरको २७ लाख २२ हजार ७०६...
नेपाल टेलिकम सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । २२९ सूचीकृत कम्पनीको ४९ लाख ५९ हजार ९ सय १९ कित्ता शेयर खरिदबिक्रि हुदाँ २ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर कारबोर भएको छ। नेपाल टेलिकमको आज सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज १० करोडमाथिको कारोबार भएको...
३० अंकले घटेको शेयरबजारमा आज कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?
काठमाडौं । सोमबार झिनो अंकले बढेर बन्द भएको शेयरबजारमा आज ३० अंकको गिरावट आएको छ । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२...
माउन्टेन इजर्नीसहित आज यी कम्पनीका लगानीकर्ताले कमाए
काठमाडौं । साताको चौथो दिन नेप्सेमा उच्च गिरावट आएको छ । अघिल्लो कारोबार दिन झिनो अंकले बढेर बन्द भएको शेयर बजार आज ३०.२९ अंकले घट्न पुगेको छ । अंग्रेजी वर्ष २०२२ लागेयता नेपाली शेयरबजामा खासै उत्साह देखिएको छैन ।...




















